आरएन पटेल । रौतहट, असोज १७ गते । रौतहट निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत बाढ़ीले भत्काएर अवरोध बनाएका क्षेत्र भरिका बाटो सुधार गर्ने कार्य सुरु भएको छ । बितेको ३ दिनसम्म भएको अबिरल वर्षा तथा बाढ़ीले प्रभावित भई क्षेत्र नं ...
Read More »Author Archives: RN Patel
कटहरियाको नगर प्रमुख जयसवालद्वारा सयौ बाढ़ी पीडितहरुलाई राहत वितरण ।
आरएन पटेल । असोज १६ गते । कटहरिया नगरपालिकाको नगर प्रमुख जयसवालद्वारा सयौ बाढ़ी पीडितहरुलाई राहत सामग्री वितरण गरिएको छ । नगरपालिकाको वडा नं १ भसेढ़वा र वडा नं ४ हर्षाहाका अति प्रभावित बाढी पिड़ित परिवारहरूलाई राहत वितरण गरिएको छ ...
Read More »समाजसेवी यादवद्वारा जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई शैक्षिक सामग्री सहयाेग।
रूपेश यादव । राैतहट, असाेज १६ गते । राैतहट । आज आफ्नो जन्मदिनको अवसरमा रौतहट जिल्लाको गरुडा नपा ४ स्थित रहेको बंशिराम जयसवाल अनाथालयमा टुहुरा बालबालिका जसको आमाबाबु यो संसारमा अनाथालय बाहेक अरू कोही नभएको स-साना बाबुहरूसँग खुशी सट्टासट्टा गर्न ...
Read More »मेयर सिंहद्वारा रौतहटका बाढ़ी पीड़ितलाई राहत वितरण कार्य दोस्रो दिन पनि पालिकाहरु थप्दै ।
आरएन पटेल । रौतहट,असोज १६ गते । सहयोगी मनका धनी मेयर सिंहद्वारा रौतहटका बाढ़ी पीड़ितलाई खाना तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन कार्यलाई निरन्तरता दिईएको छ । बारा जिल्लाको पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धर सिंह कुर्मिले रौतहटका बाढ़ी पीडितहरुको लागि खाद्यान्न ...
Read More »बाढी प्रभावितहरूको लागि दिनरात खटेर उत्कृष्ट कार्य गर्दै दुर्गा भगवती गाउँपालिका अध्यक्ष सिंह ।
प्रदिप कुमार दास रौतहट । असोज १४ गते । रौतहट जिल्लाको दक्षिणी भेगमा अवस्थित विकासोन्मुख दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु कुमार सिंहले पछिल्ला दिनहरूमा आफ्नो पालिका बासीहरूको दुःखलाई नजिकबाट बुझ्दै बाढी प्रभावितहरूको लागि दिनरात खटेर उत्कृष्ट कार्य गर्दै आएका छन्। ...
Read More »जमेको पानी निकासमा मौलापुर -९ का वडाध्यक्ष साहको तीव्र पहल ।
स्थानीय न्यूज । रौतहट, असोज १४ गते । रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नं-९ सोनरनियामा विगतका वर्षदेखि पानी निकासको समस्या खेप्दै आएका स्थानीय जनताहरूले राहत महसुस गरेका छन्। वडा नं-८ र ९ मा रहेका जाम भएका ह्युम पाइपहरूको समस्या समाधान ...
Read More »सिसवा धमौरामा दुर्गा पूजा मेला समितिको अध्यक्षमा महेन्द्र दास चयन ।
रौतहट । असोज ११ गते। रौतहट जिल्लाको सिसवा धमौरा गाउँमा यो वर्षको दुर्गा पूजा मेला व्यवस्थापनको लागि नयाँ समिति गठन गरिएको छ। धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्व बोकेको यस दुर्गा पूजा एवं मेलाको व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन समितिको अध्यक्षको रूपमा ...
Read More »देवाही गोनाहीमा प्र.अ. सरुवा विवादमा विद्यार्थीहरु आन्दोलित, कार्यालयमा तोडफोड, ३ प्रहरी सहित विद्यार्थी पनि घायल।
आरएन पटेल । रौतहट,असोज ८ गते । रौतहटको देवाही गोनाही नगरपालिकमा प्र.अ. सरुवा विवादमा विद्यार्थीहरु आन्दोलनमा उत्रेपछि उग्ररूप लिदै ३ प्रहरी सहित विद्यार्थी पनि घायल भएका छन । नगरपालिकाको श्री जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजय प्रसाद गुप्तालाई सरुवा ...
Read More »वृन्दावनका नगर प्रमुख कुर्मिको एक पछि अर्को सराहनीय कार्य, रमौलीमा स्वास्थ्य चौकी भवनको उद्घाटन ।
आरएन पटेल । असोज ०६ गते । रौतहटको वृन्दावन नगरपालिकाको नगर प्रमुख बिनोद प्रसाद कुर्मिले एक पछि अर्को सराहनीय कार्यको सुरुवात गरेका छन । नगर प्रमुख कुर्मिले नगरपालिकाको वडा नं. १ स्थित रमौलीमा एक भव्य समारोहका बीच नवनिर्मित स्वास्थ्य चौकी ...
Read More »प्रादेशिक अस्पताल गौरको मे.सु.डा. ठाकुर सहितको टोली हैजा प्रभावित क्षेत्र राजपुरमा ।
राैतहट । असोज ५ गते । हैजा प्रभावित क्षेत्र रौतहटको राजपुरमा प्रादेशिक अस्पताल गौरको मेडिकल सुपरिेन्डेन्ट डाक्टर मुरारी ठाकुरको नेतृत्वमा एक आवश्यक औषधिसहित पुगेको छ । पछिल्लो केही दिन देखि राजापुर नगरपालिकाको दुई वाडामा झाडा पखालाको बिरामीको संख्या बढ्दै गएकाले ...
Read More »
Sthaniya News
