रौतहट, पौष १७ गते । म्याजिक गाडीको ठक्करबाट मोटरसाईकल चालक एक जना भारतीय नागरिकको मृत्यु भएकाे छ । रौतहटको गौरबाट उत्तर तर्फ जाँदै गरेको ना २ ज ७१०९ नम्बरको म्याजिक गाडी चन्द्रनिगाहपुर बाट गौरतिर आउँदै गरेको BR 06 DA 7664 ...
Read More »Author Archives: RN Patel
अर्काको बैंक खाताबाट रकम चोरी गर्ने ३ जना पक्राउ ।
रौतहट, पौष १२ गते । बिधुतिय माध्यमबाट अर्काको बैंक खाताबाट रकम चोरी गर्ने ३ जना पक्राउ परेका छन । रौतहटको विभिन्न व्यक्तिहरुको अनेकौ बैंकहरुबाट बिधुतिय माध्यमबाट बैंक खाताबाट रकम चोरी गरेको आरोपमा ३ जनालाई जिल्ला प्रहरी कार्यालयको टोलीद्वारा पक्राउ परेका ...
Read More »आधारभुत विधालय उचिडिहका प्र.अ. कुशवाहा भ्रष्टाचारमा लिप्त, स्थानियहरुको भनाई ।
आरएन पटेल, पौष १० गते । श्री आधारभुत विधालय उचिडिहका प्र.अ. कुशवाहा भ्रष्टाचारमा लिप्त रहेको स्थानियहरुले आरोप लगाएका छन । रौतहटकाे देवाही गाेनाही नगरपालिका वडा नं.-७ मा रहेको श्री आधारभुत बिधालय उचिडिहका प्रधानाध्यापक मुक्ति प्रसाद कुशवाहा विद्यालयमा आर्थिक अनियमिता गरेको ...
Read More »गरुडा नपाका नगरप्रमुख जैसवालद्वारा खेलाडीहरूलाई खेल सामग्री वितरण
प्रदीप कुमार दास । मंसिर २९ गते , शुक्रबार । रौतहटको गरुडा नगरपालिका–५ महम्मदपुरका श्री जय नेपाल युवा क्लबको खेलाडीहरूलाई गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमुनि प्रसाद जैसवालले क्रिकेट सामग्रीहरू वितरण गरेका हुन् । युवा खेलाडीहरूको हौसला तथा उत्साह बढाउन र खेलप्रति ...
Read More »मेयर कौशल्या देवीद्वारा नगर विकासको कार्य विशेष पहल ।
रौतहट, मंसिर २७ गते । रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको नगर प्रमुख श्रीमती कौशल्या देवीको बिशेष योजना स्वरुप शिक्षा अन्तरगत यस नगरपालिका काे विशेष पहलमा नगर विकासको कार्यमा तीब्रता आएको देखिएको छ । नगर विकास अन्तर्गत नगरका सम्पूर्ण विद्यालयहरुमा विधालय व्यवस्थापन ...
Read More »सिम्रौनगढमा गोली चल्दा एकजनाको मृत्यु,एक जना गम्भीर घाइते ।
सिम्रौनगढ, मंसिर २७ गते । बाराको सिम्रौनगढ नगरपालिकामा दुई पक्षबिच भएको विवादले उग्ररूप लिएपछि प्रहरीले चलाएको गोलीबाट एक जनाको मृत्यु भएको छ । बारा प्रहरीको गोलीबाट एकजनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । नगरपालिकामा भएको विवाद नियन्त्रण गर्न प्रहरीले एक ...
Read More »अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेका एक व्यक्ति जीवितै ।
इनरुवा, मंसिर २५ गते । अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको पाइएको छ । विराटनगरस्थित मेट्रो न्यूरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएका ...
Read More »मुख्यमंत्री यादवद्वारा बारागढीमा प्रशासकीय भवनको उद्घाटन ।
आरएन पटेल, मंसिर २२गते । मुख्यमंत्री यादवद्वारा बारागढीमा प्रशासकीय भवनको उद्घाटन कार्य बिधिवत रूपमा सम्पन्न भएको छ । बारा जिल्लाको स्थानीय तहहरू मध्ये बारागढि गाउँपालिकाको वडा नम्बर ३ खाेपवा स्थित गाउँ कार्यपालिकाको कार्यालय भवनको प्रमुख अतिथि मधेश प्रदेश सरकारका मुख्य ...
Read More »बौधिमाईमा २०औं महिला स्वास्थ्य स्वयं सेविका दिवसमा हाजिरीजवाफ प्रतियोगिता ।
रौतहट । मंसिर १९ गते । बौधिमाई नपामा २०औं महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिता,रैली तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । २०औं महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका दिवसको अवसरमा बौधिमाई नगरपालिकाको सम्पूर्ण महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई ...
Read More »सिम्राैनगढ नपामा महिला स्वास्थ्य स्वयं सेविका सम्मान कार्यक्रम सम्पन्न ।
आरएन पटेल । मंसिर १९ गते । सिम्राैनगढ नगरपालिकामा महिला स्वास्थ्य स्वयं सेविका सम्मान कार्यक्रम सम्पन्न भएको छ । २० औं महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका दिवसको अवसरमा सिम्राैनगढ नपामा महिला स्वास्थ्य स्वयं सेविका सम्मान कार्यक्रम सम्पन्न भएको हो । ...
Read More »
Sthaniya News
