Breaking News

Category Archives: अन्य

“सबल विश्व दृष्टिकोण सम्बन्धी बहुधार्मिक अगुवाहरूलाई दुई दिने तालिम” चन्द्रपुरमा सम्पन्न

“सबल विश्व दृष्टिकोण सम्बन्धी बहुधार्मिक अगुवाहरूलाई दुई दिने तालिम” चन्द्रपुरमा सम्पन्न

प्रदीप दास, चैत्र ०३ गते । रौतहटको चन्द्रपुरमा अवस्थित होटल तराई इनको सभा हलमा निरन नेपालको आयोजना तथा वर्ल्ड भिजन नेपालको आर्थिक सहयोगमा मोरल भ्यालु परियोजना अन्तर्गत EWV द्वारा संचालित “सबल विश्व दृष्टिकोण सम्बन्धी बहुधार्मिक अगुवाहरूलाई दुई दिने तालिम” भवयतापूर्वक ...

Read More »

उपराष्ट्रपति पदमा जसपा नेता रामसहाय प्रसाद यादव निर्वाचित

उपराष्ट्रपति पदमा जसपा नेता रामसहाय प्रसाद यादव निर्वाचित

काठमाडौं , चैत ३ गते । जनता समाजवादी पार्टी (जसपा) नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भएका छन् । नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई हराएर यादव उपराष्ट्रपति निर्वाचित भएका हुन् । ३० हजार ३२८ मतभार ...

Read More »

न त जाहेरी दर्ता गर्न माने,न त छोराको हत्यारा फेला पारे प्रहरी – पीडित आमाबाबु ।

न त जाहेरी दर्ता गर्न माने,न त छोराको हत्यारा फेला पारे प्रहरी – पीडित आमाबाबु ।

रौतहट, फाल्गुन ३० गते। रौतहट जिल्लाको राजदेवी नगरपालिका ७ मुडलवा निवासी कृष्ण यादवको २४ बर्षीय छोरा अभिमनु कुमार यादवको हत्या भएको ७ महिना बितिसक्दा पनि प्रहरी प्रशासन कुनै चासो नदेखाएपछि मृतकको आमाबुबा केही दिनभित्रै जिल्ला प्रहरी कार्यालय गौर, रौतहट आगाडी ...

Read More »

मधेश प्रदेशको कृषि मन्त्रालय चुरे अभियानीद्वारा घेराउ ।

मधेश प्रदेशको कृषि मन्त्रालय चुरे अभियानीद्वारा घेराउ ।

मेवालाल यादव, जनकपुरधाम, २८ फागुन । चुरे तथा वन जंगल संरक्षण अभियानीहरूले मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय घेराउ गरेका छन् । विभिन्न ५ बुँदे मागसहित १७ दिनदेखि धर्नामा बसेका अभियानीहरूले आइतबार आक्रोशित हुँदै मन्त्रालय घेराउ गरेका हुन् ...

Read More »

जनतालाई ठग्न केही सिमित व्यक्तिले खेल खेलदै, कार्यपालिका कुनै पनि हालतमा सर्दैन – मेयर कुर्मी

जनतालाई ठग्न केही सिमित व्यक्तिले खेल खेलदै, कार्यपालिका कुनै पनि हालतमा सर्दैन – मेयर कुर्मी

रौतहट, २७ फाल्गुन । बृन्दावन नगरपालिकाको केही सिमित व्यक्तिले जनतालाई ठग्न खेल खेलदैछन । विभिन्न आन्दोलन, अफवाह फैलाएर सफलता पाउन नसकेपछि विकास विरोधीहरूले अहिले कार्यपालिकाको कार्यालय निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो गाउँ तिर लगिरहेको झुठो भ्रमित कुरा समुदायमा छरिएर जनतालाई जुटाउन प्रयास ...

Read More »

दिन्हु नून कति खाने ?

दिन्हु नून कति खाने ?

काठमांडॉ, फागुन २६ गते एउटा चलनचल्तीको भनाई छ, ‘कान राम्रो सुनले, मान्छे राम्रो गुनले अनि माछा मिठो नुनले।’ यसरी खानाको स्वाद बढाउन नुनको प्रयोग हुन्छ भन्ने आम धारणा रहेको पाईन्छ। नुन रसायनिक पदार्थ हो। यसको रसायनिक नाम ‘सोडियम क्लोराइड’ हो। ...

Read More »

सूचना नदिने प्रशासकीय अधिकृत साहलाई राष्ट्रिय सूचना आयोगद्वारा १५ हजार जरिवाना

सूचना नदिने प्रशासकीय अधिकृत साहलाई राष्ट्रिय सूचना आयोगद्वारा १५ हजार जरिवाना

सप्तरी, फागुन २६ गते । राष्ट्रिय सूचना आयोगले सूचना उपलब्ध नगराएको आरोपमा सप्तरीकी एक प्रमुख प्रशासकीय अधिकृतलाई १५ हजार जरिवाना गराएको छ। आयोगले कञ्चनरुप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेणुका साहलाई कारबाही स्वरुप १५ हजार जरिवाना गराएको हो। सूचना उपलब्ध गराउन ...

Read More »

वृन्दावनका मेयर विनोद कुर्मीद्वारा होली मिलन कार्यक्रम सम्पन्न ।

वृन्दावनका मेयर विनोद कुर्मीद्वारा होली मिलन कार्यक्रम सम्पन्न ।

फाल्गुन २२ गते, रौतहट । वृन्दावनका मेयर विनोद कुर्मीद्वारा होली मिलन कार्यक्रम सम्पन्न भएको छ । अधिकांश जनप्रतिनिधिहरु कर्मचारी, उद्योगी, व्यापारी, राजनैतिककर्मी लगाएतसंग होली पर्व मनाउने गरेकोमा रौतहटको वृन्दावन नगरपालिकाका जनप्रतिनिधिहरु पत्रकाहरुसंग होली पर्व मनाएका छन् । वृन्दावन नगरपालिकाका मेयर ...

Read More »

५ बर्षमा हुन नसकेको कार्य मेयर कुर्मीले गरे सुरु ।

५ बर्षमा हुन नसकेको कार्य मेयर कुर्मीले गरे सुरु ।

आरएन पटेल । फाल्गुन १८ गते । ५ बर्षमा हुन नसकेको कार्य बृन्दावन नगरपालिकाको मेयर बिनोद प्रसाद कुर्मीले सुरु गरेका छन । ज्येष्ठ नागरिक तथा शारीरिक रुपमा अशक्तलाई बैंकसम्म आएर भत्ता बुझ्न समस्या हुने भएपछि रौतहट जिल्लाको बृन्दावन नगरपालिकाले वडा ...

Read More »

गुजरामा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी सम्हाले उपसचिव महर्जन ।

गुजरामा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी सम्हाले उपसचिव महर्जन ।

आरएन पटेल,फागुन १५ गते रौतहट जिल्लाको गुजरा नगरपालिकामा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी उपसचिव महर्जनले सम्हालेका छन । सो नगरपालिकाको नयाँ हाकिमको रूपमा उप-सचिव अशोक कुमार महर्जनलाई जिम्मेवारी दिएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुजरा नगरपालिकामा उपसचिव पठाएको ...

Read More »