Breaking News
प्रतिनिधिसभा रौतहट क्षेत्र नं २ मा किरण कुमार साह ठुलो मतान्तरले बिजयी

प्रतिनिधिसभा रौतहट क्षेत्र नं २ मा किरण कुमार साह ठुलो मतान्तरले बिजयी

आरएन पटेल ।
रौतहट । मंसिर ८ गते ।

प्रतिनिधिसभा रौतहट निर्वाचन क्षेत्र नं २ मा किरण कुमार साह ठुलो मतान्तरले बिजयी हात पारेका छन ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत रौतहट क्षेत्र नं २ मा स्वतन्त्रका उम्मेदवार किरणकुमार साह ३२८४२ मत ल्याई विजयी भएका छन् । वहाले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार मो. फिरदोस आलमलाई ४५९४ मतान्तरले पराजित गरेका हुन् । पराजित मो. फिरदोस आलमले २८२४८ मत ल्याएका छन् ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*