प्रेमचन्द्र झा,बिरगंज । वरिष्ठ पत्रकार चन्द्रकिशोर झाका पिता तथा नेपाल सरकारका पूर्व राष्ट्रसेवक राजेन्द्र झाको ९२ वर्षको उमेरमा निधन भएको छ। सर्लाहीको बलरा नगरपालिका वडा नम्बर ४ निवासी झाको शनिबार विहान ११:३६ बजे विरगंज स्थित बलराधाममा असामयिक निधन भएको पारिवारिक ...
Read More »Category Archives: समाज
राष्ट्रपतिबाट सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त
काठमाडौँ, भदौ २७ गते। राष्ट्रपतिबाट सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुनु भएकी छिन। मुलुकमा उत्पन्न विषम र असाधारण परिस्थितिलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार ऐतिहासिक निर्णय गर्दै पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ। युवा ...
Read More »रौतहटको गुजरा नगरपालिकाद्वारा ३ दिन सार्वजनिक बिदा
स्थानीय न्यूज रौतहट, भदौ २६ गते । रौतहटको गुजरा नगरपालिकाद्वारा ३ दिन सार्वजनिक बिदाको सूचना जारी गरिएको छ। देशका विभिन्न भागमा भएको आन्दोलनको क्रममा थुप्रै युवा, विद्यार्थी तथा नागरिकहरुले अमूल्य ज्यान गुमानु परेको कारण दुःख र पीडादायी अवस्था सिर्जना गरेको ...
Read More »कटहरिया बजारमा अराजकता रोक्न सर्वपक्षीय बैठक सम्पन्न
आरएन पटेल, रौतहट, भदौ २६ गते । रौतहट जिल्लामा जारी निषेधाज्ञा र कर्फ्यूका बाबजुद केही समूहले आन्दोलनको नाममा तोडफोड र लुटपाटजस्ता अराजक गतिविधि गर्ने आशंका भएपछि कटहरिया बजारमा आज एक सर्वपक्षीय बैठक सम्पन्न भएको छ । शान्ति र सुरक्षा सुनिश्चित ...
Read More »जेन जीको नाममा अर्को विज्ञप्ति : सुशीला होइन, कुलमानलाई पठाउने
काठमाण्डौ, भदौ २६ गते। जेन जीकै नाममा सार्वजनिक अर्को एउटा विज्ञप्तिले भने सुशीला कार्की नभएर कुलमान घिसिङलाई अन्तरिम सरकारको अध्यक्षका रुपमा पठाउने निर्णय भएको जनाएको छ । यसले फरक-फरक समूहले फरक नामहरु अघि बढाइरहेको देखिएको छ। ‘संविधान बमोजिम पूर्वप्रधानन्यायाधिस, न्यायाधीसहरु ...
Read More »प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी
काठमाडौं, भदौ २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू कानुन बमोजिमका सबै प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको दाबी गरेका छन् । नख्खु कारागारमा रहेका लामिछाने मंगलबार दिउँसो कारागारबाट निस्किएका थिए । सोमबारबाट उग्र ...
Read More »आन्दोलनरत पक्षलाई वार्तामा आउन प्रधानसेनापतिको अपिल
काठमाडौं,भदौ २५ गते । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण निकासका लागि वार्तामा आउन आह्वान गरेका छन् । मंगलबार साँझ एक भिडियो सम्बोधन गर्दै उनले भने, ‘वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु सबैको साझा ...
Read More »नेपाली सेनाद्वारा संयमता अपनाउन सबैमा अपिल
काठमाडौं, भदौ २४ गते । नेपाली सेनाले नेपाल र नेपाली जनताको जिउज्यानको रक्षा गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै परिस्थिति थप जटिल हुन नदिन र संयमता अपनाउन अपिल गरेको छ । यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको ...
Read More »जेन जी लाई वार्तामा आउन राष्ट्रपतिको अपिल
काठमाडौं,भदौ २४ गते। <लराष्ट्रपति रामचन्द्र पौडेलले वार्तामा आउन आन्दोलनरत जेनजी पुस्तालाई आपिल गरेका छन् । ‘लोकतन्त्रमा नागरिकले उठाएका माग जेनजीका प्रतिनिधि समेत बसी वार्ता र संवाद मार्फत् समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरु थप क्षति हुन नदिन र ...
Read More »रौतहटमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी
आरएन पटेल,राैतहट,भदौ २४ गते । रौतहट जिल्लामा उत्पन्न असामान्य परिस्थितिलाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विनोद कुमार खड्काको आदेशमा मिति २०८२ साल भदौ २४ गते दिउँसो ३:०० बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ । स्थानीय प्रशासन ऐन, २०२८ ...
Read More »
Sthaniya News
