Breaking News

Category Archives: समाज

राजपुरमा नेपाली कांग्रेसको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

राजपुरमा नेपाली कांग्रेसको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

स्थानीय न्यूज रौतहट, फागुन ०४ गते राजपुरमा नेपाली कांग्रेसको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्लाको राजपुर नगरपालिकामा नेपाली कांग्रेस पार्टीका विभिन्न तहका नेताहरूको उपस्थितिमा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। शेख फैजुल्लाहको सभापतित्वमा सम्पन्न कार्यक्रमको ...

Read More »

गरुडामा नेपाल फूल माली समाज रौतहटको जिल्ला अधिवेशन सम्पन्न, १३ सदस्यीय जिल्ला कमिटी गठन

गरुडामा नेपाल फूल माली समाज रौतहटको जिल्ला अधिवेशन सम्पन्न, १३ सदस्यीय जिल्ला कमिटी गठन

आरएन पटेल । रौतहट,फागुन ०३ गते । नेपाल फूल माली समाज रौतहटको जिल्ला अधिवेशन सम्पन्न भएको छ। जिल्लाको मध्य भाग गरुडा नगरपालिका अन्तर्गत पर्ने महम्मदपुर व्यारेज नजिक रहेको गोपाल सेवा सदन धर्मशालामा नेपाल फूल माली समाज जिल्ला कार्य समितिको आयोजकत्वमा ...

Read More »

प्रेम सम्बन्ध बलियो बनाउने दिन,आज भ्यालेन्टाइन डे मनाइँदै

प्रेम सम्बन्ध बलियो बनाउने दिन,आज भ्यालेन्टाइन डे मनाइँदै

आज १४ फेब्रुअरी, आज फेब्रुअरीमा १४ । प्रत्येक वर्ष १४ फेब्रुअरीमा विश्वभर नै भ्यालेन्टाइन डे दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन डे विश्वभर पर्वकै रूपमा स्थापित भइसकेको छ । विशेष गरी युवायुवतीले उत्साहका साथ नेपालमा पनि भ्यालेन्टाइन डे मनाउने ...

Read More »

रौतहटमा महान जनयुद्धको ३०औं वार्षिकोत्सव तथा जिल्ला पार्टी कार्यालय उद्घाटन सम्पन्न

रौतहटमा महान जनयुद्धको ३०औं वार्षिकोत्सव तथा जिल्ला पार्टी कार्यालय उद्घाटन सम्पन्न

रौतहट, फागुन १ गते। महान जनयुद्धको ३०औं वार्षिकोत्सव तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रौतहटको जिल्ला पार्टी कार्यालय उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। जिल्ला समन्वय समिति, रौतहटको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि पूर्वमाननीय तथा पार्टीका जिल्ला इन्चार्ज ...

Read More »

गौरमा जसपा नेपालको जनवर्गीय संगठनद्वारा मधेसी सहिदको सालिक स्थापना गर्न बुझाइयो ज्ञापनपत्र ।

गौरमा जसपा नेपालको जनवर्गीय संगठनद्वारा मधेसी सहिदको सालिक स्थापना गर्न बुझाइयो ज्ञापनपत्र ।

रौतहट, माघ २९ गते। रौतहटको गौरमा जसपा नेपालको जनवर्गीय संगठनद्वारा मधेसी सहिदको सालिक स्थापना गर्न ज्ञापनपत्र बुझाइएको छ। जिल्लाको सदरमुकाम गौरमा निर्माणाधीन घण्टा घरमा मधेसी सहिदको सालिक स्थापना गर्न गौर नगरपालिकाका मेयर शम्भु साहलाई जसपा नेपालको जनवर्गीय संगठनले ध्यानाकर्षण गराउन ...

Read More »

गृहमन्त्रीको राजीनामाको माग गर्दै रौतहटका दलित अभियन्ताहरूद्वारा गौरमा प्रदर्शन।

गृहमन्त्रीको राजीनामाको माग गर्दै रौतहटका दलित अभियन्ताहरूद्वारा गौरमा प्रदर्शन।

रौतहट, माघ २९ गते। नेपाल सरकारको गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै  रौतहटका दलित अभियन्ताहरूले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय काठमाडौँ र मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय जनकपुरलाई ज्ञापन पत्र बुझाएको छ । गृहमन्त्री लेखकले अन्तरजातीय बिहे गर्ने ...

Read More »

मिडिया काउन्सील, समाजिक संजाल विधेयकको विरोधमा रौतहटका संचारकर्मीहरुद्वारा प्र.जि.अ.लाई ज्ञापन पत्र।

मिडिया काउन्सील, समाजिक संजाल विधेयकको विरोधमा रौतहटका संचारकर्मीहरुद्वारा प्र.जि.अ.लाई ज्ञापन पत्र।

रौतहट, माघ २९ गते। मिडिया काउन्सील, समाजिक संजाल विधेयकको विरोधमा रौतहटका संचारकर्मीहरुद्वारा प्र.जि.अ.लाई ज्ञापन पत्र बुझाईएको छ। नेपाल सरकारले ल्याउन लागेको मिडिया काउन्सील, समाजिक संजाल विधेयक लागु भएमा मुलुकमा नयाँ तानाशाह उत्पन्न हुने भन्दै रौतहटका संचारकर्मीहरुले विधयेकको खारेजीको माग गर्दै ...

Read More »

स्थानीय तहको वितरणमुखी कार्यक्रमले समाजमा मुटभेड़को अवस्था निम्तयाउदै।

स्थानीय तहको वितरणमुखी कार्यक्रमले समाजमा मुटभेड़को अवस्था निम्तयाउदै।

आरएन पटेल। राैतहट,माघ २८ गते । स्थानीय तहको वितरणमुखी कार्यक्रमले समाजमा मुटभेड़को अवस्था सृजना भएको देखिन्छ। सस्तो लोकप्रियता कमाउन जिल्लाका विभिन्न पालिकाका नगर प्रमुखहरुले नगर स्तरीय बजेटबाटवितरणमुखी कार्यक्रमको आयोजन गरि समाजमा मुटभेड़को अवस्था सृजना गरेको देख्न पाइन्छ। उदाहरणका लागि गरुडा ...

Read More »

भ्रष्टाचारमा लिप्त हुँदा अधिकृत रामजी जोशी बिभिन्न पालिकाबाट लखेटिदै।

भ्रष्टाचारमा लिप्त हुँदा अधिकृत रामजी जोशी बिभिन्न पालिकाबाट लखेटिदै।

माघ २७, रौतहट रौतहट जिल्लाको यमुनामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीमाथि भ्रष्टाचारमा संलग्न भएको आरोप पुनः सतहमा आएको छ । यसअघि कटहरिया नगरपालिकामा कार्यरत रहँदा ठेकेदार सुनिल साहसँग मिलेमतो गरी करोडौं रुपैयाँको भ्रष्टाचार गरेको आरोप लागेका जोशी हालै यमुनामाई ...

Read More »

गुजरामा HPV खोप सम्बन्धी पालिका स्तरिय खोप समन्वय समिति तथा सञ्चारकर्मीहरुलाई अभिमुखीकरण सम्पन्न।

गुजरामा HPV खोप सम्बन्धी पालिका स्तरिय खोप समन्वय समिति तथा सञ्चारकर्मीहरुलाई अभिमुखीकरण सम्पन्न।

आरएन पटेल,माघ २७ गते २०८१। रौतहटको गुजरा नगरपालिकामा HPV खोप सम्बन्धी पालिका स्तरिय खोप समन्वय समिति तथा सञ्चारकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। पाठेघरको मुखको क्यान्सर विरूद्धको एच.पि.भी खोप अभियान अन्तर्गत आज आइतबार गुजरा नगरपालिका स्वास्थ्य शाखा सिमरा भवानीपुरको आयोजनामा ...

Read More »