Breaking News
बाराको करैयामाई गाउँपालिकाको १८औं गाउँसभा अधिवेशन सम्पन

बाराको करैयामाई गाउँपालिकाको १८औं गाउँसभा अधिवेशन सम्पन

दिपेन्द्र जयसवाल, बारा, पुष २८ गते।
बाराको करैयामाई गाउँपालिकाको करैयाको गाउँसभाको १८औं अधिवेशन सम्पन भएको छ। गाँउपालिकाको अध्यक्ष शम्भु प्रसाद यादवको अध्यक्षतामा भएको सो गाँउ सभामा पालिकाको अध्यक्ष यादवले पानसमा दिप प्रज्योलित गरी उक्त गाँउसभाको उदघाटन गर्नु भएको थियो । कार्यक्रममा गाँउपालिकाकी उपाध्यक्ष सुनैना कुमारी चौधरी प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र प्रसाद यादव वडा नम्बर १ को वडाअध्यक्ष सोनालाल साह वडा नम्बर २ को वडाअध्यक्ष सुरेन्द्र प्रसाद चौधरी वडा नम्बर ३ को वडाअध्यक्ष प्रशुराम प्रसाद यादव वडा नम्बर ४ को वडाअध्यक्ष एकलाख बाबु अंसारी वडा न्मबर ५ को वडाअध्यक्ष उमेश प्रसाद चौधरी वडा नम्बर ६ को वडाको वडाअध्यक्ष राजकुमार चौधरी वडा नम्बर ७ को वडाअध्यक्ष बृज चौधरी वडा नम्बर ८ को वडाअध्यक्ष दिनेश चौधरी गाँउपालिकामा कार्यरत बिभिन्न शाखाको शाखा प्रमुखहरु गाँउ कार्यपालिका सदस्यहरु गाँउसभाका सबै सदस्यहरु, स्थानिय जनप्रतिनिधीहरु, कर्मचारीहरु लगायत संञ्चारकर्मीहरु, सुरक्षाकर्मीहरुको उल्लेखनीय उपस्तिथि रहेको थियो भने कार्यक्रमको संञ्चालन योजना शाखा प्रमुख बिरेन्द्र महतोले गर्नु भएको थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*