आरएन पटेल, फाल्गुन ०८ गते । बौधिमाईमा पालिका स्तरीय दादुरा रुबेला खोप अभियान सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पालिका स्तरीय खोप समन्वय समिति, संचार माध्यम र सरोकारवालाहरूको रोहबरमा दादुरा रुबेला खोप अभियान सम्बन्धि अभिमुखीकरण तथा योजना गोष्ठी कार्यक्रम ...
Read More »Category Archives: समाज
रौतहटको ईशनाथमा सरस्वतीको मुर्ति सेलाउन बिषयमा झडपपछि कर्फ्यु आदेश ।
रौतहट,फाल्गुन ५ गते २०८० । रौतहटमा सरस्वतीको मुर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा शनिबार साँझ दुई पक्षबीच झडप भएको थियो । झडपमा केही स्थानीय ...
Read More »बारागढि गाँउपालिकाकाे हिउदे गाउँसभा सम्पन्न।
रूपेश यादव, फाल्गुन ४ गते। बारा जिल्लाको बारा गढिगाँउपालिकाले हिउँदे गाउँ सभा आज (शुक्रबार) सम्पन्न गरेको छ । बारा गढिगाउँपालिकाको कार्यालय खाेपवा बाराका सभाहलमा एक कार्यक्रमको बिच आ/ब २०८०/०८१ को हिउँदे गाउँसभा सम्पन्न गरेको हो । राष्ट्रिय गानबाट सुरू भएको ...
Read More »फतुवा बिजयपुर नगरपालिकाको सातौं नगर सभाबाट करिब ४८ करोडको बजेट प्रस्तुत ।
रौतहट , फाल्गुन ०३ गते । रौतहटको फतुवा विजयपुर नगरपालिकाले सातौं नगर सभाबाट पालिकाको नीति तथा योजना, आय/व्याय प्रस्तुत गरेको छ । जनप्रतिनिधिहरुबीच आपसी विवादलगायतका कारणले फतुवा विजयपुर नगरपालिकाले समयमा नै बजेट प्रस्तुत गर्न सकेको थिएन । लामो समयपछि जनप्रतिनिधिहरुबीच ...
Read More »फतुवा बिजयपुरमा शुन्य कर निति सहित १० बुँदे माग राखी मेयर प्रत्यासी बिजय यादवले बुझाए ज्ञापनपत्र ।
रूपेश यादव , माघ २९ गते । रौतहट जिल्लाको उत्तरी र पश्चिमी भेग अवस्थित फतुवा विजयपुर नगरपालिकामा भ्रष्टाचार र अनियमितता बढेको भन्दै आम जनता पार्टी(आजपाले) ज्ञापन पत्र बुझाएको छ । नगरपालिका स्थानीय सरकार भएको हुँदा नगरवासीले सरकारको महसुस गर्ने किसिमको ...
Read More »वृन्दावनमा वडा सदस्य कुर्मीको १३ औं पुन्य तिथिमा श्रद्धाञ्जली (शोक) सभा सम्पन्न ।
रौतहट, माघ २८ गते । रौतहटको वृन्दावन नगरपालिकाका वडा नं.-९ का वडा सदस्य तथा नगर सभा सदस्य छोटेलाल राउत कुर्मीको १३ औं पुण्य तिथिमा श्रद्धान्जली सभा गरि शोक मनाएको छ । गत माघ १७ गते बुधबारका दिन विहानै करिब ४:३० ...
Read More »आजपाको मधेश प्रदेश कमिटी पुनर्गठन,अध्यक्षमा उमेश कुशवाहा चयन ।
माघ २८ गते । आम जनता पार्टी (आजपा) मधेश प्रदेश कमिटी पुनर्गठन गरिएको छ । उमेश कुशवाहाको अध्यक्षतामा १८५ सदस्यीय मधेश प्रदेश कमिटी पुनर्गठन गरिएको छ । आजपाका मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाका अनुसार इन्चार्जमा सुधिर यादव , सहइन्चार्जमा श्रीचन ...
Read More »रौतहटमा बालविवाह न्यूनीकरणका लागि सहकार्य तथा छलफल कार्यक्रम सम्पन्न ।
प्रदीप कुमार दास, रौतहट । माघ २३ गते ,बुधबार । रौतहट जिल्लाको सबै भन्दा पुरानो नगरपालिका तथा सदरमुकाम गौरको सभाहलमा विश्व अन्तर्धार्मिक सद्भाव सप्ताहको अवसरमा अन्तरधार्मिक अगुवा र स्थानीय सरोकारवाला बिच धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्दै बालविवाह न्यूनीकरणका ...
Read More »सवारी दुर्घटनामा नापी कार्यालय मलंगवाका प्रमुख मानन्धर सहित ११ जना घाईते ।
मलंगवा, माघ २२ गते । सर्लाहीको मलंगवा नगरपालिका वडा नं.११ गम्हरीया स्थित सवारी दुर्घटनामा परी नापी कार्यलय मलंगवाका कार्यालय प्रमुख संजय मानन्धर सहित ११ जना घाईते भएका छन भने घाइतेहरु मध्ये चार जनाको अवस्था चिन्ताजनक रहेको छ । केही समय ...
Read More »साहूले २ लाख कर्जाको १८ लाख हिसाब पूगाई पिड़ित पचिया देवीलाई बनाए घरबार बिहीन ।
आरएन पटेल माघ २२ गते २०८० । गुजरा नगरपालिका वडा नं. २ कटानीका मिटर ब्याज पीड़ित पचिया देवी २ लाख कर्जाको कारण घरबार बिहीन बनेकी हुन । गुजरा नगरपालिकाको कनकपुर बस्ने साहू रमेश साह कलवारले २ लाख रुपैया कर्जा दिएर ...
Read More »
Sthaniya News
