आरएन पटेल। रौतहट,जेठ ११ गते। रौतहट जिल्लासहित मधेश प्रदेशका विभिन्न भागमा अघोषित लोडसेडिङले सर्वसाधारणदेखि उद्योग व्यवसायसम्मका उपभोक्ता संकटमा परेका छन् । विद्युत आपूर्तिमा आएको चरम अनियमितताका कारण दैनिक जीवन कष्टकर बन्दै गएको छ । रौतहट, बारा र सर्लाही जिल्लामा विद्युत ...
Read More »Category Archives: समाज
परोहाको श्री अन्होतीलाल मा वि मा नि:शुल्क आँखा शिविर सम्पन्न
चन्दन कुमार रौतहट, जेष्ठ १० गते। रौतहट जिल्लाको परोहा नगरपालिका वडा नम्बर ६ बसन्तपट्टिको श्री अन्होतीलाल मा वि मा आयोजित नि:शुल्क आँखा शिविर भव्यताको साथमा सम्पन्न भएको छ । स्थानीय युवा समाजसेवी अमित प्रसाद जयसवालको आयोजकत्वमा सेवा फाउण्डेसनको आर्थिक सहयोग ...
Read More »नगरभित्र सुशासनसहितको समावेशी विकासमा जोड दिँदै पचरौता नपाको नगर प्रमुख जलन्धर सिंह
बारा,२०८२ जेठ ०९ गते । “निर्वाचन अघि जनतालाई दिएका वाचाहरू जस्तै कोल्ड स्टोर, सय शय्याको नगर अस्पताल र प्रत्येक गाउँमा पक्की सडक निर्माण मेरो पहिलो प्राथमिकता हो,” नगरप्रमुख जलन्धर सिंह जैसवारले स्थानीय तहको भूमिकाबारे आयोजित न्युज २४ को ‘सीधा कुरा ...
Read More »वृन्दावनका नगर प्रमुख कुर्मीद्वारा प्रशासनिक भवन निर्माणको लागि शिलान्यास सम्पन्न
रौतहट, जेष्ठ ७ गते । वृन्दावनका नगर प्रमुख बिनोद प्रसाद कुर्मीद्वारा पालिकाको प्रशासनिक भवन निर्माणको लागि शिलान्यास कार्य सम्पन्न गरेका छन। लामो समयदेखि विवाद तथा अवरोध सृजान हुँदै आएका वृन्दावन नगरपालिकाका अन्ततः स्थायी प्रशासनिक भवन निर्माणको प्रक्रिया तीव्र रुपमा अघि ...
Read More »फतुवा विजयपुरमा कानुनविपरीत निर्णयहरू विरुद्ध बुझाइयो वडाध्यक्षहरूको संयुक्त विज्ञप्ति
रौतहट, जेष्ठ ६ गते। रौतहटको फतुवा विजयपुरमा कानुनविपरीत निर्णयहरू विरुद्ध वडाध्यक्षहरूले संयुक्त रुपमा विज्ञप्ति बुझाएका छन। जिल्लाको उत्तरी भेग फतुवा विजयपुर नगरपालिकाका ११ वटै वडाध्यक्षहरूले एकै स्वरमा कार्यवाहक नगर प्रमुख अम्बेया खातुनको कार्यशैलीप्रति कडा असन्तोष जनाउँदै प्रमुख प्रशासकीय अधिकृत भरत ...
Read More »बज्जिका भाषा र संस्कृतिको प्रवर्द्धनमा स्थानीयपोष्टको योगदानको अपेक्षा
आरके श्रीवास्तव,गरूडा,०५ गते जेठ । रौतहटको गरुडामा स्थानीयपोष्ट साप्ताहिकको सार्वजनिकीकरण गरिएको छ । गरुडास्थित सुमित्रा प्यालेशमा एक समारोहबिच स्थानीय न्युज मिडिया प्रालिद्वारा प्रकाशित स्थानीयपोष्ट साप्ताहिकको पहिलो अंकलाई सार्वजनिक गर्दै सञ्चारकर्मी तथा बुद्धिजीवीहरुले स्थानीय पत्रिकाको महत्व अझ बढेको टिप्पणी गरेका छन् ...
Read More »दुर्गाभगवती-१ मा वडा अध्यक्ष चौधरीले घर निकासको बाटो बन्द गराई पुर्खौदेखी भोग चलन गर्दै आएको जग्गा हड़पन तत्पर- पीड़ित प्रभु महतो
स्थानीय न्यूज। रौतहट, वैशाख ५ गते । रौतहटको दुर्गाभगवती गा पा-१ मा वडा अध्यक्ष चौधरीले घर निकासको बाटो बन्द गराई पुर्खौदेखी भोग चलन गर्दै आएको जग्गा हड़पन तत्पर रहेको खुलासा भएको छ।जिल्लाको दुर्गा भगवती गाउपालिका वडा नम्बर १ गंगा पिपरामा ...
Read More »छोरी अलका ठाकुरको हत्यारालाई सजाय देउ भन्दै बुबा रामकिशोर ठाकुरद्वारा पत्रकार सम्मेलन
स्थानीय न्यूज। गरुडा, बैशाख ०५ गते। रौतहटको गढीमाई नगरपालिका ४ संग्रामपुर पर्साका रामकिशोर ठाकुरले छोरी छोरी अलका ठाकुरको हत्यारालाई सजाय देउ भन्दै बुबा रामकिशोर ठाकुरद्वारा पत्रकार सम्मेलन। माइती भई रौतहटकै दुर्गा भगवती गाउँपालिका ३ मत्सरीमा बिहे भएकी एक युवतीको हत्या ...
Read More »देवाही गोनाहीको मेयर कप क्रिकेट प्रतियोगितामा टिकुलिया टिम बिजयी
आरएन पटेल रौतहट,वैशाख ०४ गते। रौतहटको धरहरिमा जारी प्रथम मेयर कप क्रिकेट प्रतियोगितामा बिहीबार भएको खेलमा टिकुलिया टिमले जित हाथ परेका छन। देवाहीगोनाही नगरपालिकाको आयोजनामा मंगलवारदेखि सुरु भएको प्रथम मेयर कप क्रिकेट प्रतियोगिताको बिहीबार देवाही गोनाही-५ टिकुलिया र वडा नं-२ ...
Read More »मधेस प्रदेशका स्वास्थ्यकर्मीहरूकाे आन्दोलन सहमति पश्चात स्थगित
जनकपुरधाम, चैत्र २९ गते । मधेश प्रदेशका स्वास्थ्यकर्मीहरुको आन्दोलन लिखित सहमति पश्चात स्थगित भएको छ। प्रदेश सरकारले हालै कार्यान्वयनमा ल्याएको स्वास्थ्य सेवा ऐन, २०८१ को विरुद्धमा प्रदेशभरका स्वास्थ्यकर्मीहरूले सुरु गरेको अनिश्चितकालीन धर्ना शुक्रबारदेखि स्थगित भएको छ । मधेशका मुख्यमन्त्री तथा ...
Read More »
Sthaniya News
