आरएन पटेल, राैतहट, बैशाख ३० गते । रौतहटको फतुवा विजयपुर नगरपालिका-५ सन्तपुर दो. चौकमा नयाँ निजी स्वास्थ्य संस्था ग्रिन लाईफ हस्पिटल सञ्चालनमा आएको छ । हस्पिटलका सञ्चालक मनिभूषण यादवले विधिवत पूजापाठ गरि सन्तपुर क्षेत्रमा निजी अस्पतालको अभाव रहेकाले स्थानीयवासीलाई सहज ...
Read More »Category Archives: स्थानीय
स्वर्गीय मनोज कुमार चौधरीको पाँचौँ पुण्यतिथिमा वंशिराम जयसवाल अनाथालयमा खाद्यान्न तथा शैक्षिक सामग्री वितरण
आरएन पटेल,राैतहट, बैशाख २९ गते। स्वर्गीय मनोज कुमार चौधरीको पाँचौँ पुण्यतिथिको अवसरमा वंशिराम जयसवाल अनाथालयमा एक भावुक तथा सामाजिक कार्यक्रम सम्पन्न भएको छ । चौधरी पुण्यतिथिको अवसरमा गरुडा नगरपालिकाकी उपमेयर तथा चौधरीको धर्मपत्नी पुनम कुमारी चौधरी आफ्नो परिवारसहित अनाथालय पुगेर ...
Read More »करैयामाई गा.पा. द्वारा नीति तथा कार्यक्रमका लागी सल्लाह-सुझाव दिन आह्वान
दिपेन्द्र जयसवाल, बारा, बैशाख २८ गते। बारा जिल्लाको करैयामाई गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम तर्जुमा प्रक्रियाका लागि सरोकारवालासँग राय तथा सुझाव माग गरेको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाभित्र बसोबास गर्ने नगरवासी, राजनीतिक दल, सरकारी ...
Read More »समुदायमा सरकारी वकील १ दिने अन्तरक्रिया कार्यक्रम बरियारपुरमा सम्पन्न
दिपेन्द्र जयसवाल, बारा, बैशाख २७ गते। बाराको महागढीमाई नगरपालिका बरियारपुरमा जिल्ला वकील कार्यालय बारा कलैयाको आयोजनमा समुदायमा सरकारी वकील १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। महागढीमाई नगरपालिकाको नगर प्रमुख उपेन्द्र प्रसाद यादवको प्रमुख अतिथ्यता र जिल्ला न्यायधिवक्ता शम्भु कुमार ...
Read More »करैयामाईमा ३ दिने खानेपानी तथा सरसफाई स्वच्छता सम्बन्धि सचेतना मुलक तालिम सम्पन्न
दिपेन्द्र जयसवाल,बारा, बैशाख २६ गते। बारा जिल्लाको करैयामाई गाँउपालिका वडा नम्बर ७ मा रहेको श्री जनता माध्यमिक बिधालय उमजनमा करैयामाई गाँउपालिका करैयाको सहयोग र श्री मानव विकास तथा सशक्तिकरण (हुडेक) ...
Read More »मधेश सरकार सुरक्षित : मुख्यमन्त्री कृष्ण यादव नेतृत्वलाई निरन्तरता
जनकपुरधाम, बैशाख २७ गते। मधेश प्रदेशको राजनीतिमा पछिल्ला केही दिनदेखि तीव्र चर्चा र अड्कलबाजीबीच अन्ततः मुख्यमन्त्री कृष्ण प्रसाद यादव नेतृत्वको सरकार जोगिएको छ। सत्ता साझेदार दलहरूको आइतबार बसेको बैठकले वर्तमान सरकारलाई निरन्तरता दिने तथा यथाशीघ्र विश्वासको मत लिने निर्णय गरेसँगै ...
Read More »मधेशमा लागूऔषध विरुद्ध कडा अभियान सुरु “लागूऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान २०८३” शुभारम्भ
जनकपुरधाम, वैशाख २६ गते। मधेश प्रदेशमा बढ्दो लागूऔषध दुव्र्यसन नियन्त्रण तथा युवाहरूलाई सुधारतर्फ उन्मुख गराउने उद्देश्यले “लागूऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान २०८३” औपचारिक रूपमा शुभारम्भ गरिएको छ। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायव महानिरीक्षक गोविन्द थपलियाको अध्यक्षतामा ...
Read More »राजपुर नगरपालिकाद्वारा सार्वजनिक सडक अतिक्रमण हटाउन ७ दिने सूचना जारी
आरएन पटेल, रौतहट, वैशाख २५ गते। रौतहटको राजपुर नगरपालिकाले सार्वजनिक सडक तथा बाटो अतिक्रमण हटाउन सम्बन्धित सबै पक्षलाई ७ दिने सार्वजनिक सूचना जारी गरेको छ। राजपुर नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयद्वारा जारी सूचनामा नगरपालिका क्षेत्रभित्र पर्ने विभिन्न सडक तथा बाटोहरूमा अवैध ...
Read More »राजपुर नपाको राजिक चौकमा अमना मस्जिद निर्माण कार्यको शिलान्यास सम्पन्न
स्थानियान्यूज,रौतहट, वैशाख २५ गते। रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नं. ४ मा निर्माण हुन लागेको अमना मस्जिद को शिलान्यास कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। स्थानीय समाजसेवी शेख मोतिन सेठले राजपुर नगरपालिकाको कार्यालय नजिक आफ्नै जग्गामा व्यक्तिगत लगानीमा मस्जिद निर्माण ...
Read More »अब रौतहटवासीको पनि घरमै पुग्ने भयो राहदानी सेवा, सेवाग्राहीलाई ठूलो राहत
स्थानियान्यूज, रौतहट, वैशाख २४ गते । रौतहटका सेवाग्राहीका लागि राहदानी (Passport) सम्बन्धी सेवा अझ सहज र प्रविधिमैत्री बनेको छ। अबदेखि Passport आवेदन दिने व्यक्तिले आफ्नो राहदानी जिल्ला प्रशासन कार्यालयबाट स्वयं बुझ्ने वा घरमै हुलाकमार्फत प्राप्त गर्ने भन्ने विकल्प रोज्न पाउने ...
Read More »
Sthaniya News
