Breaking News
जेन जी लाई वार्तामा आउन राष्ट्रपतिको अपिल

जेन जी लाई वार्तामा आउन राष्ट्रपतिको अपिल

काठमाडौं,भदौ २४ गते।
<लराष्ट्रपति रामचन्द्र पौडेलले वार्तामा आउन आन्दोलनरत जेनजी पुस्तालाई आपिल गरेका छन् ।
‘लोकतन्त्रमा नागरिकले उठाएका माग जेनजीका प्रतिनिधि समेत बसी वार्ता र संवाद मार्फत् समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरु थप क्षति हुन नदिन र वार्तामा आउन म सबैलाई अपिल गर्दछु,’ राष्ट्रपतिले भनेका छन्।

विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि सहयोग गर्न सबै नागरिकहरूलाई राष्ट्रपतिले अनुरोध गरेका छन्।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*