प्रेमचन्द्र झा फाल्गुन २५ गते राैतहट । नेपाल बुद्धिजीवी परिषद् रौतहटको छैठौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनबाट अनिल कुमार झाको अध्यक्षता मा १९ सदसिय जिल्ला कार्य समिति निर्वाचित गरेका छन । समितिको उपाध्यक्षमा राम चन्द्र तिमिल्सिना, सचिवमा ...
Read More »Author Archives: RN Patel
गरुडामा अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
आरएन पटेल रौतहट, फागुन २४ गते। गरुडामा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। जिल्लाको मध्यभाग गरुडा नगरपालिका अन्तर्गत गरुडा बजारको मेथुर चौधरी धर्मशालामा एक कार्यक्रमको आयोजन गरि गरुडा नगरपालिकाको सहयोगमा शनिवार १ सय १५औँ अन्तर्राष्ट्रिय महिला ...
Read More »परोहामा नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
स्थानीय न्यूज। रौतहट,फागुन २३ गते। रौतहट जिल्लाको परोहामा नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। ए आई टी ले आयोजना गरेको प्रतियोगिता परोहा नगरपालिकाका मा वि विद्यालयहरुको सहयोग तथा टाईमस अफ मधेसको व्यवस्थापनमा आयोजना भएको थियो। मधेसी संस्कृतिमा फागु पुर्णिमाको ...
Read More »३० दिन भन्दा बढीको लाइभ भिडिओ फेसबुकले डिलिट गर्दै, सेभ गर्न आग्रह
काठमाडौँ, फागुन २१ गते। सामाजिक सञ्जाल फेसबुकले अब लाइभ भिडिओहरुको व्यवस्थापन थालेको छ। करोडौँ प्रयोगकर्ता रहेको फेसबुकले जुलाई १ देखि नयाँ नियम लागू गर्न लागेको जनाएको छ। यसअनुसार ३० दिनदेखि पुराना भिडिओ स्वतः डिलिट हुने फेसबुकले जनाएको छ। उसले प्रयोगकर्तालाई ...
Read More »राईस मिल्सको जग्गा बचाउ संघर्ष समितिद्धारा नगरप्रमुख र प्रजिअलाई ज्ञापनपत्र
रौतहट, फागुन २१ गते । गौर राइस मिल्स जग्गा बचाउ संघर्ष समितिद्वारा प्रदर्शन गर्दै नगर प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाईएको छ। बहुचर्चित गौर राईस मिल्सको जग्गा बेच्न पाइदैन, भु माफिया सबधान लगायतका नगरप्रमुख विरुद्ध चर्का नारा लगाउदै ...
Read More »नेकपा एकीकृत समाजवादीको दोस्रो गरुडा नगर अधिवेशन सम्पन्न
आरएन पटेल फागुन २० गते। नेकपा एकीकृत समाजवादीको दोस्रो गरुडा नगर अधिवेशन सम्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको गरुडा नगर कमिटिको आयोजनामा दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ। रौतहटको मध्यभाग गरुडा नगरपालिका अन्तर्गत रहेको नवीन गेष्ट हाउसको सभाहलमा ...
Read More »माधवनारायणको प्रमुख प्राशासकीय अधिकृतमा नागेन्द्र राय यादवलाई भव्य स्वागत
रौतहट, फागुन १९ गते। रौतहटको माधवनारायण नगरपालिकाको प्रमुख प्राशासकीय अधिकृत (कार्यालय प्रमुख) को जिम्मेवारी इन्जिनियर नागेन्द्र राय यादवले सम्हालेका छन्। माधवनारायण नगरपालिका कार्यालयको प्रमुख प्रशासकीय अधिकृतको रूपमा नागेन्द्र राय यादव सोमवार हाजिर भइ कार्यभार सम्हाले सँगै अधिकृत यादवलाई माधव नारायण ...
Read More »रौतहटमा निर्माण व्यवसायी मैत्री आर्थिक कानुन बनाउन सरकारको ध्यानाकर्षण
प्रेमचन्द्र झा फाल्गुन १७ गते। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिहले निर्माण व्यवसायी मैत्री आर्थिक कानुन बनाउन सरकारको ध्यानाकर्षण गराएका छन । निर्माण व्यवसायी संघ राैतहटको आठाै साधारणसभा लाई प्रमुख अतिथिको आसनबाट शनिवार गाैरमा उदघाटन गदै सो कुरा बताएका ...
Read More »मलंगवा नगरपालिकाको ३८ औं स्थापना दिवसको अवसरमा बज्जिका महोत्सव-२०८१ सम्पन्न
आरएन पटेल फागुन १७ गते। सर्लाहीको मलंगवा नगरपालिकाको ३८ औं स्थापना दिवसको अवसरमा बज्जिका महोत्सव-२०८१ कार्यक्रम सम्पन्न भएको छ। जिल्लाको सदरमुकाम मलंगवाको जानकी पार्टी पैलेशको हलमा मलंगवा नगरपालिकाको आयोजकत्वमा बज्जिका महोत्सव २०८१ सम्पन्न भएको हो। मलंगवा नगरपालिकाको नगर प्रमुख नागेन्द्र ...
Read More »मौलापुर मधानी महोत्सव प्राचिन खेल दंगल कुश्तीसंगै सम्पन्न
रौतहट,फागुन १५ गते। रौतहटको मौलापुर नगरपालिका स्थित पतौराधाममा आयोजित मधानी महायज्ञको अन्तिम दिन प्राचिन खेल दंगल (कुस्ती) कार्यक्रमसंगै सम्पन्न भएको छ । दंगल कार्यक्रममा नेपाल र भारतका पुरुष र महिला चर्चित पहलवानहरुको विशेष सहभागिता रहेको छ । नेपालको बिभिन्न ठाउँका ...
Read More »