Breaking News
रौतहट क्षेत्र नं १ प्रतिनिधि सभामा माधव नेपाल ठुलो मतान्तरले बिजयी

रौतहट क्षेत्र नं १ प्रतिनिधि सभामा माधव नेपाल ठुलो मतान्तरले बिजयी

आरएन पटेल । रौतहट । मंसिर ८ गते ।
रौतहट क्षेत्र नं १ प्रतिनिधिसभामा माधव कुमार नेपाल ठुलो मतान्तरले बिजयी भएका हुन ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत रौतहट क्षेत्र नं १ मा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का उम्मेदवार माधवकुमार नेपाल ३३५२२ मत ल्याई विजयी भएका छन् । उहाले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार अजयकुमार गुप्‍तालाई ६६०० मतान्तरले पराजित गरेका हुन् । पराजित अजयकुमार गुप्‍ताले २६९२२ मत ल्याएका छन् ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*