Breaking News
प्रतिनिधिसभा रौतहट क्षेत्र नं ४ मा नेपाली कांग्रेसका देवप्रसाद तिमलसिना बिजयी

प्रतिनिधिसभा रौतहट क्षेत्र नं ४ मा नेपाली कांग्रेसका देवप्रसाद तिमलसिना बिजयी

आरएन पटेल ।
रौतहट । मंसिर ८ गते ।
प्रतिनिधिसभा रौतहट निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका देवप्रसाद तिमलसिना भारी मतान्तरले बिजयी भएका हुन ।


निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत रौतहट क्षेत्र नं ४ मा नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमलसेना ३४१६१ मत ल्याई विजयी भएका छन् । उहाले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार उध्दवप्रसाद रेग्मीलाई ७६०२ मतान्तरले पराजित गरेका हुन् । पराजित उध्दवप्रसाद रेग्मीले २६५५९ मत ल्याएका छन् ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*