Breaking News

Category Archives: प्रदेश

कटहरीया नपा ४ हर्षाहा स्थित नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुको भेला सम्पन्न

कटहरीया नपा ४ हर्षाहा स्थित नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुको भेला सम्पन्न

आरएन पटेल । रौतहट । माघ २७ गते कटहरियाको हर्षाहामा काँग्रेसको छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कटहरीया नगरपालिका वडा नं ४ हर्षाहा स्थित नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुको भेला भएका थिए । भेलामा नेपाली काङ्ग्रेसका यूवा नेता तथा ...

Read More »

पिप्रा पोखरियामा बाल संरक्षणको घरदैलो कार्यक्रम

पिप्रा पोखरियामा बाल संरक्षणको घरदैलो कार्यक्रम

आरएन पटेल । रौतहट । माघ २७ गते रौतहट जिल्लाको कटहरिया नगरपालि अन्तर्गतको एक वार्डमा वडा स्तरीय बाल संरक्षण समिती द्धारा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । बाल संरक्षण समितीको मासिक बैठक तथा घर दैलो कार्यक्रम आयोजन गरिएको थियो । ...

Read More »

नगरप्रमुख कुशवाहाद्धारा कटहरियामा ढल निकासको शिलान्यास

नगरप्रमुख कुशवाहाद्धारा कटहरियामा ढल निकासको शिलान्यास

आरएन पटेल । रौतहट । माघ २७ गते रौतहट जिल्लाको कटहरिया नगरपालिकामा ढल निकासको शिलान्यास गरिएको छ । कार्यक्रमको अध्यक्षता नगरप्रमुख सियाराम कुशवाहाले गर्नु भएको थियो भने प्रमुख अतिथीको रुपमा आयोजना निर्देशक रामकुमार श्रेष्ठ रहनु भएको थियो । कटहरिया नगरपालिका ...

Read More »

मुसलिम समुदायका हक हितको लागि गौरमा एक दिने अन्तरक्रिया कार्यक्रम

मुसलिम समुदायका हक हितको लागि गौरमा एक दिने अन्तरक्रिया कार्यक्रम

आरएन पटेल । रौतहट । माघ २७ गते रौतहट जिल्लाको सदरमुकाम गौरमा स्थानिय तहका पदाधिकारीहरु सँग मुसलिम समुदायका हक हितको संरक्षण संबद्र्धन र सशक्तिकरण विषय एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मुसलिम आयोग ज्वाखेल ललितपुरले आयोजना गरेको अन्तरक्रिया ...

Read More »

गुजराकी उप प्रमुख खातुनद्वारा खेलाडीहरुलाई क्रिकेट सामग्री वितरण

गुजराकी उप प्रमुख खातुनद्वारा खेलाडीहरुलाई क्रिकेट सामग्री वितरण

आरएन पटेल । रौतहट । माघ २७ गते गुजरा नगरपालिकाकी नगर उप प्रमुख रौशन ख़ातूनले खेलाडीहरुलाई क्रिकेट सामग्री वितरण गरेकी छिन । नगरपालिकाको वडा नं। ६ खतवहिया स्थित एक क्रिकेट टिमका सम्पूर्ण खेलाडीहरुलाई क्रिकेट सामग्री बितरण गरिएको छ । उप ...

Read More »

वृन्दावन नपा ९ भुसहामा चोरलाई करेन्ट लागेर मृत्यु

वृन्दावन नपा ९ भुसहामा चोरलाई करेन्ट लागेर मृत्यु

आरएन पटेल। रौतहट । माघ २७ गते रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नं। ९ भुसहामा चोरी गर्ने उद्देश्यले गएको रितु महरालाई गाउलेहरुले लखेटदै गर्दा भाग्ने क्रममा करेन्ट लागेर मृत्यु भएको पुष्टि भएको छ । भुसहा स्थित गेहूँ खेतमा बितेको माघ ...

Read More »

रौतहट प्रहरीद्वारा श्रोत नखुलेको अबैध रुपैयाँ सहित एक जना पक्राउ

रौतहट प्रहरीद्वारा श्रोत नखुलेको अबैध रुपैयाँ सहित एक जना पक्राउ

आरएन पटेल। रौतहट । माघ २६ गते रौतहट जिल्ला प्रहरी कार्यालयले श्रोत नखुलेको अबैध रुपैयाँ सहित एक जना मानिसलाई नियन्त्रणमा लिइएको छ । माघ २६ गते सोमबारका दिन दिउसो करिब २ बजेको समयमा जिल्लाको गौर नगरपालिका वडा न। ४ वसपार्क ...

Read More »

शहिदहरुको सम्मानमा गौर बीपी चौकमा स्मृति टावरको शिलान्यास

शहिदहरुको सम्मानमा गौर बीपी चौकमा स्मृति टावरको शिलान्यास

आरएन पटेल। रौतहट । माघ २७ गते रौतहट सदरमुकाम गौरमा स्मृति टावरको शिलान्यास गरिएको छ । गौर नगरपालिकाको सहयोगमा बी।पी। चौक स्थित सो टावर निमार्ण हुन लागेको हो । आज एक कार्यक्रमका बिच गौर नगरपालिकाका नगरप्रमुख अजय कुमार गुप्ताले टावर ...

Read More »

राजदेवी ९ ब्रहमपुरीमा समाजसेवी सिंहको पहलमा १ दिने निःशुल्क आँखा शिविर सम्पन्न

राजदेवी ९ ब्रहमपुरीमा समाजसेवी सिंहको पहलमा १ दिने निःशुल्क आँखा शिविर सम्पन्न

आरएन पटेल। रौतहट । माघ २७ गते रौतहटको राजदेवी नगरपालिकामा युवा समाजसेवी नवीन कुमार सिंहको अथक प्रयास बाट १ दिने निःशुल्क आँखा सम्पन्न भएको छ । श्री माध्यमिक विद्यालय राजदेवी नगरपालिका ९ ब्रहमपुरीमा एक औपचारिक कार्यक्रम गरि शिविरको उद्घाटन गरिएको ...

Read More »

गरुडा नपा ६ पोठीयाहीमा जयसवाल भवनको शिलान्यास

गरुडा नपा ६ पोठीयाहीमा जयसवाल भवनको शिलान्यास

आरएन पटेल । रौतहट । माघ २६ गते रौतहटको गरुडा नगरपालिका वडा नं. ६ पोठीयाहीमा जयसवाल भवनको शिलान्यास गरिएको छ । आज एक कार्यक्रमका बिच गरुडा नगरपालिकाकी नगर उप प्रमुख रंगीला कुमारी जयसवाल द्वारा चार कोठे भवनको शिलान्यास गरिएको छ ...

Read More »