आरएन पटेल, रौतहट। भाद्र २८, गते । रौतहटको देवाही गोनाही नगरपालिका-६ स्थित रहेको श्री माध्यमिक विद्यालय कर्कच गुठ्ठीको विद्यालय व्यवस्थापन समितीको सम्पन्न भएको निर्वाचनमा हरेन्द्र साह कानूको प्यानल बिजयी भएका छन । चार जना सदस्य पदका लागि आज शुक्रबार भएको ...
Read More »Author Archives: RN Patel
मेयर कुर्मीद्वारा वृन्दावनको सामुदायिक विद्यालयहरुमा छड्के अनुगमन सुरु।
आरएन पटेल । रौतहट, भाद्र २६ गते । वृन्दावन नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था सुधारका लागि नगर प्रमुखले सक्रियता देखाएको छ । निर्वाचनका बेला मतदाताबीच शिक्षामा आमुल परिवर्तन गर्ने प्रतिबद्धता गरेबमोजिम मेयर विनोद प्रसाद कुर्मीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर ...
Read More »बौधिमाई नपामा मनाइयो विश्व आत्महत्या रोकथाम दिवस ।
आरएन पटेल रौतहट । भाद्र २५ गते । आज सेप्टेम्बर १० अर्थात् विश्व आत्महत्या रोकथाम दिवस बौधिमाई नपामा मनाइएको छ । ‘आत्महत्या रोकथामबारे संवाद शुरु गरौँ, दृष्टिकोण बदलौँ’ नाराका साथ जनचेतनामूलक कार्यक्रम गरी यो दिवस रौतहटको बौधिमाई नगरपालिकामा पनि मनाइएको ...
Read More »गरुडामा नेकपा एमालेको जनवर्गिय संगठन सुदृढ़ीकरण,परिचालन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
आरएन पटेल । रौतहट,भाद्र २४ गते । रौतहटको गरुडामा नेकपा एमालेको जनवर्गिय संगठन सुदृढ़ीकरण एवं परिचालन गर्न अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार जिल्लाको गरुडा स्थित नेकपा एमालेको पार्टी कार्यलयमा पार्टीको जिल्ला उपाध्यक्ष एवम् जनसंगठन समन्वय संयन्त्र प्रमुख क.रुपेश ...
Read More »मधेशमा शिक्षा सुधारका लागि आजपा मधेश प्रदेश कमिटीको बैठक सम्पन्न ।
प्रदिप कुमार दास, रौतहट । भदौँ २४ गते,सोमबार । मधेश प्रदेशमा गुणस्तरीय शिक्षाको लागि शिक्षक दरबन्दी सुनिश्चितता, शैक्षिक सुधार, र संगठन विस्तारका विषयलाई केन्द्रमा राखेर आम जनता पार्टी (आजपा) को मधेश प्रदेश कमिटीको पूर्ण बैठक सम्पन्न भएको छ। उक्त बैठकको ...
Read More »रौतहटमा मधेस रेडियो श्रोता संघको १७ सदस्य गठित, अध्यक्ष पदमा साह निर्वाचित ।
रमेश कुमार यादव भदौं २०, रौतहट । रौतहट जिल्लाको कटहरिया स्थित विवाह भवनमा रेडियो क्षेत्रमा आवद्ध सक्रिय श्रोताहरूको नयाँ संगठनको रुपमा मधेस रेडियो श्रोता संघ गठन भएको छ । यस संगठनको उद्देश्य रेडियोका श्रोताहरुलाई एकत्रित गरी उनीहरूको हकहितको रक्षा गर्नु ...
Read More »गौर कारागारको चौकीदार फेर्न २५ लाखको डिल, तत्कालीन प्रधानमन्त्रीको सचिवालयसँग समेत संवाद ।
रौतहट, २१ भदौ । रौतहटको गौर कारागारमा चौकीदार बनाइदिन्छु भनेर लाखौं रकम उठाएका एक व्यक्तिले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयसँग समेत त्यसविषयमा पटक-पटक संवाद गरेको तथ्य फेला परेको छ । गौर कारागारमा कैद जीवन बिताएर बाहिर आएका राजेश गिरीले ...
Read More »राजनीतिक प्रतिसोध साध्न म माथि विभिन्न झूठा आरोप लगाइएको छ – वडाअध्यक्ष साह ।
रौतहट, भदौ ०९ गते । रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर ९ सोनरनियाका वडाअध्यक्ष श्याम किशोर साहमाथि लगाइएको विभिन्न आरोपहरु राजीनीतिक प्रतिशोत साध्न कै लागि लगाइएको वडा अध्यक्ष साहले बताएका छन । केहि दिन अगाडी देखी वडा अध्यक्ष साहमाथि एक ...
Read More »मा वि पथराबुधरामको निर्वाचनमा विवेक यादवले ३६२ मत प्राप्त गरि प्यानल सहित बिजयी ।
कृष्ण तिवारी, रौतहट। भाद्र ८, गते । रौतहटको मौलापुर नगरपालिका-६ स्थित रहेको माध्यमिक विद्यालय पथराबुधरामको विद्यालय व्यवस्थापन समितीको सम्पन्न भएको निर्वाचनमा विवेक यादवको प्यानल बिजयी भएका छन । चार जना सदस्य पदका लागि हिजो शुक्रबार भएको निर्वाचनमा विवेक यादव ३६२ ...
Read More »गौरबाट पोखरा जाँदै गरेको बसमाथि पहिरोबाट खसेको ढुंगाले ठक्कर दिँदा बस दुर्घटनाग्रस्त ।
चितवन, भदौ ७ गते । आज दिउँसो भएको एक दुर्घटनामा चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा गम्भीर घटना घटेको छ। रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि अचानक पहिरोबाट खसेको ढुंगाले ठक्कर दिँदा बस अनियन्त्रित भई पल्टिएको छ। ...
Read More »
Sthaniya News
