Breaking News
रौतहटमा भूकम्पको धक्का महशुस।

रौतहटमा भूकम्पको धक्का महशुस।

रौतहट, पौष २३ गते।
रौतहटमा भूकम्पको धक्का महसूश गरिएको छ । मंगलवार बिहान करिब ६ बजेर ५२ मिनेटको समयमा एक्कासी गएको भूकम्पले स्थानियहरु त्रसित भई घर बाहिर निस्केका थिए।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार
चाइनाको तिब्बतलाई केन्द्रविन्दु बनाएर ५.३ रेक्टर स्केलको भुकम्प गएको जनाएको छ । विभिन्न समय देशमा गएको ठुलठुल्ला भूकम्पका कारण ठुलो मात्रामा जनधनको क्षति भएको हुदा भूकम्प जादा मान्छेहरु त्रसित भएर ज्यान जोगाउन घरबाहिर खुला ठाउँमा निस्किएका छन।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*