रौतहट, पुस १५ गते । प्रभु साहले खाेलेकाे पार्टी आम जनता पार्टीमा आफ्नो नाम समावेश गरेको भ्रामक समाचारप्रति राैतहट क्षेत्र नं. २ का सांसद किरण साहको गम्भीर ध्यानाकर्षण भएको छ । नया पार्टी खोलने तथा यस पार्टीमा आफूलाई समावेश गरिएको ...
Read More »Author Archives: RN Patel
नया सडक निर्माणभन्दा जीर्ण सडकको मेयर कुर्मीद्वारा स्तरोन्नति कार्य सुरु ।
रौतहट, पुस १५ गते। नया सडक निर्माणभन्दा जीर्ण सडकको मेयर कुर्मीद्वारा स्तरोन्नति कार्य सुरु गर्न धेरै योजनाहरू बनाइएको छ। नगरलाई समृद्ध बनाउन सबभन्दा पहिला सडकमा जोड दिनु आवश्यकता देखिन्छ । बर्षौदेखि अलपत्र पालिका भित्र रहेका सबै वडामा मर्मत, स्तरोन्नति नभएर ...
Read More »फ्री रगत, फ्री मिटर सबै नगरबासीलाई दिने:- मेयर शेख वकिल
रौतहट, पुस १३ गते । परोहा नगरपालिकाले मधेश प्रदेशमा पहिलो स्थानीय तहको रूपमा अगाडि बढ्दै नि:शुल्क रगत, नि:शुल्क घरेलु र कृषि मिटर उपलब्ध गराउने योजना आजबाट सुरु गरेको छ । रौतहट जिल्लाको परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिलले वडा नं ...
Read More »बौधिमाइ-५ कोपवामा धुम्ती स्थाइ परिवार नियोजन शिविरको सुभारम्भ ।
आरएन पटेल । रौतहट, पुस ११ गते बौधिमाइ नगरपालिका -५ कोपवामा धुम्ती स्थाइ परिवार नियोजन शिविरको सुभारम्भ भएको छ।नगरपालिकाको वडा नं.५ कोपवामा अवस्थित समुदायिक भवनमा ३ दिने धुम्ती स्थाई परिवार नियोजन शिविरको पहिलो दिन सोमबार उद्घाटन समारोह राखी शुभारम्भ गरिएको ...
Read More »मधेश प्रदेश सांसदको शपथग्रहण कार्य पुस १५ गते हुने ।
जनकपुरधाम । पुस ११ गते । मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ ग्रहण पुस १५ गते हुने भएको छ । सोमबार प्रदेशसभा सचिवालयमा आह्वान गरिएको सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो । पुस १५ गते दिउँसो २ बजे नवनिर्वाचित प्रदेशसभा ...
Read More »रौतहटमा सशस्त्र र नेपाल प्रहरीद्वारा ठुलो मात्रामा भारतीय गाड़ी सहित मदिरा बरामद ।
आरएन पटेल। पुष ११ गते । रौतहटमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले ठुलो मात्रामा भारतीय गाड़ी सहित मदिरा बरामद गरेका छन । आइतबार राती करिब साढ़े ९ बजेको समयमा नेपालबाट भारत तर्फ जादै गरेको BR 29 S 9404 नं.को भारतिय ...
Read More »फतुवा बिजयपुरकाे टेंग्राहामा आगलागी हुदा लाखौंकाे क्षति ।
रूपेश यादव । राैतहट । पुस १० गते । राैतहटकाे फतुवा बिजयपुरमा आगलागीकाे घटना भएको छ । नगरपालिकाकाे वडा नम्बर ४ टेंग्राहा स्थित एक जना स्थानीयकाे खपडाकाे घरमा आईतवार दिउँसो १ बजेकाे समयमा आगजनी भएको हाे । स्थानीय राजेन्द्र राय ...
Read More »फतुवा बिजयपुरमा बहुक्षेत्रिय क्षेत्रीय पोषण कार्यक्रम टिसर्ट वितरणमै सिमित ।
रूपेश यादव। राैतहट । पुस ०९ गते राैतहट जिल्लाकाे फतुवा बिजयपुर नगरपालिकामा बहुक्षेत्री पाेषण कार्यक्रम अन्तर्गत कामै नगरी पेशकी फर्छयाैट गर्ने दाउमा कार्यक्रम संयाेजक मुकेश साह रहेका छन् । साे नगरपालिकामा बहुक्षेत्रिय क्षेत्रीय पोषण कार्यक्रम टिसर्ट वितरणमै सिमित राखिएकाे छ ...
Read More »रौतहट एन.प्याब्सनद्वारा देवाही गोनाहीमा वक्तृत्वकला तथा नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न
राैतहट । पुस ०९ गते राैतहटकाे देवाही गाेनाही नगरपालिकामा वक्तृत्वकला तथा सांस्कृतिक नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाकाे वडा नम्बर ३ देवाही स्थित श्री सुशान्त इंग्लिस बाेर्डिङ्ग स्कूलकाे प्रांगणमा कार्यक्रम आयाेजन गरिएको हाे । एन.ब्याबसन जिल्ला कार्य समिति ...
Read More »मेयर आलम द्वारा राजपुरमा १५ शैया अस्पतालको शिलान्यास कार्य सम्पन्न ।
आरएन पटेल, मंसिर २६ गते रौतहट जिल्लाको क्षेत्र नं २ अन्तर्गत पर्ने राजपुर नगरपालिकामा नगर प्रमुख युवा मेयर डा.मो.राजीक आलमले आज एक कार्यक्रम बिच राजपुरमा १५ शैया अस्पतालको शिलान्यास गर्नु भएको छ । आफ्नो नगरमा मुख्य प्राथमिकताको साथ व्यवस्थापन सहितको ...
Read More »
Sthaniya News
