Breaking News

Category Archives: प्रदेश 2

पर्सा सुन चाँदी व्यवसायी संघको साधारणसभा र अधिवेशन समपन्न

पर्सा सुन चाँदी व्यवसायी संघको साधारणसभा र अधिवेशन समपन्न

आरएन पटेल । रौतहट । माघ २५ गते पर्सा सुन चाँदी व्यवसायी संघको छैठौ र सातौ साधारणसभा तथा तेस्रो अधिवेशन वीरगंजको नगर गृह सभामा समपन्न भएको छ। सो कार्यक्रममा सुन चाँदी व्यवसायी महासंघ केन्द्रीय अध्यक्ष माणिक रत्न शाक्यले सुन चादँी ...

Read More »

ईप्रका गरुडाद्वारा मोटरसाईकलसहित मानिस आवश्यक कार्यवाहीको लागि भन्सार कार्यालय पठाईयो

ईप्रका गरुडाद्वारा मोटरसाईकलसहित मानिस आवश्यक कार्यवाहीको लागि भन्सार कार्यालय पठाईयो

आरएन पटेल । रौतहट । माघ २५ गते ईलाका प्रहरी कार्यालय गरुडाद्वारा मोटरसाईकल र मानिलाई आवश्यक कारवाहीको लागी गौर भन्सार कार्यालय पठाईएको छ । यही माघ २४ गते शानिबारको दिन करिब साढ़े ४ बजेको समयमा ईलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको ...

Read More »

मेची महाकाली बुहारी संयुक्त आवाजको प्रादेशिक कार्यालय चन्द्रनिगाहपुरमा

मेची महाकाली बुहारी संयुक्त आवाजको प्रादेशिक कार्यालय चन्द्रनिगाहपुरमा

आरएन पटेल । रौतहट । माघ २५ गते मेची महाकाली बुहारी संयुक्त आवाजको प्रादेशिक कार्यालय चन्द्रनिगाहपुरमा खुलेको छ । चन्द्रपुर–४ मा मुख्य कार्यालय रहेको मेची महाकाली बुहारी संयुक्त आवाजको प्रादेशिक कार्यालयको उदघाटन चन्द्रपुर नगरपालिकाका उपप्रमुख रामरती चौधरीले गर्नु भयो । ...

Read More »

रौतहटको गरुडामा संसद विघटन विरुद्ध काग्रेसको तेस्रो चरणको विरोध प्रदर्शन

रौतहटको गरुडामा संसद विघटन विरुद्ध काग्रेसको तेस्रो चरणको विरोध प्रदर्शन

आरएन पटेल । रौतहट । माघ २४ गते नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा शनिबार तेस्रो चरणको विरोध प्रदर्शन गरेको छ । प्रमूख पतिपक्षी दल समेत रहेको कांग्रेसले रौतहटको गरुडामा विरोध तथा प्रदर्शन गरेको हो । कांग्रेसका १३ विभिन्न भ्रातृ संगठनले ...

Read More »

चन्द्रनिगाहपुरको जनज्योती बहुमुखी क्याम्पसको आठौ क्याम्पस सभा सम्पन्न

चन्द्रनिगाहपुरको जनज्योती बहुमुखी क्याम्पसको आठौ क्याम्पस सभा सम्पन्न

आरएन पटेल । रौतहट । माघ २४ गते जनज्योती बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरको आज आठौ क्याम्पस सभा सम्पन्न भएको छ । क्याम्पसको कक्षा कोठामा आयोजना गरिएको सभाको चन्द्रपुर नगरपालिकाको प्रमुख रामचन्द्र चौधरीले उदघाटन गर्नु भएको हो । सो सभा लाई सम्बोधन ...

Read More »

प्रदेश २ कै चर्चित कलाकार निर्विज र सरिता साहद्वारा अभिनित भोजपुरी एल्बम ‘मैरेज करब’ को भिडियाे सार्वजनिक

प्रदेश २ कै चर्चित कलाकार निर्विज र सरिता साहद्वारा अभिनित भोजपुरी एल्बम ‘मैरेज करब’ को भिडियाे सार्वजनिक

आरएन पटेल । रौतहट । माघ २४ गते नेपालकै चर्चित कलाकार विजय यादव निर्विज र सरिता साहको अभिनयमा अभिनित गीत’ मैरेज करव’ को भिडियाे टि-सीरीजद्वारा सार्वजनिक भएको छ । काठमाडौंको रमणिय स्थान चोभारमा गीतको दृश्यहरु कैद गरिएको छ । चर्चित ...

Read More »

मेयर धर्मेन्द्र पटेलद्वारा स्टेडियम निर्माण कार्यको लागि स्थलगत निरीक्षण

मेयर धर्मेन्द्र पटेलद्वारा स्टेडियम निर्माण कार्यको लागि स्थलगत निरीक्षण

आरएन पटेल । रौतहट । माघ २४ गते रौतहटको देवाही गोनाही नगरपालिकामा खेल मैदानको लागि स्थलगत निरीक्षण कार्य गरिएको छ । नगर प्रमुख धर्मेन्द्र पटेलको अथक पहलकदमी, प्रयास एवं चुनावी प्रचारप्रसारका बखत स्थानीय युवा साथीसँग गर्नुभएको प्रतिबद्धताहरु अन्तर्गत वडा नं.६ ...

Read More »

गुजरा नपाको केवल रामसुरत क्याम्पसको जग्गादाता किशोरी चौधरीलाई श्रद्धाञ्जली अर्पण

गुजरा नपाको केवल रामसुरत क्याम्पसको जग्गादाता किशोरी चौधरीलाई श्रद्धाञ्जली अर्पण

आरएन पटेल । रौतहट । माघ २२ गते  रौतहटको गुजरा नगरपालिका अन्तर्गतको केवल रामसुरत क्याम्पसको जग्गा दाता किशोरी चौधरी लाई एक कार्यक्रमका बिच श्रदान्जली दिएको छ। गुजरा नगरपालिका सिमरा भवानी ९ स्थित केवल राम सुरत क्याम्पसको प्रङ्ग्नामा बिहीवार एक कार्यक्रमका ...

Read More »

कटहरियामा नेकपा माधव प्रचण्ड समुहको मसाल जुलूस प्रदर्शन

कटहरियामा नेकपा माधव प्रचण्ड समुहको मसाल जुलूस प्रदर्शन

रौतहट । माघ २१ गते रौतहट जिल्लाको कटहरिया नगरपालिकामा नेकपा माधव प्रचण्ड समुहको मसाल जुलूस प्रदर्शन गरिएको छ। नगर स्तरीय संघर्ष समितिका संयोजक नसरूदीन अन्सारीको नेतृत्वमा मसाल जुलूस निकालिएको थियो । केन्द्रीय सर्कुलर अनुसार हरेक पालिकामा मसाल जुलूस निकाल्ने निर्णय ...

Read More »

ईप्रका गरुडाद्वारा चोरीको मोटरसाइकल सहित दुई जना पक्राउ

ईप्रका गरुडाद्वारा चोरीको मोटरसाइकल सहित दुई जना पक्राउ

आरएन पटेल । रौतहट । माघ २१ गते रौतहटको गरुडा नगरपालिका अन्तर्गत इलाका प्रहरी कार्यालय गरुडाले चोरी गरेको मोटरसाइकल सहित दुई जनालाई पक्राउ गरेको छ । गरुडा नगरपालिकाको वडा नं ५ झाँझपुलमा बुधबार बिहान ९ बजेको समयमा प्रहरी टोली द्वारा ...

Read More »