आरएन पटेल । राैतहट, कार्तिक २३ गते । बौधिमाई नगरपालिकाकाे इनर्वा नदीपारीमा जारी क्रिकेट टुर्नामेन्टमा इनर्वा ‘क’ टिम बिजय भएको छ। नगरपालिकाको वडा नं. २ इनर्वा नदीपारीमा जारी क्रिकेट टूर्नामेन्टमा शुक्रबार भएको फाईनल खेलमा बाैधीमाई नपा- २ इनर्वा ‘क'(नादिवारी) टिम ...
Read More »Category Archives: समाज
वडा अध्यक्ष संजय यादवद्वारा छठ व्रतालु महिलाहरुलाई साडी वितरण ।
कार्तिक १९ गते रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाका वडा नं २ सितलपुर बैरगनियामा छठ पूजा गर्ने करिब एक हजार व्रतालुलाई वडा अध्यक्ष संजय यादवले साडी वितरण गरेका छन् । सितलपुर र बैरगनियाका व्रतालुलाई करिब रु नौ लाख बराबरको साडी बाँडेका ...
Read More »श्री बाबा बैजुनाथ सुगर एन्ड केमिक्लस इन्डस्ट्रिजको डोंगा पूजा सम्पन्न ।
आरएन पटेल । कार्तिक १९ गते । रौतहटमै ठूलो उद्योगको रूपमा सञ्चालित कटहरिया नगरपालिका–९ डुमरियामा रहेको श्री बाबा बैजुनाथ सुगर एन्ड केमिक्लस इन्डस्ट्रिजको डोंगा पूजा सम्पन्न भएको छ । सोमबार विधिवत रुपमा मिलको डोंगा पूजा गरिए सँगै चिनिमिल सञ्चालनमा आएको ...
Read More »बिकास बिरोधीहरुको प्रतिकार गर्न नगरबासिमा आग्रह :- गरुडाका नगर प्रमुख जैसवाल
रमेश कुमार यादब कार्तिक १९, रौतहट गरुडा नगरपालिका नगरप्रमुख कन्थमनी प्रसाद जैसवालले हरेक वर्षझैं यस वर्ष पनि आफ्ना नगरका विपन्न, दलित र असहाय छठ ब्रतालुलाई छठ पर्वमा आवश्यक पर्ने सामग्री वितरण अभियानलाई निरन्तरता दिएका छन् । मेयर जैसवालले सामाजिक जिम्मेवारी ...
Read More »गरुडाका नगर प्रमुख जैसवाल दोस्रो दिन ५ सय भन्दा बढि ब्रतालुलाई गरे छठ पुजाको समाग्री बितरण
रमेश कुमार यादब कार्तिक १८, रौतहट गरुडा नगरपालिका, रौतहटको नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले छठ पर्वको अवसरमा स्थानीय गरिब, विपन्न र दलित समुदायका महिलाहरुलाई सहयोग गर्ने कार्यक्रमको दोस्रो दिन सम्पन्न गरेका छन् । यस अवसरमा, जैसवालले नगरपालिका वार्ड नं. ४ ...
Read More »ज्ञानकुञ्ज इंग्लिश बोर्डिंग स्कूलका पूर्व विद्यार्थीहरुलाई सम्मान तथा छठ पर्वको शुभकामना कार्यक्रम सम्पन्न ।
आरएन पटेल । कार्तिक १९ गते । ज्ञानकुञ्ज इंग्लिश बोर्डिंग स्कूलले आफ्ना पूर्व विद्यार्थीहरुलाई सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । बौधिमाई नगरपालिकाको वडा नं. २ इनर्वामा बिगत २१ वर्ष देखी सञ्चालित श्री ज्ञानकुञ्ज इंग्लिश बोर्डिंग स्कूलले यसै स्कुलबाट ...
Read More »गरुडा-५ महम्मदपुरका वडाअध्यक्ष साहद्धारा ८ सय छठ ब्रतालु महिलाहरुलाई दउरा,सुपली बितरण ।
रमेश कुमार यादव कार्तिक १७, रौतहट रौतहटको गरुडा नगरपालिका वडा नं. ५ महम्मदपुरका वडाअध्यक्ष रामबिनोद साहले यस पटक छठ पर्वका अवसरमा अद्वितीय उदाहरण प्रस्तुत गरेका छन् । उनले आफ्नो वडाभरका छठ ब्रतालु महिलाहरुलाई विशेष सहयोग गर्दै पर्वलाई थप भव्य र ...
Read More »गरुडाका नगर प्रमुृख जैसवालद्धारा ४ सयभन्दा बढि छठ ब्रतालुलाई दउरा,सुपलि र साडी बितरण ।
रमेश कुमार यादव कार्तिक १७, रौतहट गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जैसवाल आफ्नो सेवाभाव र सहयोगी प्रवृत्तिका कारण जनप्रिय नेता बन्न सफल हुनु भएको छ । जसरी वहाँ चुनावअघि नै नगरका जनताका विभिन्न चाडपर्व तथा धार्मिक कार्यहरूमा आफ्नो सक्रियता ...
Read More »मौलापुर-१ मा स्वास्थ्यकर्मी कुशवाहाद्वारा छठ ब्रतालु महिलालाई साडी बितरण।
रूपेश यादव । राैतहट, कार्तिक १६ गते । माैलापुर नगरपालिकामा एक स्वास्थ्यकर्मीले आफ्नो ब्यक्तिगत लगानीमा साडि बितरण गरेको छ । नगरपालिकाकाे वडा नम्बर १ स्थित कुश्वाहाटाेल निवासी समाजसेवी तथा स्वास्थ्यकर्मी भुपेन्द्र कुश्वाहाले आफ्नो ब्यक्तिगत लगानीमा गाउँका ६७ छठ पर्व ब्रतालु ...
Read More »देवाही गोनाही नपाको घटनामा पक्राउ परेका साहलाई बिनासर्त तत्काल रिहा गर्न आजपाको माग ।
सागर संगम ठाकुर । रौतहट, कार्तिक १३ गते । आम जनता पार्टी (आजपा) का केन्द्रीय सदस्य तथा समाजसेवी राजेश साहलाई सत्ताधारी राजनीतिक पूर्वाग्रहको आडमा रौतहट प्रहरीले पक्राउ गरेकोमा उनलाई बिनासर्त तत्काल रिहा गर्न पार्टीले माग गरेको छ । आजपा प्रवक्ता ...
Read More »
Sthaniya News
