Breaking News
बृन्दावनमा ४५ लाखको लागतमा ६ कोठे विधालय भवनको शिलान्यास ।बृन्दावनमा ४५ लाखको लागतमा ६ कोठे विधालय भवनको शिलान्यास ।

बृन्दावनमा ४५ लाखको लागतमा ६ कोठे विधालय भवनको शिलान्यास ।बृन्दावनमा ४५ लाखको लागतमा ६ कोठे विधालय भवनको शिलान्यास ।

रौतहट , बैशाख २८ गते
रौतहटको जिल्लाको बृन्दावन नगरपालिकाका मेयर बिनोद प्रसाद कुर्मीद्वारा ४५ लाखको लागतमा निर्माण हुने ६ कोठे विधालय भवनको शिलान्यास गरिएको छ ।
मेयर कुर्मीले नगरलाइ समृद्ध बनाउने मुख्य योजना मध्ये शिक्षा पनि एउटा परेकोले यसलाई अगाडि बढाउदै विकास कार्यलाई तीव्रता दिएका छन्।
मेयर कुर्मीले आज नगरपालिका वडा नं १ रमौली टोल स्थित आधारभुत विद्यालयमा ४५ लाखको लागतमा ६ कोठे विद्यालय भवनको शिलान्यास गरेका हुन ।
सो अवसरमा वडा अध्यक्ष रामनाथ सहनी , ९ को वार्ड अध्यक्ष शेख प्रबेज , पुर्ब रमौली बैरिया गाबिसका मुखिया जगरनाथ सहनी , सुरेन्द्र प्रसाद पटेल , शंकर पटेल वडा सदस्य बच्चु पटेल , रामकिसुन मुखिया नगरपालिकाका जिन्सी शाखा प्रमुख रासनारायान पटेल , लगायत अन्य कर्मचारी तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*