Breaking News

Category Archives: प्रदेश

वृन्दावन नगरपालिकाले सार्वजनिक गर्यो ५८ करोड ७७ लाख बढीको बजेट

वृन्दावन नगरपालिकाले सार्वजनिक गर्यो ५८ करोड ७७ लाख बढीको बजेट

रौतहट, असार ३० गते २०८२। रौतहटको वृन्दावन नगरपालिकाले विभिन्न बाधा अवरोध पार गर्दै ५८ करोड ७७ लाख भन्दा बढीको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको नगरसभाको ९ औं बजेट अधिवेशन सोमवार शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । वृन्दावन नगरपालिका–६ हर्षाहा स्थित ...

Read More »

नेविसंघ का पूर्व केन्द्रिय सदस्य नेता राजाबाबु साह जसपा नेपालमा प्रवेश

नेविसंघ का पूर्व केन्द्रिय सदस्य नेता राजाबाबु साह जसपा नेपालमा प्रवेश

आरएन पटेल,राैतहट,२८ गते असार । नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व केन्द्रिय सदस्य तथा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि युवा नेता राजाबाबु साह आज जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् । काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका ...

Read More »

जिगडियामा नि:शुल्क आँखा शिविर सम्पन्न,माेतियाबिन्दु भएकालाई फ्रि: मा अपरेसन गरिने

जिगडियामा नि:शुल्क आँखा शिविर सम्पन्न,माेतियाबिन्दु भएकालाई फ्रि: मा अपरेसन गरिने

सागर संगम ठाकुर, रौतहट, असार २७ गते। रौतहटको गरुडा नगरपालिका–८ जिगडियामा एक दिने नि:शुल्क आँखा शिविर सम्पन भएको छ। स्थित जमिया दरुल उलोम मदर्शामा शुक्रवार एक दिने निःशुल्क आँखा शिविरको आयोजना गरियो ।नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पताल पुरेनवा ...

Read More »

“चन्दन कुशवाहाको अगुवाइमा कटहरियामा टि–१० क्रिकेटको दोस्रो सिजन सुरु”

“चन्दन कुशवाहाको अगुवाइमा कटहरियामा टि–१० क्रिकेटको दोस्रो सिजन सुरु”

आरएन पटेल,राैतहट,२८ गते असार ।  रौतहटकाे कटहरियामा आजदेखि टि–१० क्रिकेट प्रतियोगिता सुरु भएको छ । बाैधीमाई क्रिकेट क्लब कटहरियाकाे आयाेजना र कटहरिया वडा नम्बर ४ काे सहयोगमा प्रतियोगिताकाे दाेस्राे सिजन सुरू भएको छ । पाँच दिनसम्म चल्ने प्रतियोगितामा कटहरिया नगरका ...

Read More »

अफताब आलम मुद्दामा गौरीशंकर राम कृत्रिम पात्र खडा गरियो: मेयर डा.मो.राजिक आलम

अफताब आलम मुद्दामा गौरीशंकर राम कृत्रिम पात्र खडा गरियो: मेयर डा.मो.राजिक आलम

काठमाडौं, असार २७ गते २०८२। रौतहटमा राजनीतिक गर्ने शैलेन्द्र साहका कारण आफ्ना बाबु अफताब आलमलाई झूठा मुद्दा चलाएको भन्दै डा. राजिक आलमले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेका छन्। उनी अफताबका कान्छा छोरा हुन् भने राजपुर नगरपालिकाका मेयर हुन्। रिपोर्टर्स क्बल ...

Read More »

एसईईमा उतीर्ण विद्यार्थीहरूलाई मावि धरहरीद्वारा सम्मान तथा बिदाई

एसईईमा उतीर्ण विद्यार्थीहरूलाई मावि धरहरीद्वारा सम्मान तथा बिदाई

सागर संगम ठाकुर, रौतहट, असार २५ गते देवाही गोनाही नगरपालिका–९, धरहरी स्थित श्री जय किसान माध्यमिक विद्यालयमा कक्षा १० (एसईई) परीक्षामा उतीर्ण भएका विद्यार्थीहरूलाई एक कार्यक्रमका बीच सम्मान तथा बिदाइ गरिएको छ। २०८१ सालको एसईई परीक्षामा विद्यालयबाट २१० जना परीक्षार्थी ...

Read More »

धरहरीका वडा अध्यक्ष साहद्वारा साउण्ड सर्भिस र खेलकुद समाग्री वितरण

धरहरीका वडा अध्यक्ष साहद्वारा साउण्ड सर्भिस र खेलकुद समाग्री वितरण

सागर संगम ठाकुर, रौतहट,असार २३ गते। रौतहटको देवाही गोनाही नगरपालिका–९ धरहरीका वडा अध्यक्ष वीरबहादुर साहले धार्मिक आस्था र युवाहरुको खेलप्रतिको चासोलाई सम्मान गर्दै सामग्रीहरु वितरण गरेका छन्। साेमबार एक कार्यक्रमका बिच वडा अध्यक्ष साहले धार्मिक कार्यक्रममा सहयोग हुने उदेश्यले ब्रह्मबाबा राम ...

Read More »

सर्लाहीको हरिवन नगर प्रमुखलाई शिक्षकहरूको ज्ञापनपत्र

सर्लाहीको हरिवन नगर प्रमुखलाई शिक्षकहरूको ज्ञापनपत्र

सर्लाही, असार २३ गते २०८२। सर्लाहीको हरिवन नगरपालिकाको नगर प्रमुखलाई शिक्षकहरूले ज्ञापनपत्र बुझाएका छन। विद्यालयको कार्यालय सहयोगी, बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको न्यूनतम तलबमान संघीय सरकारले दिएको रकममा थप गरी नगरपालिकाले दिनुपर्ने माग सहित शिक्षकहरुले संयुक्त रुपमा सोमबार हरिवन ...

Read More »

रौतहटको औरैया स्थित पोखरीमा एक युवकको शव फेला

रौतहटको औरैया स्थित पोखरीमा एक युवकको शव फेला

स्थानीय न्यूज रौतहट, असार २३ गते २०८२। रौतहटको औरैया स्थित पानी टंकी नजिकको पोखरीमा डुविरहेको अवस्थामा एक युवकको शव फेला परेको छ । ईशनाथ नगरपालिका वडा नं. ३ घर भएका ३० बर्षीय युवक परमेश्वर गुप्ताको शव फेला परेको जिल्ला प्रहरी ...

Read More »

बारागढ़ी गा.पा. पूर्ण खोप दिगोपना घोषणा सभा सम्पन्न

बारागढ़ी गा.पा. पूर्ण खोप दिगोपना घोषणा सभा सम्पन्न

दिपेन्द्र जयसवाल बारा, असार २२ गते।       बारा जिल्लाको बारागढी गाउँपालिका पूर्ण खोप दिगोपना घोषणा सभा सम्पन्न भएको छ। स्वास्थ्य शाखा खोपवाको आयोजनामा शनिबार गाँउपालिकाले पूर्ण खोप सुनिश्चिका तथा दिगोपना घोषणा सभा कार्यक्रम सम्पन्न गरेको हो। गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवालको ...

Read More »