आरएन पटेल रौतहट, साउन ३० गते। फतुवा विजयपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५६ करोड ३२ लाख ९५ हजार १ सय ५१ रुपैयाँको बजेट प्रस्तुत गरेको छ। नगरसभाको ९औं अधिवेशनमा कार्यबाहक नगर प्रमुख अम्बेया ख़ातूनको निर्देशनमा वडा नं. ९ ...
Read More »Category Archives: प्रदेश
समाजसेवी बद्री कुशवाहालाई स्वास्थ्य लाभको कामना
राम विश्वास कुशवाहा हरिवन -३,सर्लाही। “धन सम्पत्ति त क्षणिक हुन्छ, तर सेवा र करुणाको स्मृति सदैव अमर रहन्छ।” *स्वास्थ्य चुनौतीपछि समाजको प्रार्थना* गोडैता–२ पिपरनाथ, सर्लाहीका वरिष्ठ समाजसेवी श्री बद्री कुशवाहा कोइरी विगत केही दशकदेखि मानव सेवा र धार्मिक आस्थाको उज्यालो ...
Read More »“शिवचर्चा मण्डललाई सांस्कृतिक सामग्री वितरण”, धर्मसंस्कृति संरक्षणमा नगरको साथ:- नगरप्रमुख खातुन
आरएन पटेल,राैतहट,साउन २७ गते। राैतहटकाे फतुवा बिजयपुर नगरपालिकाको वडा नम्बर ५ र ७ स्थित दुई वटा शिवचर्चा मण्डललाई सांस्कृतिक सामाग्री वितरण गरिएकाे छ । धर्म-संस्कृति संरक्षणमा फतुवा बिजयपुर नगरको साथ र सहयोग हरबखत रहने नगरपालिकाको कार्यबाहक नगर प्रमुख अम्बेया खातुनले ...
Read More »परोहा नपा-८ नरकटियामा विद्यालय भवनको समुद्घाटन सम्पन्न
स्थानीय न्यूज,रौतहट, साउन २६ गते। रौतहटको परोहा नगरपालिका नरकटियामा विद्यालय भवनको समुद्घाटन कार्य सम्पन्न भएको छ। जिल्लाको परोहा नगरपालिका–८ नरकटिया स्थित श्री ओम माध्यमिक विद्यालयमा निर्माण सम्पन्न भएको दुई तले आठ कोठे पक्की भवनको विधिवत् उद्घाटन समारोह आज एक विशेष ...
Read More »घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीको आफ्नै कार्यालय भवन उद्घाटन
सर्लाही, साउन २५ गते। लामो समयदेखि भाडाको घरबाट सञ्चालन भइरहेको घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीको आफ्नै कार्यालय भवन उद्घाटन भएको छ । मलंगवा नगरपालिका–२, मा नवनिर्मित कार्यालय भवनको मधेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री वसन्त कुशवाहाले उद्घाटन गरेका ...
Read More »आकाशे पानी परेपछि मधेसमा धमाधम धान रोपाइँ हुदै
दिपेन्द्र जयसवाल, बारा, साउन २३ गते। आकाशे पानी परेपछि मधेसमा धमाधम धान रोपाइँ भइरहेको छ। पछिल्ला तीन दिनदेखि लगातारको वर्षाका कारण ढिलो भए पनि मधेस प्रदेशका किसानहरुले धान रोपाइँ सुरु गरेका छन् । पानीको अभावमा मधेस प्रदेशमा साउनको दोस्रो हप्तासम्म ...
Read More »सिमरा भवानीपुरको एनआईसी एशिया बैंकको लापरवाहीको कारण जेष्ठ नागरिक र बालपोषण भत्ता वितरणमा ढिलाइ
रौतहट, साउन २५ गते । सामाजिक सुरक्षा र बालपोषण भत्ता वितरणमा एनआईसी एशिया बैकले लापरवाही गरेको आरोप लगाउदै आक्रोशित लक्षित वर्गद्वारा नगर कार्यपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । गुजरा नगरपालिका स्थित सिमरा भवानीपुरमा रहेको एनआईसी एशिया बैंकले सामाजिक सुरक्षा र ...
Read More »सर्लाहीको बसवरियामा विभिन्न पार्टी परित्याग गरि १०० जना कांग्रेसमा प्रवेश
सर्लाही, साउन २५ गते नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति एवं पूर्वमन्त्री प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहको विशेष पहलमा सर्लाही जिल्लाको वसवरीया गाउँपालिका वार्ड वार्ड नं ४ र ५ मा जसपा नेपाल परित्याग गरी वार्ड नं.४ का पुर्व वार्ड अध्यक्ष कमल ...
Read More »वाईसीएल नेपालद्वारा बाराको कोल्हवीमा ‘श्रम तथा उत्पादन अभियान’ अन्तर्गत वृक्षारोपण
दिपेन्द्र जयसवाल बारा, साउन २४ गते। योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपालले घोषणा गरेको दुई महिनाको ‘श्रम तथा उत्पादन अभियान’ बारा जिल्लाबाट औपचारिक रूपमा सुरु गरिएको छ । कोल्हबी नगरपालिका वडा नम्बर ९,मा रहेको अरेम्बा बिर्ताबाट सुरु भएको अभियानअन्तर्गत २५ सय ...
Read More »नेशनल मेडिकल कलेज तथा बारागढी गा.पा.को सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम
दिपेन्द्र जयसवाल, बारा, साउन २४ गते। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, बीरगंजको सुयुक्त आयोजना र बाराको बारागढी गाउँपालिका, खोपवाको सहकार्यमा एक दिवसीय निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत वरिष्ठ फिजिसियन डा. सुधाकर झा , ...
Read More »
Sthaniya News
