मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त
Posted by: RN Patel
in ताजा समाचार, प्रदेश, प्रदेश 2, प्रदेश 3, राजनीति, समाज, स्थानीय
२५ कार्तिक २०८२, सोमबार १३:३१
113 Views
काठमाडौं, कार्तिक २४ गते।
सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाएको छ ।
सोमबार बसेको मन्त्रिपरषद्को बैठकले उनलाई पदबाट हटाएको हो । साभार:-अनलाइनखबर
२५ कार्तिक २०८२, सोमबार १३:३१