रामानन्द साह । कार्तिक ३ गते ।
बाराको सिम्राैनगढ नगरपालिकाको ७ अौँ नगर सभा भव्यताका साथ सम्पन्न भएको छ।
नगरपालिकाले आयाेजना गरेको सो नगरसभा भएको हो।सिम्राैनगढ नगरपालिकाका मेयर किसाेरी प्रसाद कल्वारको अध्यक्ष्ातामा नगर सभा भएको हो।आ.व. २०८०/०८१ को संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको विवरण प्रस्तुत गरिएको थियो।नगर सभाले आ.व.२०८०/०८१ का लागि करिब ७४ करोड ४६ लाख ३६ हजार ४ सय ६ रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो।कार्यनीति कार्यक्रम एवं बजेट प्रस्तुत गर्दै सिम्राैनगढ नगरपालिकाका मेयर किशाेरी प्रसाद कल्वारले भने शिक्षा, स्वास्थ्य, पूर्वाधार बिकास लगायत सम्पूर्ण बिषय वस्तु समेटेर बजेट प्रस्तुत गरिएको बताउनु भएको छ । साथै नगरसभामा साथ सहयोग र याेगदान गर्ने सम्पूर्णमा बधाई सहित बडा दशै शुभ दीपावली एवं छठ पर्वको शुभकामना दिनु भएको छ ।