आरएन पटेल । रौतहट । मंसिर ८ गते । रौतहट निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभामा जननेता प्रभु साह ठुलो मतान्तरले बिजयी भएका हुन । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत रौतहट क्षेत्र नं ३ मा स्वतन्त्रका उम्मेदवार प्रभु साह ...
Read More »Category Archives: समाज
प्रतिनिधिसभा रौतहट क्षेत्र नं २ मा किरण कुमार साह ठुलो मतान्तरले बिजयी
आरएन पटेल । रौतहट । मंसिर ८ गते । प्रतिनिधिसभा रौतहट निर्वाचन क्षेत्र नं २ मा किरण कुमार साह ठुलो मतान्तरले बिजयी हात पारेका छन । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत रौतहट क्षेत्र नं २ मा स्वतन्त्रका उम्मेदवार ...
Read More »रौतहट क्षेत्र नं १ प्रतिनिधि सभामा माधव नेपाल ठुलो मतान्तरले बिजयी
आरएन पटेल । रौतहट । मंसिर ८ गते । रौतहट क्षेत्र नं १ प्रतिनिधिसभामा माधव कुमार नेपाल ठुलो मतान्तरले बिजयी भएका हुन । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत रौतहट क्षेत्र नं १ मा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का ...
Read More »प्रेस काउन्सिलद्वारा विज्ञापन बोर्डलाई काटियो पत्र
कात्तिक ३०, काठमाडौं । प्रेस काउन्सिल नेपालले चुनावका क्रममा राजनीतिक दल र उम्मेदवारले सञ्चारमाध्यममा गरेका विज्ञापन नियमन गर्न विज्ञापन बोर्डलाई बुधबार पत्र काटेको छ। निर्वाचन आचारसंहिता बाहिर गएर विज्ञापन भइरहेकोले आवश्यक कारबाहीका लागि बोर्डलाई पत्र पठाइएको काउन्सिलले जनाएको छ। अनुगमनका ...
Read More »रौतहट २ प्रतिनिधि सभाका उम्मेदवार डा. फिरदोस आलम जितको नजदीक रहेको दाबी ।
रौतहट, कार्तिक ३० गते । रौतहट क्षेत्र नं. २ प्रतिनिधि सभा सत्ता गठबन्धनका उम्मेदवार मो. डा. फिरदोस आलम जितको नजदीक रहेको दाबी गर्नु भएको छ । रौतहट क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा पुर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता अफताव ...
Read More »प्रेस काउन्सिल नेपालद्वारा ८४ वटा सञ्चार माध्यममा आचारसंहिता प्रतिकूल सामग्री
कात्तिक २९, काठमाडौं । आसन्न निर्वाचन लक्षित गरी प्रेस काउन्सिल नेपालले गरेकोे आचारसंहिता विशेष अनुगमनमा ८४ वटा सञ्चार माध्यमले पत्रकार तथा निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सामग्री सम्प्रेषण गरेको पाइएको छ । काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै कात्तिक २९ गते ...
Read More »मंसिर २ देखि ५ गतेसम्म बिदा दिने सरकारको निर्णय
काठमाडौं २९ कार्तिक। सरकारले निर्वाचनलाई लक्षित गर्दै चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । निर्वाचन आयोगको सिफारिसमा गृह मन्त्रालयले २ देखि ५ गतेसम्म बिदा दिने निर्णय गरेको हो । मन्त्रालयले मंगलवार विज्ञप्ति जारी गर्दै मतदानस्थल परेका शैक्षिक संस्थामा ...
Read More »रौतहटका सीमा नाकाहरु बन्द हुने सम्बन्धमा जिल्ला प्रशासन कार्यालयको सूचना जारी
आरएन पटेल, कार्तिक २९ गते रौतहट जिल्ला अन्तर्गतका सीमा नाकाहरु बन्द हुने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय गौर रौतहटले सूचना जारी गरेका छन । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य एवं प्रदेश सभा सदस्यकाे निर्वाचनलाई स्वतन्त्र, निस्पक्ष एवं भयरहित ...
Read More »आफ्नो जीत सुनिश्चित रहेकोले निर्धक भएर रुखमा मतदान गर्नुहोस: उम्मेदवार कृष्णा यादव
रौतहट,कार्तिक २८ गते । रौतहट क्षेत्र नं १ ( ख) का प्रदेशसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण प्रसाद यादवले रौतहटलाइ मुख्यमन्त्रीको नेतृत्व दिलाउन आफूलाइ नै मतदान गर्न आममतदाता सँग आग्रह गर्नु भएको छ । यसपालिको चुनावमा धेरै ...
Read More »मेराे जित समग्र क्षेत्र नं. ३ को जनताको जित हो , स्वतन्त्र उम्मेदवार:ओमप्रकाश जयसवाल
राैतहट,कार्तिक २८ गते आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाकाे चुनाव आफनाे उम्मेदवारी नभई जनताको उम्मेदवारी रहेकाे राैतहट क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवालले बताउनु भएको छ । कटहरिया स्थित विवाह मण्डप भवनमा आयाेजित काेण सभालाई सम्बाेधन गर्दै वहाँले ...
Read More »
Sthaniya News
