सागर संगम ठाकुर । रौतहट, कार्तिक १३ गते । आम जनता पार्टी (आजपा) का केन्द्रीय सदस्य तथा समाजसेवी राजेश साहलाई सत्ताधारी राजनीतिक पूर्वाग्रहको आडमा रौतहट प्रहरीले पक्राउ गरेकोमा उनलाई बिनासर्त तत्काल रिहा गर्न पार्टीले माग गरेको छ । आजपा प्रवक्ता ...
Read More »Category Archives: समाज
बारागढ़ी गा.पा.मा सरसफाई सर्वेक्षणको प्रसुती र सुझाव सल्लाह समबन्धि १ दिने कार्यशाला गोष्टी सम्पन्न ।
बारा,कार्तिक १३ गते । बारा जिल्लाको बारागढ़ी गाउँपालिकामा युनिसेफ नेपालको सहयोगमा सरसफाई सर्वेक्षणको प्रसुती र सुझाव सल्लाह समबन्धि १ दिने कार्यशाला गोष्टी सम्पन्न भएको छ ।गाँउपालिका खोपवामा युनिसेफ नेपालको सहयोग र गाँपालिकाको खानेपानी तथा सरसफाई शाखाको आयोजनामा आज सुरक्षित रुपमा ...
Read More »बाटो बनाउदैमा नगरको विकास नहुने – जनमत पार्टीका केन्द्रीय सदस्य यादव ।
राकेश यादव । कार्तिक १२ गते । बाटो बनाउदैमा नगरपालिकाको चौतर्फी विकास नहुने जनमत पार्टीका केन्द्रीय सदस्य विकास कुमार यादवले बताएका छन । जनमत पार्टी गौर नगर कार्य समिति रौतहट द्वारा दीपावली तथा छठ पर्वको अवसरमा गौर नगरपालिका वड़ा नम्बर ...
Read More »बौधिमाइमा जसपाको शुभकामना अदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न ।
आरएन पटेल । रौतहट, कार्तिक १२ गते । रौतहट जिल्लाको बौधिमाई नगरपालिकामा जसपा नेपालको विस्तारित बैठक, शुभकामना अदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । जनता समाजवादी पार्टी नेपाल बौधिमाइ नगर कमिटीको आयोजकत्वमा जनता संग जनता समाजवादी पार्टी ...
Read More »बौधिमाई नपाको इनर्वामा युवा नेता दिलीप पटेलद्वारा क्रिकेट टुर्नामेन्टकाे उद्घाटन ।
आरएन पटेल । कार्तिक ११ गते । राैतहटकाे बौधिमाई नगरपालिका इनर्वामा क्रिकेट टुर्नामेन्ट खेलकाे उद्दघाटन भएको छ। नगरपालिकाकाे वडा नम्बर २ मा रहेको इनर्वा नदीपारीमा उक्त खेलकाे उद्घाटन भएको हाे । नगरपालिकाको वडा नं. २ इनर्वा लालबकैया नदी छेउमा रहेको ...
Read More »अध्यक्ष सिंहद्वारा दुर्गा भगवतीमा ग्यास सिलिन्डर चूल्हो सेट सहित राहत सामग्री वितरण ।
आरएन पटेल । रौतहट, कार्तिक ११ गते । रौतहटको दुर्गा भगवती गाउँपालिकामा ‘धुवाँमुक्त अभियान’ अन्तर्गत ग्यास सिलिन्डर चूल्हों सेट सहित राहत सामग्री वितरणको गरिएको छ । गाउँपालिकाको प्रत्येक घरमा ग्यास सिलिन्डर चूल्हो सेट पुर्याउने लक्ष्य सहित गा.पा. अध्यक्ष सिंहले ग्यास ...
Read More »गरुडा मेयर कप विजेता र उप विजेता टीमलाई मेयर जयसवालद्वारा बधाई।
चन्दन कुमार महतो कार्तिक १० रौतहट । हिन्दु हरुको महान पर्व वडा दशैँ, शुभ-दिपावली तथा छठ पर्वको उपलक्ष्यमा सुरु भएको मेयर कप प्रीमियर लिग सिजन-३ आज भब्य रुपमा सम्पन्न भएका छन् । गरुडा नगरपालिकाको प्रत्येक वडा बाट एउटा-एउटा टिम र ...
Read More »रौतहट प्रहरीद्वारा विभिन्न मुद्दाका १७ जना फरार प्रतिवादीहरु पक्राउ ।
रौतहट । कार्तिक ७ गते । रौतहट प्रहरीद्वारा विभिन्न मुद्दाका १७ जना फरार प्रतिवादीहरु पक्राउ परेका छन । विभिन्न मुद्दामा जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयको फैसला भई कैद तथा जरिवानाको सजाय तोकिएकोमा फरार रहेका रौतहटका १७ जना प्रतिवादीहरु जिल्ला ...
Read More »फतुवा बिजयपुरकाे टेंग्राहा क्रिकेट टुर्नामेन्टमा वडा कार्यालय टिम बिजयी।
रूपेश यादव । कार्तिक ४ गते । फतुवा बिजयपुरकाे टेंग्राहामा जारी क्रिकेट टुर्नामेन्टमा वडा कार्यालय टिमले बिजय भएको छ।आज साेमबारका दिन भएको फाईनल खेलमा बाैधीमाई टिम लाई हराउँदै वडा कार्यालय टिमले बिजयी भएको हाे। साे नगरपालिकाकाे वडा नम्बर ४ टेंग्राहामा ...
Read More »गरुडामा जसपाको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न ।
आरएन पटेल । रौतहट, कार्तिक ४ गते । रौतहटको गरुडामा जसपाको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको वडा नं. ५ महम्मदपुर झाँझ बैरेजमा अवस्थित गोपाल सेवा समिति भवनको सभा हलमा जनता समाजवादी पार्टी नेपालको ...
Read More »
Sthaniya News
