आरएन पटेल । रौतहट । फाल्गुन २० गते रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ६ स्थित धर्मपुरमा विष्णु महायज्ञको नेपाली काङ्ग्रेसका केन्द्रिय सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले रिबन काटेर उद्घाटन गर्नुभएको छ। पूर्व प्रधानमन्त्री देउवालाई १०८ किलो मालाले स्वागत गरिएको ...
Read More »Category Archives: समाज
बारामा अन्सारीद्वारा १५ लाखको महादेव मन्दिर शिलान्यास
सबिर आलम। बारा । १८ गते आदर्श कोतवाल गाउँपालिकाद्वारा वडा न.७ मा जागेश्वर नाथ मन्दिरको शिलान्यास गरिएको छ। हरिनारायण महतोको अध्यक्षता तथा आदर्श कोतवाल गाउँपालिकाका प्रमुख मुस्तुफा अन्सारीको प्रमुख आतिथ्यमा शिलान्यास सम्पन्न भएको छ। वाडा न.७ का जग्गा दाता कैलाश ...
Read More »देवाही गोनाहीमा नगर स्तरीय बाल अतिरिक्त क्रियाकलाप तथा सचेतना अभियान कार्यक्रम सम्पन्न
आरएन पटेल । रौतहट । फाल्गुन १७ गते देवाही गोनाहीमा बाल अतिरिक्त क्रियाकलाप तथा सचेतना अभियान कार्यक्रम सम्पन्न भएको छ । नगर उपप्रमुखको प्रमुख अतिथ्यतामा नगरपालिका स्तरीय बाल अतिरिक्त क्रियाकलाप तथा सचेतना अभियान कार्यक्रम सम्पन्न भएको छ । उपमेयर परनिया ...
Read More »कर्मचारीलाई आर्थिक मसान्तसम्मको तलव भुक्तानी दिने पहिलो नगरपालिका गढीमाई
आरएन पटेल । रौतहट । फाल्गुन १७ गते रौतहटमा भएको १८ स्थानीय तह मध्ये कर्मचारीलाई आर्थिक मसान्तसम्मको तलव भुक्तानी दिने पहिलो नगरपालिकाको रुपमा गढीमाई नगरपालिका भएको छ । नगरपालिका तर्फबाट कार्यरत स्वास्थ्य सेवा, पशु सेवा र आयुर्वेद सेवाका स्थायी कर्मचारीलाइ ...
Read More »गौरमा बालअधिकार संरक्षण र प्रवद्र्धनसम्बन्धी जिल्ला स्तरिय छलफल कार्यक्रम सम्पन्न
आरएन पटेल । रौतहट । फाल्गुन १७ गते रौतहट जिल्लाको सदरमुकाम गौरमा बालअधिकार संरक्षण, प्रवद्र्धन तथा बालवालिका सम्बन्धी ऐनको कार्यन्वयनमा स्थानिय तहको भुमिका सम्बन्धी जिल्ला स्तरिय छलफल कार्यक्रम सम्पन्न भएको हो । जिल्ला समन्वय समिति रौतहटको आयोजना र राष्ट्रिय बालअधिकार ...
Read More »गरुडा प्रहरीद्धारा ३ सय लिटर अबैध घरेलु मदिरा नष्ट
आरएन पटेल । रौतहट । फाल्गुन १७ गते गरुडा प्रहरीले अबैध घरेलु मदिरा नष्ट गरेको छ । इप्रका गरुडा तथा मातहत समेतबाट बिभिन्न मितिमा खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेक जाँचको क्रममा अवैध घरेलु तयारी मदिरा २० वटा ग्यालेनमा अन्दाजी ...
Read More »ईप्रका कटहरियामा फेरी भेटौला कार्यक्रम आयोजन गरि अन्सारीलाई विदाई तथा नयाँ इन्चार्ज कुर्मीलाई स्वागत
आरएन पटेल । रौतहट । फाल्गुन १७ गते इलाका प्रहरी कार्यालय कटहरियाको नयाँ इन्चार्जको रुपमा महानन्द कुर्मीको आगमन भएको छ । आज एक कार्यक्रमका बिच वहाँलाइ स्वागत गरिएको हो । यस अघिका इन्चार्ज सइ लतिफ अन्सारीको सरुवा भए पछि वहाँको ...
Read More »बारामा शिक्षक संख्या अपुग हुँदा विद्यार्थीहरु आन्दोलित
आरएन पटेल । रौतहट । फाल्गुन १७ गते बाराको आदर्श कोतवाल गाउँपालिकामा रहेको श्रीराम चरित्र माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु आन्दोलित बनेका छन् । लामो समयदेखि विद्यालयमा नेपाली पढाउने शिक्षक नहुँदा विद्यार्थीहरु आन्दोलित बनेका हुन् । विद्यालयमा कक्षा ६ देखि १२ ...
Read More »बाराको देवताल गाउँपालिकामा कावरिया बाबाहरुलाई बिदाई तथा सम्मान
आरएन पटेल । रौतहट । फाल्गुन १७ गते बाराको देवताल गाउँपालिका वडा न ४ ब्रहमबाबा स्तिथ नेपाल परिवार दलको जिल्ला अध्यक्ष रामचन्द्र चौधरीले कावरिया बाबाहरु लाई बिदाइ तथा सम्मान गर्नु भएको छ । अध्यक्ष चौधरीले कावरिया बाबाहरुलाई माला र गमछा ...
Read More »काठ तस्करी हुँदै गरेको विशेष सूचनाका आधारमा वन सुरक्षा गस्ती टोलीद्धारा अवैध सालको काठ बरामद
आरएन पटेल । रौतहट । फाल्गुन १७ गते रौतहटबाट वन सुरक्षा गस्ती टोलीले अवैध सालको काठ बरामद गरेको छ गुजरा नगरपालिका ३ स्थित सिमरी गाउँ नजिकैको धन्सार खोलामा ना५ त ५२ ४५ नम्बरको ट्याक्टरमा सालको काठ लोड अवस्थामा बरामद भएको ...
Read More »
Sthaniya News
