Breaking News

Category Archives: समाज

रौतहटको समनपुरमा खुकुरी प्रहारबाट एक व्यक्ति गम्भीर घाइते ।

रौतहटको समनपुरमा खुकुरी प्रहारबाट एक व्यक्ति गम्भीर घाइते ।

प्रदिप कुमार दास । रौतहट,असोज २३ गते । रौतहट जिल्लाको गढिमाई नगरपालिका वडा नं. १ समनपुरमा धारिलो हतियारको आक्रमणबाट एक व्यक्ति गम्भीर घाइते भएका छन्। ३५ वर्षीय चन्दन साहलाई मंगलबार राति करिब ८:३० बजे मोटरसाइकलमा यात्रा गरिरहेका बेला अपरिचित व्यक्तिले ...

Read More »

श्री बाबा बैजुनाथ सुगर मिल्स डुमरियाका उखु किसानको अनुदान रकम बैंक दाखिला ।

श्री बाबा बैजुनाथ सुगर मिल्स डुमरियाका उखु किसानको अनुदान रकम बैंक दाखिला ।

रामानन्द साह । असोज २२ गते । श्री बाबा बैजुनाथ सुगर मिल्स डुमरियाका उखु किसानले अनुदान रकम पाउने निश्चित भएको छ । उखु किसानहरुले सरकारबाट रु ७० रूपैयाका दरले पाउने अनुदान रकम श्री बाबा बैजुनाथ सुगर एण्ड केमिकल्स इंडस्ट्रीज प्रा ...

Read More »

दुर्गा पूजा समिति सिसवा धमौरालाई गरुडाका मेयर जैसवालले गरे आर्थिक सहयोग ।

दुर्गा पूजा समिति सिसवा धमौरालाई गरुडाका मेयर जैसवालले गरे आर्थिक सहयोग ।

आरएन पटेल । रौतहट,असोज २२ गते । रौतहट जिल्लाको गरुडा नगरपालिकाका नगर-प्रमुख कन्थमनी प्रसाद जैसवालले रौतहटको वृन्दावन नपा-६ स्थित सिसवा धमौराको ऐतिहासिक र सबैभन्दा पुरानो दुर्गा मन्दिरमा पूजा अर्चना गर्दै दुर्गा पूजा मेला समितिलाई आर्थिक सहयोग प्रदान गर्नुभएको छ। यो ...

Read More »

पचरौताका मेयर सिंहद्वारा स्थानीयलाई गैस सिलिण्डर र चुल्हो सेट वितरण कार्य सम्पन्न ।

पचरौताका मेयर सिंहद्वारा स्थानीयलाई गैस सिलिण्डर र चुल्हो सेट वितरण कार्य सम्पन्न ।

आरएन पटेल । रौतहट, असोज २० गते । पचरौताका मेयर जलन्धर सिंह कुर्मीद्वारा स्थानीयलाई गैस सिलिण्डर र चुल्हो सेट वितरण गरिएको छ । बारा जिल्लाको पचरौता नगरपालिका–५ बेलदारीका पचासी परिवारलाई आज खाना पकाउने एलपी गैस सिलिण्डर र चुल्हो सेट वितरण ...

Read More »

केही टाटा सुमो र इभी भ्यानले काठमाडौँ आवतजावत गर्दा दूई गुणा भाडा लिई ग्राहक ठग्दै ।

केही टाटा सुमो र इभी भ्यानले काठमाडौँ आवतजावत गर्दा दूई गुणा भाडा लिई ग्राहक ठग्दै ।

प्रदिप कुमार दास । रौतहट,असोज १८ गते । देश बाढी, पहिरो र डुबानको संकटमा परेको छ। यसले हजारौं मानिसहरूको जनजीवन अस्तव्यस्त बनाएको छ। यो प्राकृतिक प्रकोपको समयमा, कतिपय व्यवसायिक क्षेत्रहरूले जनताको पीडामा मलम लगाउनुको सट्टा फाइदा उठाउने प्रवृत्ति देखाएका छन्। ...

Read More »

बाढ़ीले भत्काएर अवरोध भएका क्षेत्र भरिका बाटो सुधार गर्न आफु तत्पर-माननीय किरण साह ।

बाढ़ीले भत्काएर अवरोध भएका क्षेत्र भरिका बाटो सुधार गर्न आफु तत्पर-माननीय किरण साह ।

आरएन पटेल । रौतहट, असोज १७ गते । रौतहट निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत बाढ़ीले भत्काएर अवरोध बनाएका क्षेत्र भरिका बाटो सुधार गर्ने कार्य सुरु भएको छ । बितेको ३ दिनसम्म भएको अबिरल वर्षा तथा बाढ़ीले प्रभावित भई क्षेत्र नं ...

Read More »

कटहरियाको नगर प्रमुख जयसवालद्वारा सयौ बाढ़ी पीडितहरुलाई राहत वितरण ।

कटहरियाको नगर प्रमुख जयसवालद्वारा सयौ बाढ़ी पीडितहरुलाई राहत वितरण ।

आरएन पटेल । असोज १६ गते । कटहरिया नगरपालिकाको नगर प्रमुख जयसवालद्वारा सयौ बाढ़ी पीडितहरुलाई राहत सामग्री वितरण गरिएको छ । नगरपालिकाको वडा नं १ भसेढ़वा र वडा नं ४ हर्षाहाका अति प्रभावित बाढी पिड़ित परिवारहरूलाई राहत वितरण गरिएको छ ...

Read More »

समाजसेवी यादवद्वारा जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई शैक्षिक सामग्री सहयाेग।

समाजसेवी यादवद्वारा जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई शैक्षिक सामग्री सहयाेग।

रूपेश यादव । राैतहट, असाेज १६ गते । राैतहट । आज आफ्नो जन्मदिनको अवसरमा रौतहट जिल्लाको गरुडा नपा ४ स्थित रहेको बंशिराम जयसवाल अनाथालयमा टुहुरा बालबालिका जसको आमाबाबु यो संसारमा अनाथालय बाहेक अरू कोही नभएको स-साना बाबुहरूसँग खुशी सट्टासट्टा गर्न ...

Read More »

मेयर सिंहद्वारा रौतहटका बाढ़ी पीड़ितलाई राहत वितरण कार्य दोस्रो दिन पनि पालिकाहरु थप्दै ।

मेयर सिंहद्वारा रौतहटका बाढ़ी पीड़ितलाई राहत वितरण कार्य दोस्रो दिन पनि पालिकाहरु थप्दै ।

आरएन पटेल । रौतहट,असोज १६ गते । सहयोगी मनका धनी मेयर सिंहद्वारा रौतहटका बाढ़ी पीड़ितलाई खाना तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन कार्यलाई निरन्तरता दिईएको छ । बारा जिल्लाको पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धर सिंह कुर्मिले रौतहटका बाढ़ी पीडितहरुको लागि खाद्यान्न ...

Read More »

बाढी प्रभावितहरूको लागि दिनरात खटेर उत्कृष्ट कार्य गर्दै दुर्गा भगवती गाउँपालिका अध्यक्ष सिंह ।

बाढी प्रभावितहरूको लागि दिनरात खटेर उत्कृष्ट कार्य गर्दै दुर्गा भगवती गाउँपालिका अध्यक्ष सिंह ।

प्रदिप कुमार दास रौतहट । असोज १४ गते । रौतहट जिल्लाको दक्षिणी भेगमा अवस्थित विकासोन्मुख दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु कुमार सिंहले पछिल्ला दिनहरूमा आफ्नो पालिका बासीहरूको दुःखलाई नजिकबाट बुझ्दै बाढी प्रभावितहरूको लागि दिनरात खटेर उत्कृष्ट कार्य गर्दै आएका छन्। ...

Read More »