रौतहट, भदौ२० गते । जिल्ला निर्वाचन कार्यालय गौर रौतहट तथा बौधिमाई नगरपालिकाका लेखापाल अरविन्द कुमार यादव निजामती सेवा सम्मान २०८० बाट सम्मानित भएका छन । निजामती सेवामा प्रवेश गरेदेखी उत्कृष्ट कार्य गरेको भन्दै उनले गरेको उत्कृष्ट कार्यको उच्च मूल्याकंन गर्दै ...
Read More »Category Archives: अन्य
उद्योग वाणिज्य संघ गरुडाको अध्यक्षमा १३९ मतान्तरले सतीष साह निर्वाचित ।
आरएन पटेल,रौतहट । भदौ १९ गते । नगर उधोग वाणिज्य संघ गरुडाको अध्यक्षमा सतिश साह निर्वाचित भएका छन् । उनी १ सय ३९ मतान्तरले विजयी भएका हुन् । ९ सय ५२ जना मतदाता रहेको संघमा सोमबार भएको मतदानमा ८ सय ...
Read More »उपभोक्ता समितिद्वारा भएको निर्माणकार्य संग नाम जोडेर बदनाम गराउने षड्यन्त्र गरेको वडा अध्यक्ष साहको दाबी ।
आरएन पटेल ,रौतहट । भदौ १९ गते । रौतहटको देवाही गोनाही नगरपालिका-९ धरहरीमा उपभोक्ता समितिद्वारा भएको निर्माणकार्य संग नाम जोडेर बदनाम गराउने षड्यन्त्र गरेको वडा अध्यक्ष साहले दाबी गरेका छन् । बिगतको दिनमा अधुरो नाला निर्माण गरी अलपत्र छाडेका भन्दै ...
Read More »जसपा रौतहट जिल्लाको बिस्तारित बैठक गौरमा सम्पन्न ।
चन्दन कुमार महतो १७ भाद्र रौतहट जनता समाजवदी पार्टी रौतहटको विस्तारित बैठक आइतवार सदरमुकाम गौरमा सम्पन्न भएको छ ! पार्टीको संगठन विस्तार तथा गौर घटनाको विस्तृत रुपमा जानकारी गराउने उदेश्यले कर्मचारी मिलन केन्द्रको सभाहालमा विस्तारित बैठकको आयोजना गरिएको थियो । ...
Read More »जसपा नेपाल रौतहटको वृहत बिस्तारीत बैठक यहि भदौ १७ गते गौरमा हुने निर्णय ।
रौतहट, भदौ १५ गते । जनता समाजवादी पार्टी नेपाल रौतहटको पदाधिकारी बैठक बाट जिल्लाको वृहत बिस्तारीत बैठक यहि भदौ १७ गते गौरको कर्मचारी मिलन केन्द्रमा गर्ने निर्णय गरिएको छ । साथै रौतहट जिल्ला इंचार्जको रुपमा रहेका रामबसिस्ट यादव सर्लाही जिल्लाको ...
Read More »चरित्र हत्या गर्ने भ्रामक समाचार फैलाएको ईशनाथ नपाको सिंहको दाबी ।
रौतहट, चन्दन कुमार महतो ईशनाथ नगरपालिकाको शिक्षा शाखाको Emis का संयोजक निरञ्जन सिंहाले शंकर प्रा बि लक्ष्मिनीयाको प्र.अ रामभरत प्रसाद सँग घुस मागेको आरोप कपोलकल्पित भएको भन्दै खण्डन गर्नुभएको छ । चरित्र हत्या गर्ने उदेश्यले भ्रामक समाचार फैलाएको भन्दै सिंहाले ...
Read More »जन्मदिनको अवसरमा पत्रकार पटेलले अनाथालयका बालबालिकासँग गरे खुशी सट्टासट्टा ।
रौतहट, १२ गते भदौ । आफ्नो जन्मदिनको अवसरमा पत्रकार पटेलले अनाथालयका बालबालिकाहरुसँग खुशी सट्टासट्टा गरेका छन। रौतहट जिल्लाको गरुडा नपा ४ स्थित रहेको बंशिराम जयसवाल अनाथालयमा २६ जना टुहुरा बालबालिका जसको आमाबाबु यो संसारमा अनाथालय बाहेक अरू कोही नभएको स-साना ...
Read More »ई.प्र.का लक्ष्मिनियाँ बिजयपुरका प्रहरी निरिक्षक साहकाे बिदाई कार्यक्रम।
रूपेश कुमार यादव भदाै ३गते । राैतहटकाे फतुवा बिजयपुर नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालय लक्ष्मिनिया बिजयपुरका प्रहरी निरीक्षक (इन्सपेक्टर) अरबिन्द कुमार साहको सरुवा भएको छ । ईलाका प्रहरी कार्यालय गाैरीगंज झापामन ,प्रहरी निरिक्षक साह ईन्चार्जकाे रूपमा प्रस्थान भएकाे हाे। प्रहरी ...
Read More »जन्मदर्ताकाे कानुनी प्रावधान तथा स्थानीय चुनाैति बिषयक एक दिने अन्तरक्रिया सम्पन्न
रूपेश कुमार यादव भदौ ३ गते वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल र ग्रामीण बिकाश केन्द्र नेपाल राैतहटकाे साझेदारी तथा गरूडा नगरपालिका र माधवनरायण नगरपालिकाकाे समन्वयमा संचालित कार्यक्रम जन्मदर्ताकाे कानुनी प्रावधान तथा स्थानीय चुनाैति बिषयक सम्बन्धि एक दिने अन्तरक्रियाकार्यक्रम सम्पन्न भएको छ। ...
Read More »बौधिमाइ नपा २ इनर्वा नदिपारीमा स्वास्थ्य सेवा इकाई उदघाटन कार्य सम्पन्न ।
आरएन पटेल । साउन २९ गते बौधिमाइ नपा २ इनर्वा नदिपारीमा स्वास्थ्य सेवा इकाई उदघाटन कार्य सम्पन्न भएको छ । रौतहट जिल्लाको बौंधीमाई नगरपालिका वडा नं . २ इनर्वाटोल लाल बकैया खोला पारीमा स्वास्थ्य सेवा इकाई कार्यालयको उद्दघाटन कार्य नगर ...
Read More »
Sthaniya News
