Breaking News
ग्लोबल आइएमई लघुवित्त महेन्द्रनगरद्वारा सरसफाई तथा डस्टविन हस्तान्तरण कार्यक्रम सम्पन्न

ग्लोबल आइएमई लघुवित्त महेन्द्रनगरद्वारा सरसफाई तथा डस्टविन हस्तान्तरण कार्यक्रम सम्पन्न

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय महेन्द्रनगरको आयोजनामा सरसफाई तथा डस्टविन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।


शाखा कार्यालय महेन्द्रनगरका शाखा प्रमुख नितेश कुमार शाह ले सञ्चालन गरेको ऊक्त कार्यत्रममा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रहेर धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकाको सभा हलमा नगर प्रमुख सुकदेब यादब तथा नि प्रमुख प्रशासकिय अधिकृत प्रमोद कुमार घिमिरेको उपस्थीतिमा क्षिरेश्वरनाथ नगरपालिकाको कार्यालयलाई २५ थान डस्टविन तथा सरसफाई सामाग्री वित्तीय संस्थाका प्रदेश १र२ का प्रदेश प्रमुख कृष्ण प्रसाद ढुंगानाले हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रमा मा बोल्दै प्रदेश प्रमुख ढुंगानाले वित्तीय संस्थाले हाल सम्म सात वटा प्रदेश,४५ जिल्लमा ११९ वटा शाखा कार्यालयमार्फत २०७८ चैत्र मसान्त सम्म सदस्य १४३,३३९/- ऋणी सदस्य ७५,४०९/- कर्जा लगानी ८,२३५,९८६,५८०/- साथै २,७०२,८७८,३५०/- बचत परिचलन गरेको बताउनु भयो । वित्तीय संस्थाले मुख्य कारोबारको अलावा बिभिन्न सिपमुलक तालिम ,दैबिक प्रकोपमा परेका ब्यक्तिलाई आर्थिक सहायता, गरिब जेहेन्दार बिध्यार्थि लाई छात्रबृति, बाताबरण संरक्षणकाकालागी बिभिन्न कार्याक्रम लगाएत अन्य सामाजिक हितमा कार्य गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै नि प्रमुख प्रशासकिय अधिकृत घिमिरेले ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिको यस कार्यले नगरक्षेत्रको फोहोर ब्यबस्थापन सहयोग गदै स्वच्छ नगर निर्माणमा सहयोग मिलेको बताउदै धन्यबाद दिदै नेपलमा लघुवित्त वित्तीय संस्थाले गरिवको आय बृ िउल्लेखिए योगदान गरेको ।
कार्यक्रममा बिभिन्न बैक तथा वित्तीय संस्थाका शाखा प्रमुख लगाएत ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय महेन्द्रनगरको कर्मचारी हरु रंजित कुमार, सिह रञ्जन कुमार झा लगाएत संस्थाका सदस्यको उपस्थीती रहेको थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*