आरएन पटेल । रौतहट । माघ २६ गते बौधिमाई नगरपालिकाको कोपवा मठमा पार्वती मन्दिरको उदघाटन कार्य सम्पन्न भएको छ । रौतहट क्षेत्र नं. २ बिधान सभा ‘ख’ बाट निर्वाचित सम्मानिय प्रदेश सांसद राम किशोर यादव उर्फ किशोरी यादवको बिकास कोषबाट ...
Read More »Category Archives: समाज
कटहरियामा नेकपा माधव प्रचण्ड समूहको वृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न
आरएन पटेल । रौतहट । माघ २५ गते रौतहटको कटहरिया नगरपालिकामा माधव प्रचण्ड समूहको छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कटहरिया वडा नम्बर ५ स्थित सो समूहको नेता कार्यकर्ताहरुको बैठक बोलाइएको थियो । बैठक नगर स्तरीय आन्दोलन परिचालन ...
Read More »राजदेवी नपामा जनमत पार्टीको प्रथम वडा अधिवेशन सम्पन्न
आरएन पटेल । रौतहट । माघ २५ गते राजदेवीमा जनमत पार्टीको वडा अधिवेशन सम्पन्न भएको छ । आज माघ २५ गते आइतबार जनमत पार्टी अधिवेशन तयारी समिति रौतहट द्वारा तोकिएको अधिवेशन पर्यवेक्षक रविभुषण यादवको अध्यक्षतामा राजदेवी नगरपालिका वडा नं ९ ...
Read More »ईप्रका गरुडाद्वारा फरार अभियुक्त पक्राउ
आरएन पटेल । रौतहट । माघ २५ गते गरुडा प्रहरीले फरार अभियुक्तलाइ पक्राउ गरेको छ । मदिना खातुनको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी महम्दीन अन्सारी समेत भएको अपहरण तथा शरिर बन्धक जि.प्र.का.रौतहट मुदा नं.२० दर्ता मिति २०६८।०७।०१ गते दर्ता रहेको ...
Read More »पर्सा सुन चाँदी व्यवसायी संघको साधारणसभा र अधिवेशन समपन्न
आरएन पटेल । रौतहट । माघ २५ गते पर्सा सुन चाँदी व्यवसायी संघको छैठौ र सातौ साधारणसभा तथा तेस्रो अधिवेशन वीरगंजको नगर गृह सभामा समपन्न भएको छ। सो कार्यक्रममा सुन चाँदी व्यवसायी महासंघ केन्द्रीय अध्यक्ष माणिक रत्न शाक्यले सुन चादँी ...
Read More »ईप्रका गरुडाद्वारा मोटरसाईकलसहित मानिस आवश्यक कार्यवाहीको लागि भन्सार कार्यालय पठाईयो
आरएन पटेल । रौतहट । माघ २५ गते ईलाका प्रहरी कार्यालय गरुडाद्वारा मोटरसाईकल र मानिलाई आवश्यक कारवाहीको लागी गौर भन्सार कार्यालय पठाईएको छ । यही माघ २४ गते शानिबारको दिन करिब साढ़े ४ बजेको समयमा ईलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको ...
Read More »मेची महाकाली बुहारी संयुक्त आवाजको प्रादेशिक कार्यालय चन्द्रनिगाहपुरमा
आरएन पटेल । रौतहट । माघ २५ गते मेची महाकाली बुहारी संयुक्त आवाजको प्रादेशिक कार्यालय चन्द्रनिगाहपुरमा खुलेको छ । चन्द्रपुर–४ मा मुख्य कार्यालय रहेको मेची महाकाली बुहारी संयुक्त आवाजको प्रादेशिक कार्यालयको उदघाटन चन्द्रपुर नगरपालिकाका उपप्रमुख रामरती चौधरीले गर्नु भयो । ...
Read More »रौतहटको गरुडामा संसद विघटन विरुद्ध काग्रेसको तेस्रो चरणको विरोध प्रदर्शन
आरएन पटेल । रौतहट । माघ २४ गते नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा शनिबार तेस्रो चरणको विरोध प्रदर्शन गरेको छ । प्रमूख पतिपक्षी दल समेत रहेको कांग्रेसले रौतहटको गरुडामा विरोध तथा प्रदर्शन गरेको हो । कांग्रेसका १३ विभिन्न भ्रातृ संगठनले ...
Read More »चन्द्रनिगाहपुरको जनज्योती बहुमुखी क्याम्पसको आठौ क्याम्पस सभा सम्पन्न
आरएन पटेल । रौतहट । माघ २४ गते जनज्योती बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरको आज आठौ क्याम्पस सभा सम्पन्न भएको छ । क्याम्पसको कक्षा कोठामा आयोजना गरिएको सभाको चन्द्रपुर नगरपालिकाको प्रमुख रामचन्द्र चौधरीले उदघाटन गर्नु भएको हो । सो सभा लाई सम्बोधन ...
Read More »कक्षा ११ को परीक्षा सम्बन्धी सबै विद्यालयमा नै सञ्चालन हुने
रौतहट । माघ २४ गते कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अन्तिम परीक्षा सम्बद्ध विद्यालयले नै सञ्चालन गर्ने भएका छन् ।राष्ट्रिय परीक्षा बोर्डले यसै शैक्षिक सत्रमा कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम परीक्षा विद्यालयले नै गर्ने स्पष्ट गरेको छ । ...
Read More »
Sthaniya News
