Breaking News
जनकपुर बोल्ट्सले जित्यो एनपीएलको पहिलो उपाधि, पुरस्कार १ करोड़ १० लाख ।

जनकपुर बोल्ट्सले जित्यो एनपीएलको पहिलो उपाधि, पुरस्कार १ करोड़ १० लाख ।

६ पौष २०८१ ।
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । मधेस प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा भाग लिएको जनकपुर बोल्ट्सले शनिबार सुदूरपश्चिम रोयल्सलाई ५ विकेट पराजित गर्दै इतिहासमा नाम लेखाउन सफल भएको हो ।

जितसँगै जनकपुरले १ करोड १० लाख नगद पुरस्कारसँगै ट्रफी हात पारेको छ । नेपालमा भएको पहिलो नेपाम प्रिमियर लिगको खेलमा मधेश प्रदेशको नेतृत्व गर्दै जनकपुर बोल्टसले इतिहासमा नाम लेखाउन सफल भएको छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*