Breaking News

Category Archives: समाज

फतुवा बिजयपुर नगरपालिकाको ८ औं नगर सभाबाट ६० करोड़ ७७ लाखको बजेट विनियोजन ।

फतुवा बिजयपुर नगरपालिकाको ८ औं नगर सभाबाट ६० करोड़ ७७ लाखको बजेट विनियोजन ।

आरएन पटेल । रौतहट, कार्तिक ०३ गते । रौताहटको फतुवा बिजयपुर नगरपालिकाको ८ औं नगर सभा भब्यताका साथ सम्पन्न भएको छ । जिल्लाको उत्तर पश्चिमी भेगमा पर्ने फतुवा बिजयपुर नगरपालिकाले शनिबार पालिकाको सभाकक्षमा नगर सभा अधिवेशनको ८ औं बजेट अधिवेशन ...

Read More »

गढिमाईमा एमालेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न।

गढिमाईमा एमालेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न।

रूपेश यादव, रौतहट । कार्तिक ०१ ,बिहीबार । रौतहट जिल्लाको गढिमाई नगरपालिकामा नेकपा (एमाले) द्वारा आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सो कार्यक्रम बिहीबार वडा नम्बर ८ स्थित बिरनगराममा सम्पन्न भएको थियो, जसमा नेकपा ...

Read More »

गरुडाका नगर प्रमुख जयसवालद्वारा झोलुङ्गे पुलको उद्घाटन ।

गरुडाका नगर प्रमुख जयसवालद्वारा झोलुङ्गे पुलको उद्घाटन ।

रौतहट, असोज ३० गते । रौतहटको गरुडा नगरपालिका-५ महमदपुर स्थित झाझ नदीमा आज एक झोलुङ्गे पुलको उद्घाटन गरिएको छ। गरुडा र वृन्दावन दुवै पालिकाको सिमानामा नवनिर्मित झोलुङ्गे पुलको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले उद्घाटन गरेका छन्। बुधवार विहान ...

Read More »

नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मुल्यमा बृद्धि ।

नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मुल्यमा बृद्धि ।

असोज ३० गते । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाइएको हो । पेट्रोलको मूल्य प्रतिलिटर एक रूपैयाँ र ...

Read More »

हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा राम जी साह दोस्रो पटक निर्वााचित ।

हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा राम जी साह दोस्रो पटक निर्वााचित ।

रमेश कुमार यादब रौतहट,असोज २७ गते । हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा राम जी साह सोनार चयन हुनु भएका छन । संस्थाको १४ औं साधारण सभा तथा चौथो अधिवेशनको अवसर पारी ११ सदस्यीय नयाँ कार्यसमिति गठन समेत ...

Read More »

हाम्रो बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा सम्पन्न

हाम्रो बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा सम्पन्न

रमेश कुमार यादब रौतहट,असोज २७ गते । हाम्रो बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ । गरुडा नगरपालिकाको वडा नं. ४ स्थित मेथुर चौधरी सार्वजनिक धर्मशालामा हाम्रो बचत तथा ऋण सहकारी संस्था ...

Read More »

जीविकोपार्जन बचत तथा ऋण सहकारीका १२ औ बार्षिक साधारण सभा सम्पन्न ।

जीविकोपार्जन बचत तथा ऋण सहकारीका १२ औ बार्षिक साधारण सभा सम्पन्न ।

चन्दन कूमार महतो । असोज २७ गते । रौतहट जिल्लाको परोहा नगरपालिका वड़ा नम्बर ५ भेड़ियाहीमा सञ्चालन रहेको जीविकोपार्जन बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १२ औ बार्षिक साधारण सभा आइतवार संपन्न भएको छ ! सस्थाका अध्यक्ष रामाकान्त प्रसाद पटेलको ...

Read More »

फतुवा बिजयपुरकाे टेंग्रहामा नायब सुब्बा यादवद्वारा क्रिकेट टुर्नामेन्टकाे उद्घाटन ।

फतुवा बिजयपुरकाे टेंग्रहामा नायब सुब्बा यादवद्वारा क्रिकेट टुर्नामेन्टकाे उद्घाटन ।

रूपेश यादव। रौतहट,असाेज २७ गते । राैतहट जिल्लाकाे उतरी भेगमा रहेको फतुवा बिजयपुर नगरपालिकामा क्रिकेट टुर्नामेन्ट खेलकाे सुरू भएको छ। साे नगरपालिकाकाे वडा नम्बर ४ मा रहेको टेंग्राहामा उक्त खेलकाे उद्घाटन भएको हाे। बारा जिल्लाकाे सिमाना संग जाेडिएकाे अरूवा नदिकाे ...

Read More »

राष्ट्रिय दलित पत्रकार संघ रौतहटको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न।

राष्ट्रिय दलित पत्रकार संघ रौतहटको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न।

रौतहट । असोज २६ गते । राष्ट्रिय दलित पत्रकार संघ रौतहटको शुभकामना आदानप्रदान तथा दलित ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रम आज सम्पन्न भएको छ । जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ८ बहुअरी स्थित रहेको दलित धर्मशालामा हिन्दु धर्मावलम्बीहरुको महान पर्व विजया ...

Read More »

पूर्व मेयर यादवद्वारा बौधिमाईको ३ स्थानमा उद्घाटन तथा दुर्गा माताको नेत्र मिलन समारोह सम्पन्न ।

पूर्व मेयर यादवद्वारा बौधिमाईको ३ स्थानमा उद्घाटन तथा दुर्गा माताको नेत्र मिलन समारोह सम्पन्न ।

आरएन पटेल । रौतहट,असोज २३ गते । रौतहटको बौधिमाई नगरपालिकामा आज विजयादशमीको सातौं दिन माताको नेत्र मिलन (आँखा खोल्ने) समारोह भव्यताका साथ सम्पन्न भएको छ। यस विशेष अवसरमा पूर्व नगर प्रमुख राजीव रंजन यादवको प्रमुख आतिथ्यमा तीन स्थानमा विधिवत रूपमा ...

Read More »