रौतहट । मंसिर ०२ गते । कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जैसवाल गढीमाई मन्दिरमा आयोजित पञ्चवर्षीय गढीमाई मेला संरक्षण समितिको संयोजकमा निर्विरोध चयन भएका छन् । गढीमाई मेला ऐतिहासिक र धार्मिक महत्व बोकेको पवित्र मेला हो, जुन प्रत्येक पाँच ...
Read More »Author Archives: RN Patel
कटहरियाका नगर प्रमुख जैसवालद्वारा एस.इ.इ मा उत्कृष्ट गरेका ५ जनालाई ल्यापटप वितरण ।
रौतहट, कार्तिक ३० गते । कटहरिया नगरपालिकाका नगर प्रमुख जैसवालले एस.इ.इ मा उत्कृष्ट गरेका ५ जना विद्यार्थीलाई ल्यापटप वितरण गरेका छन् । आज शुक्रबार एक विशेष कार्यक्रमका बिच नगर प्रमुख अजय प्रकाश जैसवालले एस.इ.इ.मा उत्कृष्ट गरेका ५ जना बिद्यार्थीलाई ल्यापटप ...
Read More »नगरपालिकाले गर्नु पर्ने कार्य वडा अध्यक्ष साहले गर्दै, मौलापुर-९ मा निःशुल्क आँखा शिविर सम्पन्न ।
आरएन पटेल । रौतहट, कार्तिक ३० गते । रौतहटको माैलापुर नगरपालिका वडा नम्बर ९ साेनरनियामा नि: शुल्क आँखा शिविर सम्पन्न भएको छ । नगरपालिकाले गर्नु पर्ने कार्य वडा अध्यक्ष साहले निःशुल्क आँखा शिविर सञ्चालन गरेर देखाएका छन । शुक्रबार मौलापुर ...
Read More »दलितको नाममा केही व्यक्तिहरूले षड्यन्त्र रचेर चरित्र हत्या गरेको वडा अध्यक्ष यादवको आरोप ।
आरएन पटेल । रौतहट,कार्तिक २९ गते । रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ३ मेवाका केही व्यक्तिहरूले षड्यन्त्र रचेर मेरो चरित्र हत्या गर्न खोजेको वडा अध्यक्ष रामेश्वर प्रसाद यादवले आरोप लगाएका छन । छठ घाट मेवामा दलितमाथि दुर्व्यवहार भएको भन्दै ...
Read More »रौतहटको गढ़ीमाई -८ बिरनगरामा जसपा नेपालको भव्य जनसभा सम्पन्न ।
आरएन पटेल । रौतहट, कार्तिक २६ गते । रौतहटको गढ़ीमाई नगरपालिका – ८ बिरनगरामा जसपा नेपालको आधारभूत संगठन निर्माण अभियान अन्तर्गत जनसभा सम्पन्न भएको छ । जनता संग जसपा नेपाल जिल्ला कार्य समिति रौतहटद्वारा आयोजित आधारभूत संगठन निर्माण अभियान तथा ...
Read More »इनर्वा नदीपारी क्रिकेट टुर्नामेन्टमा इनर्वा ‘क’ टिम बिजयी,युवा नेता पटेलद्वारा पुरस्कार वितरण ।
आरएन पटेल । राैतहट, कार्तिक २३ गते । बौधिमाई नगरपालिकाकाे इनर्वा नदीपारीमा जारी क्रिकेट टुर्नामेन्टमा इनर्वा ‘क’ टिम बिजय भएको छ। नगरपालिकाको वडा नं. २ इनर्वा नदीपारीमा जारी क्रिकेट टूर्नामेन्टमा शुक्रबार भएको फाईनल खेलमा बाैधीमाई नपा- २ इनर्वा ‘क'(नादिवारी) टिम ...
Read More »वडा अध्यक्ष संजय यादवद्वारा छठ व्रतालु महिलाहरुलाई साडी वितरण ।
कार्तिक १९ गते रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाका वडा नं २ सितलपुर बैरगनियामा छठ पूजा गर्ने करिब एक हजार व्रतालुलाई वडा अध्यक्ष संजय यादवले साडी वितरण गरेका छन् । सितलपुर र बैरगनियाका व्रतालुलाई करिब रु नौ लाख बराबरको साडी बाँडेका ...
Read More »श्री बाबा बैजुनाथ सुगर एन्ड केमिक्लस इन्डस्ट्रिजको डोंगा पूजा सम्पन्न ।
आरएन पटेल । कार्तिक १९ गते । रौतहटमै ठूलो उद्योगको रूपमा सञ्चालित कटहरिया नगरपालिका–९ डुमरियामा रहेको श्री बाबा बैजुनाथ सुगर एन्ड केमिक्लस इन्डस्ट्रिजको डोंगा पूजा सम्पन्न भएको छ । सोमबार विधिवत रुपमा मिलको डोंगा पूजा गरिए सँगै चिनिमिल सञ्चालनमा आएको ...
Read More »बिकास बिरोधीहरुको प्रतिकार गर्न नगरबासिमा आग्रह :- गरुडाका नगर प्रमुख जैसवाल
रमेश कुमार यादब कार्तिक १९, रौतहट गरुडा नगरपालिका नगरप्रमुख कन्थमनी प्रसाद जैसवालले हरेक वर्षझैं यस वर्ष पनि आफ्ना नगरका विपन्न, दलित र असहाय छठ ब्रतालुलाई छठ पर्वमा आवश्यक पर्ने सामग्री वितरण अभियानलाई निरन्तरता दिएका छन् । मेयर जैसवालले सामाजिक जिम्मेवारी ...
Read More »गरुडाका नगर प्रमुख जैसवाल दोस्रो दिन ५ सय भन्दा बढि ब्रतालुलाई गरे छठ पुजाको समाग्री बितरण
रमेश कुमार यादब कार्तिक १८, रौतहट गरुडा नगरपालिका, रौतहटको नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले छठ पर्वको अवसरमा स्थानीय गरिब, विपन्न र दलित समुदायका महिलाहरुलाई सहयोग गर्ने कार्यक्रमको दोस्रो दिन सम्पन्न गरेका छन् । यस अवसरमा, जैसवालले नगरपालिका वार्ड नं. ४ ...
Read More »
Sthaniya News
