Breaking News
रौतहट क्षेत्र नं ३ प्रतिनिधिसभामा जननेता प्रभु साह ठुलो मतान्तरले बिजयी

रौतहट क्षेत्र नं ३ प्रतिनिधिसभामा जननेता प्रभु साह ठुलो मतान्तरले बिजयी

आरएन पटेल ।
रौतहट । मंसिर ८ गते ।
रौतहट निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभामा जननेता प्रभु साह ठुलो मतान्तरले बिजयी भएका हुन ।


निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत रौतहट क्षेत्र नं ३ मा स्वतन्त्रका उम्मेदवार प्रभु साह ३२४३७ मत ल्याई विजयी भएका छन् । वहाले आफ्ना निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका उम्मेदवार अ‍ोमप्रकाश जयसवाललाई ७२३७ मतान्तरले पराजित गरेका हुन् । पराजित अ‍ोमप्रकाश जयसवालले २५२०० मत ल्याएका छन् ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*