Breaking News

Category Archives: समाज

गरुडा प्रहरीद्धारा ३ सय लिटर अबैध घरेलु मदिरा नष्ट

गरुडा प्रहरीद्धारा ३ सय लिटर अबैध घरेलु मदिरा नष्ट

आरएन पटेल । रौतहट । फाल्गुन १७ गते गरुडा प्रहरीले अबैध घरेलु मदिरा नष्ट गरेको छ । इप्रका गरुडा तथा मातहत समेतबाट बिभिन्न मितिमा खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेक जाँचको क्रममा अवैध घरेलु तयारी मदिरा २० वटा ग्यालेनमा अन्दाजी ...

Read More »

ईप्रका कटहरियामा फेरी भेटौला कार्यक्रम आयोजन गरि अन्सारीलाई विदाई तथा नयाँ इन्चार्ज कुर्मीलाई स्वागत

ईप्रका कटहरियामा फेरी भेटौला कार्यक्रम आयोजन गरि अन्सारीलाई विदाई तथा नयाँ इन्चार्ज कुर्मीलाई स्वागत

आरएन पटेल । रौतहट । फाल्गुन १७ गते इलाका प्रहरी कार्यालय कटहरियाको नयाँ इन्चार्जको रुपमा महानन्द कुर्मीको आगमन भएको छ । आज एक कार्यक्रमका बिच वहाँलाइ स्वागत गरिएको हो । यस अघिका इन्चार्ज सइ लतिफ अन्सारीको सरुवा भए पछि वहाँको ...

Read More »

बारामा शिक्षक संख्या अपुग हुँदा विद्यार्थीहरु आन्दोलित

बारामा शिक्षक संख्या अपुग हुँदा विद्यार्थीहरु आन्दोलित

आरएन पटेल । रौतहट । फाल्गुन १७ गते बाराको आदर्श कोतवाल गाउँपालिकामा रहेको श्रीराम चरित्र माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु आन्दोलित बनेका छन् । लामो समयदेखि विद्यालयमा नेपाली पढाउने शिक्षक नहुँदा विद्यार्थीहरु आन्दोलित बनेका हुन् । विद्यालयमा कक्षा ६ देखि १२ ...

Read More »

बाराको देवताल गाउँपालिकामा कावरिया बाबाहरुलाई बिदाई तथा सम्मान

बाराको देवताल गाउँपालिकामा कावरिया बाबाहरुलाई बिदाई तथा सम्मान

आरएन पटेल । रौतहट । फाल्गुन १७ गते बाराको देवताल गाउँपालिका वडा न ४ ब्रहमबाबा स्तिथ नेपाल परिवार दलको जिल्ला अध्यक्ष रामचन्द्र चौधरीले कावरिया बाबाहरु लाई बिदाइ तथा सम्मान गर्नु भएको छ । अध्यक्ष चौधरीले कावरिया बाबाहरुलाई माला र गमछा ...

Read More »

काठ तस्करी हुँदै गरेको विशेष सूचनाका आधारमा वन सुरक्षा गस्ती टोलीद्धारा अवैध सालको काठ बरामद

काठ तस्करी हुँदै गरेको विशेष सूचनाका आधारमा वन सुरक्षा गस्ती टोलीद्धारा अवैध सालको काठ बरामद

आरएन पटेल । रौतहट । फाल्गुन १७ गते रौतहटबाट वन सुरक्षा गस्ती टोलीले अवैध सालको काठ बरामद गरेको छ गुजरा नगरपालिका ३ स्थित सिमरी गाउँ नजिकैको धन्सार खोलामा ना५ त ५२ ४५ नम्बरको ट्याक्टरमा सालको काठ लोड अवस्थामा बरामद भएको ...

Read More »

मौलापुरको चिरचिरिया टोलमा नेपाली काँग्रेसको अन्तरक्रिया कार्यक्रम

मौलापुरको चिरचिरिया टोलमा नेपाली काँग्रेसको अन्तरक्रिया कार्यक्रम

आरएन पटेल । रौतहट । फाल्गुन १७ गते रौतहट जिल्लाको मौलापुर नगरपालकिामा नेपाली काँग्रेसको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो नगरपालिको वडा नम्बर २ चिरचिरिया टोलमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । कार्यक्रममा प्रमुख आतिथ्यमा नेपाली काँग्रेस क्षेत्र ...

Read More »

समाजिक संजालमा भ्रामक कुराको प्रचार गर्ने विकृती प्रति प्रमुख जिल्ला अधिकारी यादवको गम्भिर ध्यानकर्षण

समाजिक संजालमा भ्रामक कुराको प्रचार गर्ने विकृती प्रति प्रमुख जिल्ला अधिकारी यादवको गम्भिर ध्यानकर्षण

आरएन पटेल । रौतहट । फाल्गुन १७ गते रौतहटको प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादवले समाजिक संजालको दुरुपयोग गर्ने जो – कोही माथि कारवाही गर्ने बताएका छन । आईतबार संचारकर्मी संग कुराकानी गदैँ यादवले रौतहटमा समाजिक संजालमा मनोमानी ढंगले लेख्ने, ...

Read More »

जिप्रका रौतहटद्वारा भन्सार छलीका विभिन्न सर–सामानहरु भन्सार कार्यालय बुझाईयो

जिप्रका रौतहटद्वारा भन्सार छलीका विभिन्न सर–सामानहरु भन्सार कार्यालय बुझाईयो

आरएन पटेल । रौतहट । फाल्गुन १६ गते जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा भन्सार छलीका विभिन्न सर–सामानहरु भन्सार कार्यालय बुझाईएको छ । रौतहट जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत उक्त सामग्रिहरु पक्राउ ...

Read More »

मौलापुरमा महाशिवरात्रीको अवसरमा भोजपुरी अभिनेत्री अक्षरा सिंह र अभिनेता प्रदीप पाण्डे ’चिन्टु’ आउँदै

मौलापुरमा महाशिवरात्रीको अवसरमा भोजपुरी अभिनेत्री अक्षरा सिंह र अभिनेता प्रदीप पाण्डे ’चिन्टु’ आउँदै

आरएन पटेल । रौतहट । फाल्गुन १६ गते रौतहटको मौलापुरमा नगरपालिकाद्धारा आयोजना हुने विशेष महा शिवरात्री मेलाको तयारी कार्य सम्पन्न भएको छ । महा शिवरात्री मेला लाग्ने स्थल मौलापुर नगरपालिका पतौरा स्थित पुरातात्विक महादेव मन्दिरको प्राङ्गनमा आईतबार एक कार्यक्रम गरि ...

Read More »

चन्द्रपुर ८ मा सन्त शिरोमनी दासको जन्मोत्सव समारोह सम्पन्न

चन्द्रपुर ८ मा सन्त शिरोमनी दासको जन्मोत्सव समारोह सम्पन्न

आरएन पटेल । रौतहट । फाल्गुन १६ गते रौतहटको चन्द्रपुरमा विशाल सभा सम्पन्न भएको छ । नगरपालिकामा सन्त शिरोमनी श्री रविदासको माहाराजजीको ६ सय ४४ औं जन्मोत्सव समारोह सम्पन्न भएको हो । सो नगरपालिकाको वडा नम्बर ८ स्थित सन्तपुर विरेन्द्र ...

Read More »