आरएन पटेल,राैतहट, साउन १४ गते। लगातार धेरै दिनदेखि पानी नपरेपछि रौतहटका किसानहरू विद्युत् मोटर र नहरमार्फत खेतमा पानी पुर्याएर जेनतेन धान रोपिरहेका छन् । असार महिनाको अन्त्यतिर आइपुग्दा रोपाइँको मुख्य सिजन तिव्र गतिमा चलिरहेको छ, तर खेतीका लागि अत्यावश्यक डीएपी मल ...
Read More »Category Archives: प्रदेश
श्री सरस्वती बहुमुखी क्याम्पसको उद्घाटन, शिक्षामा आमूल परिवर्तनको आशा
स्थानीय न्यूज,राैतहट,साउन १२ गते । रौतहटकाेदुर्गा भगवती गाउँपालिका–२, पिपरा–भलोहियामा अवस्थित श्री सरस्वती बहुमुखी क्याम्पसको भव्य उद्घाटन समारोह सम्पन्न भएको छ । मधेश विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्याम्पसको उद्घाटन कार्यक्रम गाउँपालिका अध्यक्ष शम्भु प्रसाद सिंहको सभापतित्वमा सम्पन्न भयो । कार्यक्रममा मधेश ...
Read More »वृन्दावनको प्रशासकीय भवन निर्माण कार्यको लागि नगर प्रमुख कुर्मीद्वारा स्थलगत निरीक्षण
स्थानीय न्यूज रौतहट,साउन १४ गते। रौतहटको वृन्दावन नगरपालिकाको प्रशासकीय भवन यथावतै स्थानमा निर्माण हुन गइरहेको छ। नगरपालिकाको आफ्नै सुबिधा सम्पन्न ठोस् भवन न रहेको कारण कर्मचारीहरुलाई नगरपालिकामा बसेर काम गर्न तथा प्रसाशनिक कार्य सम्पादन गर्नुको साथै सेवा ग्राहीलाई सेवा लिन ...
Read More »मातृ-शिशु स्वास्थ्यप्रति संवेदनशील पहल, भावी मेयर प्रत्यासी यादवद्वारा पोषणयुक्त खाद्यान्न वितरण
रौतहट,साउन १४ गते । तराईको ग्रामीण भेगमा आज पनि गर्भवती र सुत्केरी महिलाहरू कुपोषण, अज्ञानता र स्वास्थ्य सेवाको अभावका कारण गम्भीर संकट भोगिरहेका छन्। यस्तो संवेदनशील परिवेशमा नेपाली कांग्रेसका युवा नेता तथा फतुवा विजयपुर नगरपालिकाका भावी मेयर प्रत्यासी ज्ञानेन्द्र प्रसाद ...
Read More »बौधिमाई -७ बंकुल वडा कार्यालयमा चोरी, प्रहरी मुख दर्शक
आरएन पटेल, साउन १४ गते। रौतहटको बौधिमाई नगरपालिका वडा नं. ७ बंकुल वडा कार्यालयमा चोरी भएको छ। नगरपालिकाको वार्ड न.७ ठुलो बंकुल जाने बाटो बम नहर सड़क खण्डमा रहेको बंकुल वडा कार्यालयमा मंगलबार राति कार्यालयको ताल्चा फुटाई चोरहरुले विधुतिय हाजिरी ...
Read More »पचरौताको जमुनी नदीमा बाँध निर्माणको काम शुरू,नगरबासीमा छायो खुशियाली, किसानले दिए नगर प्रमुखलाई धन्यवाद
नूर आलम बादशाह, बारा, साउन १३ गते । बारा जिल्लाको जमुनी नदीमा सिंचाईका लागि बाँध निर्माणको काम शुरू भएपछि पचरौता नगरबासीको अनुहारमा खुशियाली छाएको छ। वर्षाको हाहाकार भईरहेको अवस्थामा पचरौता नगर सरकारले उक्त बाँध निर्माण गर्ने काम शुरू गरेपछि किसानहरुले ...
Read More »साउनको मध्यसम्म पानी नपर्दा धान रोपाइँ प्रभावित,व्याडमै सुक्न थाल्यो धानको बीउ
आरएन पटेल रौतहट, साउन १३ गते। साउन महिना मध्यतिर पुग्दासमेत पर्याप्त वर्षा नपर्दा रौतहटका विभिन्न ठाउँमा धान रोपाई कार्य प्रभावित बनेको छ । पानी अभावका कारण किसानहरूले समयमै रोपाइँ गर्न सकेका छैनन् भने रोपेको धान पनि सुक्न थालेको छ । ...
Read More »सुख्खा संकटबीच सर्लाहीको धनकौल गाउँपालिकाको राहत : सिँचाइका लागि डिप बोरिङ र शून्य शुल्कमा सेवा प्रवाह
सर्लाही,साउन १३ गते सर्लाही । मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा भएसँगै त्यसको प्रत्यक्ष मारमा परेका नागरिकलाई राहत दिन सर्लाहीको धनकौल गाउँपालिकाले महत्त्वपूर्ण र प्रशंसनीय निर्णयहरू गरेको छ। गाउँपालिका अध्यक्ष रामआश्रय साहको पहलमा आज बसेको कार्यपालिका बैठकले पालिकावासीलाई सहज हुने गरी ...
Read More »रौतहटका किसानहरुलाई सहज रुपमा मलखाद्य वितरण गर्न वाइसिएलद्वारा प्रजिअलाई ज्ञापनपत्र
रौतहट, साउन ११ गते । रौतहटका किसानहरुलाई सहज रुपमा मलखाद्य वितरण गर्न वाइसिएलद्वारा प्रजिअलाई ज्ञापनपत्र बुझाएको छ। सानहरुलाई रासायनीक मलखाद्यको सहज आपूर्तीको माग गर्दै योंग कम्युनिष्ट लिग (वासिएल) ले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । वासिएलका जिल्ला अध्यक्ष ...
Read More »समाजवादी युवा संघद्वारा जनकपुरधाममा पानी माग्दै प्रदर्शन
जनकपुरधाम,साउन ११ गते। मधेशमा खडेरी पर्दा खानेपानी तथा सिँचाइको लागि पानीको चरम अभाव रहे पनि प्रदेश सरकार मुकदर्शक बनेको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी युवा संघले प्रदेश सरकारविरुद्ध प्रदर्शन गरेको छ। पानीको अभावले प्रदेशवासीको जनजीवन प्रभावित भएको भन्दै ...
Read More »
Sthaniya News
