Breaking News

Category Archives: समाज

मनोमानी ढङ्गले डोजर लगाउँदा नगर प्रमुख लखेटिए ।

मनोमानी ढङ्गले डोजर लगाउँदा नगर प्रमुख लखेटिए ।

रौतहट । ०८ पौष २०८१ । रौतहटको बौधिमाई नगरपालिकामा मनोमानी ढङ्गले डोजर लगाउँदा नगर प्रमुख यादव लखेटिएका छन । नगरपालिकाको सरमुजवामा डोजर लगाई घर भत्काउने क्रममा स्थानीयहरुद्वारा ढुङ्गामुडा प्रहार गरि मेयर यादवलाई लेखेटिएको छ । नगर प्रमुख यादवले बिना सहमति ...

Read More »

रौतहटका सक्रिय पत्रकार दासमाथि सांघातिक हमला 

रौतहटका सक्रिय पत्रकार दासमाथि सांघातिक हमला 

पुस-०६/रौतहट । शिलादिप अनलाइन  खबरका संचालक तथा राष्ट्रिय दलित पत्रकार संघ नेपाल,रौतहटका कोषाध्यक्ष प्रदिप दासमाथि संघातिक हमला भएको छ। जिल्लाको वृन्दावन नगरपालिका वडा नं.६ सिसवा धमौरा गाउँमा अबैध रुपले सञ्चालनमा रहेको घरेलु मदिरा भट्टी सञ्चालन गरेर समाजमा अनैतिक वातावरण फैलाउदै ...

Read More »

जनकपुरले एनपीएल उपाधि जितेपछि गरुड़ामा दीपप्रज्वलन सँगै बिजयी जुलूस ।

जनकपुरले एनपीएल उपाधि जितेपछि गरुड़ामा दीपप्रज्वलन सँगै बिजयी जुलूस ।

आरएन पटेल । रौतहट, पौष ६ गते । जनकपुरले एनपीएल उपाधि जितेपछि रौतहटको गरुड़ामा दीपप्रज्वलन सँगै बिजयी जुलूस मनाईएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेकोमा मध्य रौतहटको गरुड़ाका युवाहरूले खुशियाली स्वरूप गरुड़ाको मथुर चौकमा दीपप्रज्वलनका ...

Read More »

जनकपुर बोल्ट्सले जित्यो एनपीएलको पहिलो उपाधि, पुरस्कार १ करोड़ १० लाख ।

जनकपुर बोल्ट्सले जित्यो एनपीएलको पहिलो उपाधि, पुरस्कार १ करोड़ १० लाख ।

६ पौष २०८१ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । मधेस प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा भाग लिएको जनकपुर बोल्ट्सले शनिबार सुदूरपश्चिम रोयल्सलाई ५ विकेट पराजित गर्दै इतिहासमा नाम लेखाउन सफल भएको हो । ...

Read More »

बारामा गाड़ी भित्रै गोली हानी एकजनाको हत्या ।

बारामा गाड़ी भित्रै गोली हानी एकजनाको हत्या ।

बारा, पौष ६ गते । बाराको आमाडार-रमौली सडक खण्डमा शनिवार बिहान कारभित्र एक पुरुषको शव बरामद भएको छ । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका-११ अन्तर्गत पर्ने सडक खण्डमा शनिवार बिहान कारभित्र एक अज्ञात पुरुषको शव फेला परेको छ । बागमती प्रदेश ...

Read More »

देवाही गोनाहीको पिपरामा ईस्टिमेट अनुसारको सिमेन्ट प्रयोग नगर्दा सडक ढलानमा अवरोध ।

देवाही गोनाहीको पिपरामा ईस्टिमेट अनुसारको सिमेन्ट प्रयोग नगर्दा सडक ढलानमा अवरोध ।

सागर संगम ठाकुर । रौतहट, पौष २ गते । रौतहटको देवाही गोनाही नगरपालिकाको वडा नं.५ पिपरामा हुदै गरेको सडक ढलान स्थानिय बन्द गराएका छन । संघिय सरकारको कुल ८० लाखको लागतमा भईरहको सडक ढलानमा ईस्टिमेट अनुसार सिमेन्ट नलगाउदा स्थानीयहरुले काममा ...

Read More »

रौतहटका सक्रिय सञ्चारकर्मी सत्येन्द्र सिंहलाई मातृ शोक ।

रौतहटका सक्रिय सञ्चारकर्मी सत्येन्द्र सिंहलाई मातृ शोक ।

रौतहट,स्थानीय न्यूज । पौष १ गते । रौतहटका सक्रिय सञ्चारकर्मी सत्येन्द्र प्रताप सिंहलाई मातृ शोक परेको छ । जिल्लाको यमुनामाई गाउँपालिका वडा नं ४ सरूआठा गाउँ निवासी युवा पत्रकार सत्येन्द्र प्रताप सिंहको ममतामयी आमा कमला देवी राजपुतको ८० वर्षको उमेरमा ...

Read More »

स्वास्थ्य चाैकी सन्तपुर दाे.मा डाक्टरले बिरामीहरुलाई थप पीड़ा दिदै ।

स्वास्थ्य चाैकी सन्तपुर दाे.मा डाक्टरले बिरामीहरुलाई थप पीड़ा दिदै ।

रूपेश यादव । राैतहट, पौष १ गते । स्वास्थ्य चौकी सन्तपुर दोस्तियामा डाक्टरले बिरामीहरुलाई थप पीड़ा दिदै आएको खुलासा भएको छ । जिल्लाकाे उतरी भेगमा पर्ने फतुवा बिजयपुर नगरपालिकाको सन्तपुर दो. स्वास्थ्य चाैकीमा खटिने डाक्टरहरुकाे गैर जिम्मेवारीका कारण बिरामीहरुलाई शास्ती ...

Read More »

पत्रकार महासंघ रौतहटको नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण कार्यक्रम सम्पन्न ।

पत्रकार महासंघ रौतहटको नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण कार्यक्रम सम्पन्न ।

रौतहट मन्सिर ३० गते । नेपाल पत्रकार महासंघ रौतहटको नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ। महासंघ रौतहट शाखामा नवनिर्वाचित अध्यक्ष संजय कुमार कार्कीले आइतबार सपथग्रहण संगै कार्यभार सम्हालेका छन् । नेपाल पत्रकार महासंघ रौतहट शाखामा आयोजित एक कार्यक्रमका बीच ...

Read More »