Breaking News

Category Archives: प्रदेश

साहूले २ लाख कर्जाको १८ लाख हिसाब पूगाई पिड़ित पचिया देवीलाई बनाए घरबार बिहीन ।

साहूले २ लाख कर्जाको १८ लाख हिसाब पूगाई पिड़ित पचिया देवीलाई बनाए घरबार बिहीन ।

आरएन पटेल माघ २२ गते २०८० । गुजरा नगरपालिका वडा नं. २ कटानीका मिटर ब्याज पीड़ित पचिया देवी २ लाख कर्जाको कारण घरबार बिहीन बनेकी हुन । गुजरा नगरपालिकाको कनकपुर बस्ने साहू रमेश साह कलवारले २ लाख रुपैया कर्जा दिएर ...

Read More »

यातायात कार्यालय गौर प्रतिको खबर भ्रामक रहेको प्रमुख दासको भनाई ।

यातायात कार्यालय गौर प्रतिको खबर भ्रामक रहेको प्रमुख दासको भनाई ।

मेवालाल यादव रौतहट,माघ १९ गते । यातायात व्यवस्था सेवा कार्यालय गौर रौतहटका प्रमुख अरविन्द दासले आफना कार्यालयका बारेमा केहि सञ्चारमाध्यममा आएको भ्रामक खबरप्रति आफना गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । यातायात कार्यालय गौरमा रातिमै परीक्षा र ट्रायल हुने गरेको तथा ...

Read More »

मिसन साक्षर क्लब र घोडी देवि समाज कल्याणलाई आसमान नेपालले तीन -तीन लाख दिने घोषणा ।

मिसन साक्षर क्लब र घोडी देवि समाज कल्याणलाई आसमान नेपालले तीन -तीन लाख दिने घोषणा ।

मेवालाल यादव रौतहट,माघ १८ गते । रौतहटको सदरमुकाम गौरमा अवस्थित सियापैलेसको सभाहालमा आज भि . एस . ओ .को आर्थिक सहयोग र आसमान नेपालको आयोजनामा बिधालय ब्यवस्थापन समिति , सिकाइ वातावरण र स्वास्थ्य सुबिधा संचालन तथा ब्यवस्थापन समितिहरु र गुणस्तरीय ...

Read More »

मोनास्टिक इंटरनेशनल एकेडमी स्थापनाको चौथो वर्षगाँठ भव्य रूपमा सम्पन्न ।

मोनास्टिक इंटरनेशनल एकेडमी स्थापनाको चौथो वर्षगाँठ भव्य रूपमा सम्पन्न ।

चन्दन कुमार महतो रौतहट, माघ १८ गते । मोनास्टिक इंटरनेशनल एकेडमी विद्यालय स्थापनाको चौथो वर्षगाँठ भव्य रूपमा सम्पन्न भएको छ । मोनास्टिक इंटरनेशनल एकेडमी गौर रौतहटको आयोजनामा सम्पन्न गरिएको कार्यक्रममा विद्यालयका भूतपूर्व शिक्षक–शिक्षिका तथा पूर्व विद्यार्थीहरूलाई समेत आमन्त्रित गरिएको थियो ...

Read More »

ईशनाथ नपाको श्री जनता मा वि औरैयामा नगर प्रमुख कौशल्या देवीद्वारा चार कोठे भवनको शिलान्यास ।

ईशनाथ नपाको श्री जनता मा वि औरैयामा नगर प्रमुख कौशल्या देवीद्वारा चार कोठे भवनको शिलान्यास ।

चन्दन कुमार महतो, माघ १७ गते । रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ३ को श्री जनता माध्यमिक विद्यालय औरैयामा चार कोठे भवनको शिलान्यास गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ५० लाख रुपैयाँको लागतमा निर्माण हुने भवनको एक कार्यक्रमकाबीच ...

Read More »

एक दिने क्षमता निर्माण र प्रामाणिकरण कार्यशाला कार्यक्रम गौरमा सम्पन्न ।

एक दिने क्षमता निर्माण र प्रामाणिकरण कार्यशाला कार्यक्रम गौरमा सम्पन्न ।

मेवालाल यादव रौतहट, माघ १७ गते । भि.एस.ओ. आर्थिक सहयोग र आसमान नेपालद्वारा संचालित ( GEMS) पालिका शिक्षाको दिगोपन र मुल प्रवाहिकरणका लागि शक्तिकारण परियोजना अन्तर्गत आज प्रादेशिक अस्पताल गौरमा अस्पताल आकास्मिक , तयारी योजना , स्वास्थ्य लचिलोपन , आपतकालीन ...

Read More »

जिल्ला प्रहरी कार्यालय द्वारा बालमन्दिरका विद्यार्थीलाई न्यानो कपडा वितरण ।

जिल्ला प्रहरी कार्यालय द्वारा बालमन्दिरका विद्यार्थीलाई न्यानो कपडा वितरण ।

रौतहट, माघ १७ गते । जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा बालमन्दिरका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा बुधबार समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत गौर नगरपालिका वडा नं.–५ मा रहेको श्री आधारभूत विद्यालय बाल मन्दिर गौरमा अध्ययनरत विधार्थीहरुलाई ...

Read More »

बैंकिङ लुट विरुद्धको मधेस बन्दका क्रममा पक्राउ परेकालाई सम्मान ।

बैंकिङ लुट विरुद्धको मधेस बन्दका क्रममा पक्राउ परेकालाई सम्मान ।

काठमाडौं । आम जनता पार्टी (आजपा) को आह्वानमा भएको मधेस बन्दका क्रममा पकाउ परेका नेता-कार्यकर्तालाई पार्टीले सम्मान गरेको छ । काठमाडौं, रौतहट र बिरगंजमा आज आयोजित छुट्टाछुट्टै कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिएको हो । काठमाडौंमा आजपा अध्यक्ष एंव पुर्वमन्त्री प्रभु ...

Read More »

रौतहटमा माण्डवीद्वारा राहत सामाग्री बितरण

रौतहटमा माण्डवीद्वारा राहत सामाग्री बितरण

चन्दन कुमार महतो रौतहट, माघ १२ गते । रौतहट जिल्ला अन्तर्गत माण्डवीको अगुवाई र एफ सी डी ओ / स्टार्ट फण्ड नेपाल/ को आर्थिक सहयोग तथा मरसी कर्पसको प्राविधिक सहयोगमा शीत लहर परियोजना अन्तर्गत चिसोबाट प्रभावित घरपरिवारहरुलाई माण्डवी सँस्थाले आज ...

Read More »

श्रमजीवी पत्रकारहरुका लागि वीरगञ्ज महानगरपालिकाको सराहनीय निर्णय

श्रमजीवी पत्रकारहरुका लागि वीरगञ्ज महानगरपालिकाको सराहनीय निर्णय

पर्सा, माघ १२ गते । श्रमजीवी पत्रकारहरुका लागि वीरगञ्ज महानगरपालिकाले सराहनीय निर्णय गरेको देखिएको छ । वीरगञ्ज महानगरपालिका आमसञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समितिले पत्रकारहरुका लागि आपतकालीन कोष खडा गर्ने निर्णय गरेको छ । बिहीबार सम्पन्न समितिको बैठकले यस्तो निर्णय ...

Read More »