Breaking News
रौतहटको यमुनामाई -२ मा स्थानीयद्वारा मतपेटिका लुटियो

रौतहटको यमुनामाई -२ मा स्थानीयद्वारा मतपेटिका लुटियो

आरएन पटेल । बैशाख ३० गते

रौतहटमा मतपेटिका लुटिएको छ । रौतहटको यमुनामाई गाउँपालिका वडा नं २ भिडियाही टोलमा मतपेटिका नै स्थानीयहरूले लिएर खेत हुँदै गाउँमा भागेका हुन् ।

स्थानीयहरुले त्यहाँको सुरक्षा निकायलाई ठूलो चुनौती दिएका छन् । अहिले चुनाव स्थगित भएको छ । थप विवरण आउन बाँकी छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*