फाल्गुन २२ गते, रौतहट । वृन्दावनका मेयर विनोद कुर्मीद्वारा होली मिलन कार्यक्रम सम्पन्न भएको छ । अधिकांश जनप्रतिनिधिहरु कर्मचारी, उद्योगी, व्यापारी, राजनैतिककर्मी लगाएतसंग होली पर्व मनाउने गरेकोमा रौतहटको वृन्दावन नगरपालिकाका जनप्रतिनिधिहरु पत्रकाहरुसंग होली पर्व मनाएका छन् । वृन्दावन नगरपालिकाका मेयर ...
Read More »Category Archives: समाज
५ बर्षमा हुन नसकेको कार्य मेयर कुर्मीले गरे सुरु ।
आरएन पटेल । फाल्गुन १८ गते । ५ बर्षमा हुन नसकेको कार्य बृन्दावन नगरपालिकाको मेयर बिनोद प्रसाद कुर्मीले सुरु गरेका छन । ज्येष्ठ नागरिक तथा शारीरिक रुपमा अशक्तलाई बैंकसम्म आएर भत्ता बुझ्न समस्या हुने भएपछि रौतहट जिल्लाको बृन्दावन नगरपालिकाले वडा ...
Read More »गुजरामा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी सम्हाले उपसचिव महर्जन ।
आरएन पटेल,फागुन १५ गते रौतहट जिल्लाको गुजरा नगरपालिकामा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी उपसचिव महर्जनले सम्हालेका छन । सो नगरपालिकाको नयाँ हाकिमको रूपमा उप-सचिव अशोक कुमार महर्जनलाई जिम्मेवारी दिएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुजरा नगरपालिकामा उपसचिव पठाएको ...
Read More »रौतहटको १२ पालिकामा सिचाइ समस्या बारे ज्ञपान पत्र
मेवालाल यादव , रौतहट , फागुन ११ गते रौतहट जिल्लाको १२ पालिकामा किसानहरूको सिंचाई समस्या समाधानका लागि मधेश प्रदेश सरकारका कृषि, पशुपंक्षी, भुमी व्यवस्था तथा सहकारी मन्त्रालय र नेपाल विधुत प्राधिकरण प्रादेशिक कार्यालयले मधेश प्रदेशको सबै पालिकाहरुमा कृषि विधुतिकरण गर्ने ...
Read More »रौतहट सहित तराई मधेशका होली पर्व लोप हुदै, गुन्जिएन जोगीरा सर…..र…..र…
रौतहट । फागुन ११ गते । रौतहट सहित तराई मधेशका होली पर्व लोप हुदै गइरहेको छ । होली पर्वको आगमनसंगै कुनैबेला गाउघरमा राति गुन्जिने होली गीत अचेल लोप हुंदै गइरहेको छ । वसन्त ऋतुको आगमनसंगै श्रीपञ्चमीदेखि फागुन पूर्णिमासम्म गाइने फागुन ...
Read More »अधुरो पुल बनाउने सहमतिपछि पत्रकार सहनीले चार दिने आमरण अनशन तोरे
सत्येन्द्र प्रताप सिंह फागुन ४ रौतहट गौर र ईशनाथ नगरपालिका जोड्ने बकैया नदीमा बनेको अधुरो पुल तत्काल निर्माणको लागि आमरण अनशन बसेका पत्रकार संजय सहनी र सरोकारवाला संग १ वर्ष ६ महिनामा पुल निर्माणको कार्य सम्पन्न हुने कुरामा सहमति ...
Read More »बौधिमाईमा पालिका स्तरीय हात्तीपाइले सम्बन्धि अभिमुखिरण तालिम सम्पन्न ।
आरएन पटेल ,फागुन ०४ गते रौतहटमा पालिका स्तरीय हात्तीपाइले रोग सम्बन्धि अभिमुखिरण सम्पन्न भएको छ । जिल्लाको बौधिमाई नगरपालिकामा सरोकारवाला संग एक दिने पालिका स्तरीय राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम गरिएको छ । बौधिमाई नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नपाको सभाहलमा ...
Read More »किसानको समस्या समाधान नै आफनो पहिलो प्राथमिकता हो ः कृषि मन्त्री कुश्वाहा ।
रौतहट, ०१ फाल्गुन । मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वसन्त कुश्वाहाले कृषि क्षेत्रमा देखिएको मलखाद्यको समस्या समाधान गर्ने आफनो पहिलो प्राथमिकता रहेको बताएका छन् । तराई मधेशका अधिकांश किसान खेती किसानीमै आश्रित रहेको भएपनि समयमा मलखाद्य नपाउँदा ...
Read More »बारामा श्री राम चरित्र माविले मनायो ६० औं स्मृति दिवस
नूर आलम बादशाह, माघ १८ बारा, बाराको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर १ चिउटाहामा रहेको श्री राम चरित्र माध्यमिक विधालयले विद्यालयका संस्थापक स्व.श्री राम चरित्र जैस्वारको ६० औं स्मृति दिवस बुधबार सफलतापुर्वक सम्पन्न गरेको छ । २०२० सालमा स्थापना भएको ...
Read More »बौधिमाइ- २ इनर्वामा ब्रहमबाबाको साथै विभिन्न देवी देउताको स्थापना कार्य सम्पन्न ।
आरएन पटेल । १० माघ २०७९ बौधिमाइ नपा -२ इनर्वामा ब्रहमबाबाको साथै विभिन्न देवी देउताको स्थापना कार्य सम्पन्न भएको छ । धर्म शास्त्र अनुसार माघ शुक्लपक्ष द्वितीया तिथि रोज सोमवारका दिन पुरोहित द्वारा शुभ साइत राखी गाउँका ब्रहम्बाबा लगायत विभिन्न ...
Read More »
Sthaniya News
