Breaking News

Category Archives: समाज

उच्च पदाधिकारीले दिवा खाजामा कमिसन लिएको, वडा अध्यक्षले दबाब दिएर भन्न लगाए : प्र.अ यादव ।

उच्च पदाधिकारीले दिवा खाजामा कमिसन लिएको, वडा अध्यक्षले दबाब दिएर भन्न लगाए : प्र.अ यादव ।

रौतहट । असोज ०४ गते । रौतहटको धनगढी स्थित लक्ष्मीनाथ बासुदेव प्राथमिक विद्यालयमा कमिसनको विवादले समाजिक संन्जालहरु ठुलो चर्चा पाएको छ । बृन्दावन नगरपालिकाको वार्ड नं. २ धनगढीस्थित लक्ष्मीनाथ बासुदेव प्राथमिक विद्यालयमा कमिसन लिएको विषयमा विवाद चुलिएको छ । नगरपालिकाका ...

Read More »

बिश्रामपुरमा संविधान दिवसको अवसरमा काँग्रेसद्वारा पार्टी प्रवेश कार्यक्रम सम्पन्न ।

बिश्रामपुरमा संविधान दिवसको अवसरमा काँग्रेसद्वारा पार्टी प्रवेश कार्यक्रम सम्पन्न ।

रौतहट । असाेज ३ गते । रौतहटमा संविधान दिवसको अवसर पारेर नेपाली कांग्रेसको बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन भएको छ । रौतहट क्षेत्र नम्बर ४ का क्षेत्रीय कार्य समिति द्वारा बृन्दावन नगरपालिकाको बिश्रामपुरमा आयोजित संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा ...

Read More »

श्री मा वि कर्कच गूठ्ठीको अध्यक्षमा इश्वरिलाल यादव चयन ।

श्री मा वि कर्कच गूठ्ठीको अध्यक्षमा इश्वरिलाल यादव चयन ।

रौतहट । असोज ०२ गते । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ कर्कच स्थित रहेको श्री माध्यमिक विद्यालय कर्कच गूठीको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा सर्वसहमत रूपमा इश्वरिलाल यादव चयन भएका छन् । बितेको भदौ २८ गते विद्यालय ...

Read More »

भैसहीमा बजार व्यवस्थापन समितिद्वारा ट्रस भवनको शिलान्यास सम्पन्न ।

भैसहीमा बजार व्यवस्थापन समितिद्वारा ट्रस भवनको शिलान्यास सम्पन्न ।

आरएन पटेल । रौतहट, असोज ०१ गते । भैसहीमा बजार व्यवस्थापन समितिद्वारा ट्रस भवनको शिलान्यास कार्य सम्पन्न भएको छ । जिल्लाको उत्तरी भेग फतुवा विजयपुर नगरपालिका वडा नं ११ भैसहीमा शहीद स्मृति बजार व्यवस्थापन समितिद्वारा एक कार्यक्रमका बिच बजार व्यवस्थापनको ...

Read More »

रौतहटको विभिन्न ठाउँमा धुमधामसंग विश्वकर्मा पुजा मनाईदै ।

रौतहटको विभिन्न ठाउँमा धुमधामसंग विश्वकर्मा पुजा मनाईदै ।

रौतहट । असोज ०१ गते। रौतहट जिल्लाको विभिन्न ठाउँहरुमा यस वर्ष पनि धुमधामका साथ विश्वकर्मा पूजा मनाइएको छ । प्रत्येक वर्ष झै यस वर्ष पनि असोज १ गते रौतहटको विभिन्न स्थानमा भगवान विश्वकर्माको प्रतिमा स्थापना गरी श्रद्धापूर्वक पूजा अर्चना गरिएको ...

Read More »

कटहरियाका नगर प्रमुख जयसवाल र उपप्रमुख यादव सहित ११ जनाले पाए सफाई ।

कटहरियाका नगर प्रमुख जयसवाल र उपप्रमुख यादव सहित ११ जनाले पाए सफाई ।

रौशन कुमार चौधरी भदौं ३१ गते । रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालसहित ११ जना विरुद्ध लागेको भ्रष्टाचारको मुद्दामा विशेष अदालतले सफाइ दिएको छ । कटहरिया नगरपालिका-२ स्थित जमुनिया बजारमा रहेको सामुदायिक भवनमा आर्थिक वर्ष २०७८/०७९ मा टायल्सको ...

Read More »

गरुडामा जसपा नेपालको विस्तारित बैठक तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न ।

गरुडामा जसपा नेपालको विस्तारित बैठक तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न ।

आरएन पटेल । रौतहट, भाद्र ३१ गते । मध्य रौतहटको गरुडामा जसपा नेपालको विस्तारित बैठक तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति रौतहटको आयोजकत्वमा जनता संग जनता समाजवादी पार्टी नेपाल आधारभूत संगठन ...

Read More »

प्रतिपक्षी नेताहरुले विभिन्न राजनीतिक षडयन्त्र गरि जालझेल रच्दै-वडा अध्यक्ष श्यामकिशोर साह ।

प्रतिपक्षी नेताहरुले विभिन्न राजनीतिक षडयन्त्र गरि जालझेल रच्दै-वडा अध्यक्ष श्यामकिशोर साह ।

आरएन पटेल । रौतहट,भाद्र ३० गते । रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ९ सोनरनियाको वडा अध्यक्षको प्रतिपक्षमा रहेका केहि राजनीति कर्मिहरुले विभिन्न षडयन्त्र गरि जालझेल रचेर आफुलाई बदनाम गराउन कुनै कसर नछोडेको वडा अध्यक्ष श्यामकिशोर साहले आरोप लगाएका छन । ...

Read More »

मा वि कर्कच गुठ्ठीको निर्वाचनमा हरेन्द्र साह कानूले २०१ मत प्राप्त गरि प्यानल सहित बिजयी ।

मा वि कर्कच गुठ्ठीको निर्वाचनमा हरेन्द्र साह कानूले २०१ मत प्राप्त गरि प्यानल सहित बिजयी ।

आरएन पटेल, रौतहट। भाद्र २८, गते । रौतहटको देवाही गोनाही नगरपालिका-६ स्थित रहेको श्री माध्यमिक विद्यालय कर्कच गुठ्ठीको विद्यालय व्यवस्थापन समितीको सम्पन्न भएको निर्वाचनमा हरेन्द्र साह कानूको प्यानल बिजयी भएका छन । चार जना सदस्य पदका लागि आज शुक्रबार भएको ...

Read More »

मेयर कुर्मीद्वारा वृन्दावनको सामुदायिक विद्यालयहरुमा छड्के अनुगमन सुरु।

मेयर कुर्मीद्वारा वृन्दावनको सामुदायिक विद्यालयहरुमा छड्के अनुगमन सुरु।

आरएन पटेल । रौतहट, भाद्र २६ गते । वृन्दावन नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था सुधारका लागि नगर प्रमुखले सक्रियता देखाएको छ । निर्वाचनका बेला मतदाताबीच शिक्षामा आमुल परिवर्तन गर्ने प्रतिबद्धता गरेबमोजिम मेयर विनोद प्रसाद कुर्मीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर ...

Read More »