Breaking News

Author Archives: RN Patel

बतहु मा.वि.हर्षाहामा करोडौंको लागतमा ३३ कोठ्ठे भवनको गरियो शिलान्यास।

बतहु मा.वि.हर्षाहामा करोडौंको लागतमा ३३ कोठ्ठे भवनको गरियो शिलान्यास।

आरएन पटेल। माघ ०१ गते। रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर -६ स्थित रहेको श्री बतहु माध्यमिक विधालय हर्षाहामा निर्माण हुन थालेको नव निर्मित भवनको शिलान्यास गरिएको छ। मंगलबार माघे संक्रान्तिको शुभ अवसर पारि वैदिक विधिपूर्वक पूजाआजा गरी संविधान सभा ...

Read More »

बाराको करैयामाई गाउँपालिकाको १६ औ हिउदे गाउँसभा सम्पन्न।

बाराको करैयामाई गाउँपालिकाको १६ औ हिउदे गाउँसभा सम्पन्न।

बारा, पौष २६ गते। बाराको करैयामाई गाउँपालिकाको १६औ गाउँसभा सम्पन्न भएको छ। आ.व.२०८१।०८२ को लागी हिउँदे गाउँसभा( दोस्रो गाउँ सभा ) गाँउपालिका अध्यक्ष शम्भु प्रसाद यादवको अध्यक्षतामा सम्पन भएको हो। कार्यक्रममा गाउपालिकाको नि.प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र महतो गाँउपालिकाकी उपाध्यक्ष सुनैना ...

Read More »

रौतहटको माधोपुरमा कुहिएका राहत सामग्री गरियो नष्ट।

रौतहटको माधोपुरमा कुहिएका राहत सामग्री गरियो नष्ट।

आरएन पटेल। रौतहट, पौष २६ गते। रौतहटको माधोपुरमा कुहिएका राहत सामग्री नष्ट गरिएको छ। जिल्लाको माधवनारायण नगरपालिका वडा नं.६ माधोपुर वडा कार्यालयमा राखिएको राहत सामग्री शुक्रवार नष्ट गरिएको हो। बि.स.२०७७/०७८ सालमा तत्कालीन वडा अध्यक्ष राजीव कुमार यादवको नेतृत्वमा कोभिड १९ ...

Read More »

मेयर कुर्मीद्वारा वृन्दावन-९ भुषहामा आधारभुत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन।

मेयर कुर्मीद्वारा वृन्दावन-९ भुषहामा आधारभुत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन।

स्थानीय न्यूज डेस्क राैतहट । पौष २२ गते । रौतहटको वृन्दावन नगरपालिका वडा नं.-९ भुषहा गाउँमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । सोमबार आधारभूत स्वास्थ्य चौकी भुषाहाको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीच नगर ...

Read More »

पचरौताका नगर प्रमुख सिंहद्वारा जनकपुर बोल्ट्सका अनिल र अरनिकोलाई सम्मान तथा नगद पुरस्कार प्रदान।

पचरौताका नगर प्रमुख सिंहद्वारा जनकपुर बोल्ट्सका अनिल र अरनिकोलाई सम्मान तथा नगद पुरस्कार प्रदान।

स्थानीय न्यूज डेस्क बारा,पौष २४ गते। पचरौताका नगर प्रमुख जलन्धर सिंहद्वारा जनकपुर बोल्ट्सका अनिल र अरनिकोलाई सम्मान तथा नगद पुरस्कार प्रदान गरिएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) प्रथम संस्करणका च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीहरूलाई पचरौतामा भव्‍य स्वागत गरिएको छ।  बारा जिल्लाको ...

Read More »

पत्रकार श्रेष्ठलाई फोन मार्फत धम्की दिने कलवार प्रहरी नियन्त्रणमा

पत्रकार श्रेष्ठलाई फोन मार्फत धम्की दिने कलवार प्रहरी नियन्त्रणमा

सागर संगम ठाकुर रौतहट पौष २६ गते। रौतहटमा फोन मार्फत पत्रकारलाई गालीगलौज गरी कुटपिट गर्ने धम्की दिने एक जना ब्यक्तीलाई रौतहट प्रहरीले पक्राउ गरेका छन । पक्राउ पर्नेमा जिल्लाको कटहरिया नगरपालिका वडा नंं.५ कटहरियाका स्थानिय रामचन्द्र साह कलवार रहेको प्रहरीले ...

Read More »

बढ्दो चिसोले रौतहटका पालिकाहरुद्वारा ३ दिन विद्यालय बन्द गर्ने निर्णय।

बढ्दो चिसोले रौतहटका पालिकाहरुद्वारा ३ दिन विद्यालय बन्द गर्ने निर्णय।

आरएन पटेल। रौतहट, पौष २३ गते। बढ्दो चिसोले रौतहटका पालिकाहरुद्वारा ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको छ। शितलहरका कारण चिसो अत्याधिक बढेकाले रौतहटका विभिन्न पालिकाहरुले आगामी ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो। शीतलहरका कारण जाडो बढेपछि ...

Read More »

रौतहटमा भूकम्पको धक्का महशुस।

रौतहटमा भूकम्पको धक्का महशुस।

रौतहट, पौष २३ गते। रौतहटमा भूकम्पको धक्का महसूश गरिएको छ । मंगलवार बिहान करिब ६ बजेर ५२ मिनेटको समयमा एक्कासी गएको भूकम्पले स्थानियहरु त्रसित भई घर बाहिर निस्केका थिए। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार चाइनाको तिब्बतलाई केन्द्रविन्दु बनाएर ...

Read More »

आधारभूत विद्यालय ईनवा ‘क’ का विद्यार्थीहरुलाई स्कूल ड्रेस वितरण।

आधारभूत विद्यालय ईनवा ‘क’ का विद्यार्थीहरुलाई स्कूल ड्रेस वितरण।

आरएन पटेल। पौष २२ गते । रौतहटको बौधिमाई नगरपालिका-२ ईनवा ‘क’ मा रहेको श्री आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थिहरुलाई स्कुल ड्रेस वितरण गरिएको छ । सोमवार एक कार्यक्रमका बिच उक्त विद्यालयमा अध्ययनरत २ सय जना विद्यार्थीलाई पछिल्लो छात्रवृत्तिको रकमबाट स्कुल ड्रेस ...

Read More »

पत्रकारद्वय मेवालाल यादव र चन्दन महतो भारतमा साम्मानित।

पत्रकारद्वय मेवालाल यादव र चन्दन महतो भारतमा साम्मानित।

स्थानीय न्यूज । बैशाली , बिहार । पत्रकारले समाजमा घटेका घटनाको सत्यतथ्य जनतासामु ल्याउनुपर्छ तब मात्र आफ्नो विश्वसनीयता कायम रहन्छ ।  विश्वसनीयता पत्रकारिताको मूल धर्म हो ।आरोही टेलिभिजनका अध्यक्ष मेवालाल यादवले बताएका हुन् । SAARC JOURNALIST FORUM (INTERNATIONAL) CONFERENCE-2025 ON ...

Read More »