रूपेश यादव। रौतहट,असाेज २७ गते । राैतहट जिल्लाकाे उतरी भेगमा रहेको फतुवा बिजयपुर नगरपालिकामा क्रिकेट टुर्नामेन्ट खेलकाे सुरू भएको छ। साे नगरपालिकाकाे वडा नम्बर ४ मा रहेको टेंग्राहामा उक्त खेलकाे उद्घाटन भएको हाे। बारा जिल्लाकाे सिमाना संग जाेडिएकाे अरूवा नदिकाे ...
Read More »Category Archives: समाज
राष्ट्रिय दलित पत्रकार संघ रौतहटको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न।
रौतहट । असोज २६ गते । राष्ट्रिय दलित पत्रकार संघ रौतहटको शुभकामना आदानप्रदान तथा दलित ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रम आज सम्पन्न भएको छ । जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ८ बहुअरी स्थित रहेको दलित धर्मशालामा हिन्दु धर्मावलम्बीहरुको महान पर्व विजया ...
Read More »पूर्व मेयर यादवद्वारा बौधिमाईको ३ स्थानमा उद्घाटन तथा दुर्गा माताको नेत्र मिलन समारोह सम्पन्न ।
आरएन पटेल । रौतहट,असोज २३ गते । रौतहटको बौधिमाई नगरपालिकामा आज विजयादशमीको सातौं दिन माताको नेत्र मिलन (आँखा खोल्ने) समारोह भव्यताका साथ सम्पन्न भएको छ। यस विशेष अवसरमा पूर्व नगर प्रमुख राजीव रंजन यादवको प्रमुख आतिथ्यमा तीन स्थानमा विधिवत रूपमा ...
Read More »रौतहटको समनपुरमा खुकुरी प्रहारबाट एक व्यक्ति गम्भीर घाइते ।
प्रदिप कुमार दास । रौतहट,असोज २३ गते । रौतहट जिल्लाको गढिमाई नगरपालिका वडा नं. १ समनपुरमा धारिलो हतियारको आक्रमणबाट एक व्यक्ति गम्भीर घाइते भएका छन्। ३५ वर्षीय चन्दन साहलाई मंगलबार राति करिब ८:३० बजे मोटरसाइकलमा यात्रा गरिरहेका बेला अपरिचित व्यक्तिले ...
Read More »श्री बाबा बैजुनाथ सुगर मिल्स डुमरियाका उखु किसानको अनुदान रकम बैंक दाखिला ।
रामानन्द साह । असोज २२ गते । श्री बाबा बैजुनाथ सुगर मिल्स डुमरियाका उखु किसानले अनुदान रकम पाउने निश्चित भएको छ । उखु किसानहरुले सरकारबाट रु ७० रूपैयाका दरले पाउने अनुदान रकम श्री बाबा बैजुनाथ सुगर एण्ड केमिकल्स इंडस्ट्रीज प्रा ...
Read More »दुर्गा पूजा समिति सिसवा धमौरालाई गरुडाका मेयर जैसवालले गरे आर्थिक सहयोग ।
आरएन पटेल । रौतहट,असोज २२ गते । रौतहट जिल्लाको गरुडा नगरपालिकाका नगर-प्रमुख कन्थमनी प्रसाद जैसवालले रौतहटको वृन्दावन नपा-६ स्थित सिसवा धमौराको ऐतिहासिक र सबैभन्दा पुरानो दुर्गा मन्दिरमा पूजा अर्चना गर्दै दुर्गा पूजा मेला समितिलाई आर्थिक सहयोग प्रदान गर्नुभएको छ। यो ...
Read More »पचरौताका मेयर सिंहद्वारा स्थानीयलाई गैस सिलिण्डर र चुल्हो सेट वितरण कार्य सम्पन्न ।
आरएन पटेल । रौतहट, असोज २० गते । पचरौताका मेयर जलन्धर सिंह कुर्मीद्वारा स्थानीयलाई गैस सिलिण्डर र चुल्हो सेट वितरण गरिएको छ । बारा जिल्लाको पचरौता नगरपालिका–५ बेलदारीका पचासी परिवारलाई आज खाना पकाउने एलपी गैस सिलिण्डर र चुल्हो सेट वितरण ...
Read More »केही टाटा सुमो र इभी भ्यानले काठमाडौँ आवतजावत गर्दा दूई गुणा भाडा लिई ग्राहक ठग्दै ।
प्रदिप कुमार दास । रौतहट,असोज १८ गते । देश बाढी, पहिरो र डुबानको संकटमा परेको छ। यसले हजारौं मानिसहरूको जनजीवन अस्तव्यस्त बनाएको छ। यो प्राकृतिक प्रकोपको समयमा, कतिपय व्यवसायिक क्षेत्रहरूले जनताको पीडामा मलम लगाउनुको सट्टा फाइदा उठाउने प्रवृत्ति देखाएका छन्। ...
Read More »बाढ़ीले भत्काएर अवरोध भएका क्षेत्र भरिका बाटो सुधार गर्न आफु तत्पर-माननीय किरण साह ।
आरएन पटेल । रौतहट, असोज १७ गते । रौतहट निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत बाढ़ीले भत्काएर अवरोध बनाएका क्षेत्र भरिका बाटो सुधार गर्ने कार्य सुरु भएको छ । बितेको ३ दिनसम्म भएको अबिरल वर्षा तथा बाढ़ीले प्रभावित भई क्षेत्र नं ...
Read More »कटहरियाको नगर प्रमुख जयसवालद्वारा सयौ बाढ़ी पीडितहरुलाई राहत वितरण ।
आरएन पटेल । असोज १६ गते । कटहरिया नगरपालिकाको नगर प्रमुख जयसवालद्वारा सयौ बाढ़ी पीडितहरुलाई राहत सामग्री वितरण गरिएको छ । नगरपालिकाको वडा नं १ भसेढ़वा र वडा नं ४ हर्षाहाका अति प्रभावित बाढी पिड़ित परिवारहरूलाई राहत वितरण गरिएको छ ...
Read More »
Sthaniya News
