आरएन पटेल फागुन २० गते। नेकपा एकीकृत समाजवादीको दोस्रो गरुडा नगर अधिवेशन सम्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको गरुडा नगर कमिटिको आयोजनामा दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ। रौतहटको मध्यभाग गरुडा नगरपालिका अन्तर्गत रहेको नवीन गेष्ट हाउसको सभाहलमा ...
Read More »Author Archives: RN Patel
माधवनारायणको प्रमुख प्राशासकीय अधिकृतमा नागेन्द्र राय यादवलाई भव्य स्वागत
रौतहट, फागुन १९ गते। रौतहटको माधवनारायण नगरपालिकाको प्रमुख प्राशासकीय अधिकृत (कार्यालय प्रमुख) को जिम्मेवारी इन्जिनियर नागेन्द्र राय यादवले सम्हालेका छन्। माधवनारायण नगरपालिका कार्यालयको प्रमुख प्रशासकीय अधिकृतको रूपमा नागेन्द्र राय यादव सोमवार हाजिर भइ कार्यभार सम्हाले सँगै अधिकृत यादवलाई माधव नारायण ...
Read More »रौतहटमा निर्माण व्यवसायी मैत्री आर्थिक कानुन बनाउन सरकारको ध्यानाकर्षण
प्रेमचन्द्र झा फाल्गुन १७ गते। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिहले निर्माण व्यवसायी मैत्री आर्थिक कानुन बनाउन सरकारको ध्यानाकर्षण गराएका छन । निर्माण व्यवसायी संघ राैतहटको आठाै साधारणसभा लाई प्रमुख अतिथिको आसनबाट शनिवार गाैरमा उदघाटन गदै सो कुरा बताएका ...
Read More »मलंगवा नगरपालिकाको ३८ औं स्थापना दिवसको अवसरमा बज्जिका महोत्सव-२०८१ सम्पन्न
आरएन पटेल फागुन १७ गते। सर्लाहीको मलंगवा नगरपालिकाको ३८ औं स्थापना दिवसको अवसरमा बज्जिका महोत्सव-२०८१ कार्यक्रम सम्पन्न भएको छ। जिल्लाको सदरमुकाम मलंगवाको जानकी पार्टी पैलेशको हलमा मलंगवा नगरपालिकाको आयोजकत्वमा बज्जिका महोत्सव २०८१ सम्पन्न भएको हो। मलंगवा नगरपालिकाको नगर प्रमुख नागेन्द्र ...
Read More »मौलापुर मधानी महोत्सव प्राचिन खेल दंगल कुश्तीसंगै सम्पन्न
रौतहट,फागुन १५ गते। रौतहटको मौलापुर नगरपालिका स्थित पतौराधाममा आयोजित मधानी महायज्ञको अन्तिम दिन प्राचिन खेल दंगल (कुस्ती) कार्यक्रमसंगै सम्पन्न भएको छ । दंगल कार्यक्रममा नेपाल र भारतका पुरुष र महिला चर्चित पहलवानहरुको विशेष सहभागिता रहेको छ । नेपालको बिभिन्न ठाउँका ...
Read More »देवाही गोनाहीको दुई वडामा एकैसाथ समाजवादी युवा संघको वडा कमिटी गठन
आरएन पटेल। रौतहट,फागुन ०४ गते। देवाही गोनाहीको दुई वडामा एकैसाथ समाजवादी युवा संघको क्रमशः१३/१३ सदस्यीय वडा कमिटी गठन कार्य सम्पन्न भएको छ। जिल्लाको देवाही गोनाही नगरपालिकाको वडा नं.३ र ४ देवाहीमा जनता समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी युवा संघ ...
Read More »राजपुरमा नेपाली कांग्रेसको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
स्थानीय न्यूज रौतहट, फागुन ०४ गते राजपुरमा नेपाली कांग्रेसको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्लाको राजपुर नगरपालिकामा नेपाली कांग्रेस पार्टीका विभिन्न तहका नेताहरूको उपस्थितिमा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। शेख फैजुल्लाहको सभापतित्वमा सम्पन्न कार्यक्रमको ...
Read More »गरुडामा नेपाल फूल माली समाज रौतहटको जिल्ला अधिवेशन सम्पन्न, १३ सदस्यीय जिल्ला कमिटी गठन
आरएन पटेल । रौतहट,फागुन ०३ गते । नेपाल फूल माली समाज रौतहटको जिल्ला अधिवेशन सम्पन्न भएको छ। जिल्लाको मध्य भाग गरुडा नगरपालिका अन्तर्गत पर्ने महम्मदपुर व्यारेज नजिक रहेको गोपाल सेवा सदन धर्मशालामा नेपाल फूल माली समाज जिल्ला कार्य समितिको आयोजकत्वमा ...
Read More »प्रेम सम्बन्ध बलियो बनाउने दिन,आज भ्यालेन्टाइन डे मनाइँदै
आज १४ फेब्रुअरी, आज फेब्रुअरीमा १४ । प्रत्येक वर्ष १४ फेब्रुअरीमा विश्वभर नै भ्यालेन्टाइन डे दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन डे विश्वभर पर्वकै रूपमा स्थापित भइसकेको छ । विशेष गरी युवायुवतीले उत्साहका साथ नेपालमा पनि भ्यालेन्टाइन डे मनाउने ...
Read More »रौतहटमा महान जनयुद्धको ३०औं वार्षिकोत्सव तथा जिल्ला पार्टी कार्यालय उद्घाटन सम्पन्न
रौतहट, फागुन १ गते। महान जनयुद्धको ३०औं वार्षिकोत्सव तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रौतहटको जिल्ला पार्टी कार्यालय उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। जिल्ला समन्वय समिति, रौतहटको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि पूर्वमाननीय तथा पार्टीका जिल्ला इन्चार्ज ...
Read More »
Sthaniya News
