Breaking News

Category Archives: समाज

जसपा नेपाल रौतहटद्वारा गौरमा सर्वोच्चको आदेशविरुद्ध विरोध प्रदर्शन

जसपा नेपाल रौतहटद्वारा गौरमा सर्वोच्चको आदेशविरुद्ध विरोध प्रदर्शन

चन्दन कुमार महतो रौतहट, भदौ ०३ गते। सर्वोच्च अदालतको आदेशविरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालले मंगलबार रौतहटको सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेका छन। जसपा नेपालले गौर हत्याकाण्डलाई राजनीतिक घटनाक्रम र तत्कालीन माओवादीको हिंसात्मक गतिविधिको उपज भन्दै पार्टीको राष्ट्रिय अध्यक्ष उपेन्द्र ...

Read More »

गौर घटनामा सर्वोच्चको आदेशपछि जसपा नेपाल रौतहटको कार्यकर्ताहरु द्वारा टायर बालेर प्रदर्शन 

गौर घटनामा सर्वोच्चको आदेशपछि जसपा नेपाल रौतहटको कार्यकर्ताहरु द्वारा टायर बालेर प्रदर्शन 

स्थानीय न्यूज रौतहट, भदौ०२ गते। रौतहटको गौर घटनाको अनुसन्धान गर्दै मुद्दा चलाउन सर्वोच्च अदालतले दिएको निर्देशनको बिरोधमा आज रौतहटको सदरमुकाम गौरमा टायर बालेर शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको छ। २०६३ साल चैत ७ गते रौतहटको गौरस्थित राइस मिलको प्राङ्गणमा तत्कालीन मधेसी ...

Read More »

सञ्चार क्षेत्रमा क्रियाशील नवयुवक चन्दन यादव सम्मानित

सञ्चार क्षेत्रमा क्रियाशील नवयुवक चन्दन यादव सम्मानित

आरएन पटेल,राैतहट, भदौ ०२ गते। नव युवक सञ्चार क्षेत्रमा क्रियाशील रहेकाे चन्दन प्रसाद यादवलाई बज्जिकाञ्चल दैनिक द्वारा सम्मानीत गरिएको छ। बज्जिकाञ्चल मिडिया प्रा. लि. द्वारा प्रकाशित बज्जिकाञ्चल दैनिक पत्रिकाको आइतबार पाँचौ वार्षिकोत्सवमा यादवलाई प्रशंसा पत्रले सम्मानित गरेको हो। कम उमेरमै ...

Read More »

बज्जिकाञ्चल दैनिकको पाँचौ वार्षिकोत्सवमा पाँच जना सम्मानित

बज्जिकाञ्चल दैनिकको पाँचौ वार्षिकोत्सवमा पाँच जना सम्मानित

रौतहट, भदौ ०१ गते। बज्जिका भाषाको पहिलो दैनिक पत्रिका बज्जिकाञ्चल दैनिकले पाँचौ वार्षिकोत्सव मनाएको छ । बज्जिकाञ्चल मिडिया प्रालिद्वारा प्रकाशित बज्जिकाञ्चल दैनिकले यस अवसरमा पाँच जना संचारकर्मीलाई सम्मानित गरेको छ । पत्रिकाको कार्यकारी सम्पादक आरके श्रीवास्तवको अध्यक्षतामा कटहरियामा भएको कार्यक्रममा ...

Read More »

पूर्व नगर प्रमुखले खरिद गरेको ट्रान्सफर्मर जडानपछि किसानहरु हर्षित

पूर्व नगर प्रमुखले खरिद गरेको ट्रान्सफर्मर जडानपछि किसानहरु हर्षित

आरएन पटेल रौतहट, साउन ३१ गते। रौतहटको बौधिमाई नगरपालिका-२ इनर्वामा पूर्व नगर प्रमुख राजीव रंजन यादवले खरिद गरेको ट्रान्सफर्मर जडानपछि किसानहरु हर्षित भएका छन। वडा नं-२ का वडा अध्यक्ष धर्मेन्द्र प्रसाद पटेलको सक्रियतामा इनर्वा नदीपारी टोलमा कृषि कार्यको लागि उक्त ...

Read More »

रोमा कुमारी साहको रहस्यमय मृत्यु: माइती पक्षको हत्या आरोप,प्रहरीको चुप्पीले न्याय अन्योलमा

रोमा कुमारी साहको रहस्यमय मृत्यु: माइती पक्षको हत्या आरोप,प्रहरीको चुप्पीले न्याय अन्योलमा

आरएन पटेल,राैतहट,०१ गते भदौ । रौतहटको चन्द्रपुर नगरपालिका-९ चेतनगर विर्तामा रहस्यमय तरिकाले मृत अवस्थामा फेला परेकी २४ वर्षीया रोमा कुमारी साहको मृत्यु हत्या भएको माइती पक्षले आरोप लगाएको छ। देवाही गोनाही नगरपालिका-२ का चुल्हाई साहले आफ्नी छोरी रोमाको हत्या जग्गा ...

Read More »

कावरिया श्रद्धालुहरुलाई वडाअध्यक्ष प्रत्यासी यादवद्वारा सम्मान पूर्वक विदाई

कावरिया श्रद्धालुहरुलाई वडाअध्यक्ष प्रत्यासी यादवद्वारा सम्मान पूर्वक विदाई

रौतहट,साउन ३१ गते।  रौतहटको बौधीमाई नगरपालिका वडा नं ५ कोपवा टोल निवासी एवं जसपा नेपालका तर्फबाट वडाअध्यक्ष प्रत्यासी युवा नेता विवेक कुमार यादवले शनिबार गाउँबाट बाबा बैधनाथ धाम तिर्थ यात्राका लागि प्रस्थान गरेका कावरिया भक्तजनलाई सम्मान पूर्वक विदाई गरेका छन्। ...

Read More »

पत्रकारमाथि गरिएको आक्रमणको विरोधमा सीडीओ कार्यालय धनुषा अगाडी धर्ना जारी

पत्रकारमाथि गरिएको आक्रमणको विरोधमा सीडीओ कार्यालय धनुषा अगाडी धर्ना जारी

जनकपुरधाम, भदौं ०१ गते। जनकपुरधाममा वकिलहरूद्वारा पत्रकारमाथि गरिएको आक्रमणको विरोधमा कारवाहीको माग गर्दै पत्रकारहरूले आइतबार जिल्ला प्रशासन कार्यालय धनुषा अगाडी धर्ना दिएका छन् । नेपाल पत्रकार महासंघ धनुषाको अगुवाईमा संचारकर्मीहरु “आक्रमणकारी वकिललाई कारबाही गर”, “प्रेस स्वतन्त्रताको रक्षा गर” र “पत्रकारलाई ...

Read More »

बज्जिका साहित्य श्रृंखला-८ सम्पन्न, ‘प्रतिमा’ उपन्यास माथि गहन चर्चा

बज्जिका साहित्य श्रृंखला-८ सम्पन्न, ‘प्रतिमा’ उपन्यास माथि गहन चर्चा

रौतहट, साउन ३१ गते। अनलाइन माध्यम (Zoom) मार्फत “बज्जिका साहित्य श्रृंखला-८” कार्यक्रम भव्य एवं सफलतापूर्वक सम्पन्न भएको छ। यसपटक कार्यक्रमको मूल विषय चर्चित साहित्यकार विजय यादव ‘निर्विज’ द्वारा लिखित बज्जिका उपन्यास ‘प्रतिमा’ माथि केन्द्रित रहेको थियो। कार्यक्रमको सभापतित्व बज्जिका  साहित्य ...

Read More »

देवाही गोनाहीको धरहरीमा झडपः नगर प्रमुख र प्रहरी सहित पाँच जना घाइते, तीन पक्राउ

देवाही गोनाहीको धरहरीमा झडपः नगर प्रमुख र प्रहरी सहित पाँच जना घाइते, तीन पक्राउ

रौतहट, साउन ३१ गते। रौतहटको देवाही गोनाही नगरपालिका-९ धरहरीमा जन्माष्टमी मेलामा झड़प हुँदा नगर प्रमुख, प्रहरी सहित पाँच जना घाइते भएका छन। शनिबार बेलुका करिब पौने ३ बजेको समयमा कृष्ण जन्मअष्टमी मेलाको उदघाटन कार्यक्रममा विवाद पश्चात भएको झड्पमा परेर सुरक्षामा ...

Read More »