Breaking News

Category Archives: प्रदेश

वृन्दावनको प्रशासकीय भवन निर्माण कार्यको लागि नगर प्रमुख कुर्मीद्वारा स्थलगत निरीक्षण

वृन्दावनको प्रशासकीय भवन निर्माण कार्यको लागि नगर प्रमुख कुर्मीद्वारा स्थलगत निरीक्षण

स्थानीय न्यूज रौतहट,साउन १४ गते। रौतहटको वृन्दावन नगरपालिकाको प्रशासकीय भवन यथावतै  स्थानमा निर्माण हुन गइरहेको छ। नगरपालिकाको आफ्नै सुबिधा सम्पन्न  ठोस् भवन न रहेको कारण कर्मचारीहरुलाई नगरपालिकामा बसेर काम गर्न तथा प्रसाशनिक कार्य सम्पादन गर्नुको साथै सेवा ग्राहीलाई सेवा लिन ...

Read More »

मातृ-शिशु स्वास्थ्यप्रति संवेदनशील पहल, भावी मेयर प्रत्यासी यादवद्वारा पोषणयुक्त खाद्यान्न वितरण

मातृ-शिशु स्वास्थ्यप्रति संवेदनशील पहल, भावी मेयर प्रत्यासी यादवद्वारा पोषणयुक्त खाद्यान्न वितरण

रौतहट,साउन १४ गते । तराईको ग्रामीण भेगमा आज पनि गर्भवती र सुत्केरी महिलाहरू कुपोषण, अज्ञानता र स्वास्थ्य सेवाको अभावका कारण गम्भीर संकट भोगिरहेका छन्। यस्तो संवेदनशील परिवेशमा नेपाली कांग्रेसका युवा नेता तथा फतुवा विजयपुर नगरपालिकाका भावी मेयर प्रत्यासी ज्ञानेन्द्र प्रसाद ...

Read More »

बौधिमाई -७ बंकुल वडा कार्यालयमा चोरी, प्रहरी मुख दर्शक

बौधिमाई -७ बंकुल वडा कार्यालयमा चोरी, प्रहरी मुख दर्शक

आरएन पटेल, साउन १४ गते। रौतहटको बौधिमाई नगरपालिका वडा नं. ७ बंकुल वडा कार्यालयमा चोरी भएको छ। नगरपालिकाको वार्ड न.७ ठुलो बंकुल जाने बाटो बम नहर सड़क खण्डमा रहेको बंकुल वडा कार्यालयमा मंगलबार राति कार्यालयको ताल्चा फुटाई चोरहरुले विधुतिय हाजिरी ...

Read More »

पचरौताको जमुनी नदीमा बाँध निर्माणको काम शुरू,नगरबासीमा छायो खुशियाली, किसानले दिए नगर प्रमुखलाई धन्यवाद

पचरौताको जमुनी नदीमा बाँध निर्माणको काम शुरू,नगरबासीमा छायो खुशियाली, किसानले दिए नगर प्रमुखलाई धन्यवाद

नूर आलम बादशाह, बारा, साउन १३ गते ।    बारा जिल्लाको जमुनी नदीमा सिंचाईका लागि बाँध निर्माणको काम शुरू भएपछि पचरौता नगरबासीको अनुहारमा खुशियाली छाएको छ। वर्षाको हाहाकार भईरहेको अवस्थामा पचरौता नगर सरकारले उक्त बाँध निर्माण गर्ने काम शुरू गरेपछि किसानहरुले ...

Read More »

साउनको मध्यसम्म पानी नपर्दा धान रोपाइँ प्रभावित,व्याडमै सुक्न थाल्यो धानको बीउ

साउनको मध्यसम्म पानी नपर्दा धान रोपाइँ प्रभावित,व्याडमै सुक्न थाल्यो धानको बीउ

आरएन पटेल रौतहट, साउन १३ गते। साउन महिना मध्यतिर पुग्दासमेत पर्याप्त वर्षा नपर्दा रौतहटका विभिन्न ठाउँमा धान रोपाई कार्य प्रभावित बनेको छ । पानी अभावका कारण किसानहरूले समयमै रोपाइँ गर्न सकेका छैनन् भने रोपेको धान पनि सुक्न थालेको छ । ...

Read More »

सुख्खा संकटबीच सर्लाहीको धनकौल गाउँपालिकाको राहत : सिँचाइका लागि डिप बोरिङ र शून्य शुल्कमा सेवा प्रवाह

सुख्खा संकटबीच सर्लाहीको धनकौल गाउँपालिकाको राहत : सिँचाइका लागि डिप बोरिङ र शून्य शुल्कमा सेवा प्रवाह

सर्लाही,साउन १३ गते  सर्लाही । मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा भएसँगै त्यसको प्रत्यक्ष मारमा परेका नागरिकलाई राहत दिन सर्लाहीको धनकौल गाउँपालिकाले महत्त्वपूर्ण र प्रशंसनीय निर्णयहरू गरेको छ। गाउँपालिका अध्यक्ष रामआश्रय साहको पहलमा आज बसेको कार्यपालिका बैठकले पालिकावासीलाई सहज हुने गरी ...

Read More »

रौतहटका किसानहरुलाई सहज रुपमा मलखाद्य वितरण गर्न वाइसिएलद्वारा प्रजिअलाई ज्ञापनपत्र

रौतहटका किसानहरुलाई सहज रुपमा मलखाद्य वितरण गर्न वाइसिएलद्वारा प्रजिअलाई ज्ञापनपत्र

रौतहट, साउन ११ गते । रौतहटका किसानहरुलाई सहज रुपमा मलखाद्य वितरण गर्न वाइसिएलद्वारा प्रजिअलाई ज्ञापनपत्र बुझाएको छ। सानहरुलाई रासायनीक मलखाद्यको सहज आपूर्तीको माग गर्दै योंग कम्युनिष्ट लिग (वासिएल) ले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । वासिएलका जिल्ला अध्यक्ष ...

Read More »

समाजवादी युवा संघद्वारा जनकपुरधाममा पानी माग्दै प्रदर्शन

समाजवादी युवा संघद्वारा जनकपुरधाममा पानी माग्दै प्रदर्शन

जनकपुरधाम,साउन ११ गते। मधेशमा खडेरी पर्दा खानेपानी तथा सिँचाइको लागि पानीको चरम अभाव रहे पनि प्रदेश सरकार मुकदर्शक बनेको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी युवा संघले प्रदेश सरकारविरुद्ध प्रदर्शन गरेको छ। पानीको अभावले प्रदेशवासीको जनजीवन प्रभावित भएको भन्दै ...

Read More »

जनमतका नेता मोहम्मद आलम (बाबुसाहेब)को पहलमा मदरसा तथा मठमा टावर लाइट जडान

जनमतका नेता मोहम्मद आलम (बाबुसाहेब)को पहलमा मदरसा तथा मठमा टावर लाइट जडान

स्थानीय न्यूज रौतहट,साउन १० गते । रौतहटमा जनमत पार्टीका नेता मोहम्मद आलम उर्फ बाबुसाहेबको पहलमा मदरसा तथा मठमा टावर लाइट जडान गरिएको छ। जिल्लाको राजपुर नगरपालिकामा प्रदेशसभा क्षेत्र नं. २ ‘क’ अन्तर्गत पर्ने दुई महत्त्वपूर्ण धार्मिक तथा सामुदायिक स्थलहरूमा उज्यालो ...

Read More »

रौतहटको गरुडा प्रहरीद्वारा गाडी सहित १३३ केजी गाँजा बरामद

रौतहटको गरुडा प्रहरीद्वारा गाडी सहित १३३ केजी गाँजा बरामद

स्थानीय न्यूज रौतहट,साउन ०६ गते २०८२। रौतहटको गरुडा प्रहरीले गाडी सहित १३३ केजी गाँजा बरामद गरेको छ। मंगलबार बिहान करिब ८:४० बजे को समयमा जिल्लाको गरुडा नगरपालिका ईलाका प्रहरी कार्यालय क्षेत्रअन्तर्गत ट्राफिक प्रहरीले चेकजाँचको क्रममा गाड़ी कुदाएर भाग्ने क्रममा अनियन्त्रित ...

Read More »