आरएन पटेल । रौतहट । फाल्गुन ०१ गते रौतहटमा ग्यास बिक्रेता संघ रौतहटको दोस्रो साधारणसभा सम्पन्न भएको छ । ग्यास बिक्रेता संघ रौतहट जिल्लाको अध्यक्षमा पुनः दोस्रो पटक पनि अमित केशरी लाई सर्वसम्मत चयन गरिएको हो । शुक्रबार रौतहटको मध्य ...
Read More »Category Archives: समाज
इशनाथमा एक जना नवजात शिशुको शव फालिएको अवस्थामा बरामद
रौतहट । फाल्गुन ०१ गते रौतहट जिल्लाको दक्षिणी भेग इशनाथ नगरपालिकामा एक जना नवजात शिशुको शव फालिएको अवस्थामा भेटिएको छ । सो नगरपालिकाको वडा नम्बर ९ लवत्नाको डूमरियास्थित सडक किनारबाट एक नवजात शिशुको शव बरामद भएका प्रहरीले जनाएको छ । ...
Read More »गुजरा ४ कनकपुरमा अधुरो भवन निर्माण गर्नको लागि पुनित रामको अध्यक्षतामा उपभोक्ता समिति गठन
आरएन पटेल । रौतहट । फागुन १ गते गुजरा नगरपालिकामा निर्माणाधिन अधुरो भवन निर्माण गर्नको लागि उपभोक्ता समिति गठन गरिएको छ । गुजरा नगरपालिकाको नगर कोषको बजेट बाट वाड नम्बर ४ कनकपुरमा बनेको महिला सामुदायिक अधुरो भवनलाइ पुनः निर्माण गर्नको ...
Read More »बारामा मेयर कप क्रिकेट प्रतियोगिताको फाइनल खेल सम्पन्न
बारा । फाल्गुन ०१ गते बारा जिल्लाको सुवर्ण गाउँपालिकामा मेयर कप क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । मेयर कप क्रिकेट प्रतियोगिताको खेलहरुमध्ये शुक्रबार भएको अन्तिम फाइनल खेलमा काचोरवा टिमले बिजय प्राप्त गरेको हो । क्रिकेट प्रतियोगिताको फाइनल खेलमा बाराको कचोरवा ...
Read More »स्थानीयलाई उचाली विओपीमा आक्रमण गराएको आरोपमा वडाध्यक्ष कुशवाहा पक्राउ पछि रिहा
आरएन पटेल । रौतहट । फाल्गुन ०१ गते रौतहट जिल्लाको बौधीमाई नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष पक्राउ परेका छन् । पशु तस्करलाई सघाउँदै प्रहरीमाथी आक्रमण गर्न लगाएको आरोपमा वडाध्यक्ष विजय प्रसाद कुश्वाहालाई प्रहरीले शुक्रवार नियन्त्रणमा लिएको छ । सशस्त्र ...
Read More »डूगरु वेल्फेयर सोसाइटी ग्रुपको सहयोगमा बंशीराम अनाथलयमा कम्बल वितरण
राजेश पासवान । गरुडा । फाल्गुन ०१ गते रौतहट जिल्लाको गरुडा बजारमा रहेको बंशीराम जयसवाल अनाथालयमा शुक्रवार श्री जगदम्बा ट्रेडिंग कम्पनी प्रा.ली.बीरगंजले अनाथालयमा भरणपोषण भैईरहेको अनाथ बाल बालिकाहरुको लागि श्री डूगरु वेल्फेयर सोसाइटी ग्रुपको सहयोगमा ३० थान कम्बल रु एक ...
Read More »कटहरीयामा नेपाली काङ्ग्रेस क्षेत्रिय कार्यसमितिको क्षेत्रिय भेला सम्पन्न
आरएन पटेल । कटहरिया । माघ ३० गते रौतहटको कटहरीयामा नेपाली काङ्ग्रेस क्षेत्रिय कार्यसमितिको क्षेत्रिय भेला सम्पन्न भएको छ । जिल्लाको कटहरीयामा नेपाली काङ्ग्रेस क्षेत्रिय कार्यसमिति क्षेत्र नं ३ द्वारा आयोजित क्षेत्रिय भेला भव्य उपस्थितिमा सम्पन्न भएको हो । सो ...
Read More »राष्ट्रिय मुस्लिम आयोगको पहलमा ईशनाथ ८ मनसरीमा विधालय भवनको शिलान्यास
आरएन पटेल । रौतहट । माघ ३० गते राष्ट्रिय मुस्लिम आयोगको पहलमा रौतहट जिल्लाको ईशनाथ नपा वाड नं.८ टोल मनसरीमा गैरसरकारी संस्था माण्डबि नेपाल र मुस्लिम आयोगका अध्यक्ष माननीय समिम मिया अन्सारीले वृहत् राहत वितरण गराउनु भएको छ । कोवीड ...
Read More »रौतहटमा विभिन्न पार्टी परित्याग गरि सयौंजना जसपामा प्रवेश
आरएन पटेल । रौतहट । माघ ३० गते रौतहटमा आज ठुलो संख्यामा नेपाली कांग्रेस परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेस गरेका छन । नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित एक जना वडा सदस्य सहित सयौंजना नेता कार्यकर्ता आज जनता समाजवादी पार्टीमा ...
Read More »माधवनारायण ६ को वडा सचिव शर्माको सम्मानको साथ गरियो विदाइ
रौतहट । माघ ३० गते रौतहटको माधवनारायण नगरपालिका ६ माधोपुरका वडा सचिव राम कृष्ण शर्माको आज विदाई भएको छ । झण्डै दुई वर्षदेखी माधोपुर वडा कार्यालयमा कार्यरत सचिव शर्माको आज औपचारीक रुपमा विदाई गरिएको छ । वडा कार्यालयमा आज आयोजित ...
Read More »
Sthaniya News
