Breaking News

Category Archives: समाज

चिसोबाट छल्नका लागी कटहरिया न.पा.को नगर प्रमुख जयसवालले गरे कम्बल वितरण

चिसोबाट छल्नका लागी कटहरिया न.पा.को नगर प्रमुख जयसवालले गरे कम्बल वितरण

आरएन पटेल । माघ ०४ गते । रौतहटको कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जयसवालद्वारा कम्बल वितरण गरिएको छ । नगर प्रमुख जयसवालको आतिथ्यमा नगरपालिकाको प्राङ्गणमा एक कार्यक्रमका बिच वडा नं.९ डुमरियाका बिपन्न परिवार , गरिब , अपाङ्ग , बृद्धबृद्धा ...

Read More »

कल जडानको नाममा रौतहट लगायत ३ जिल्लामा संस्थाको असुली धन्दा तिब्र ।

कल जडानको नाममा रौतहट लगायत ३ जिल्लामा संस्थाको असुली धन्दा तिब्र ।

रौतहट, माघ ०४ गते । रौतहटको एक गैरसरकारी संस्थाले विदेशी दातृ निकायको रकम अनियमितता गर्न हैण्डपाइपन (कल) जडानको नाममा सर्वसाधारणसंग अनाधिकृत रुपमा रकम असुली धन्दामा लागेको पाइएको छ । सन् १४४४ AH को लागि नेपालमा कुवा खन्ने परियोजना एक अल ...

Read More »

नेपाल रेडक्रस सोसाइटी सरमुजवा उपशाखाको २५ औं वार्षिक साधारणसभा सम्पन्न

नेपाल रेडक्रस सोसाइटी सरमुजवा उपशाखाको २५ औं वार्षिक साधारणसभा सम्पन्न

आरएन पटेल,पुस २९ गते नेपाल रेडक्रस सोसाइटी सरमुजवा उपशाखाको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । जिल्लाको बौधीमाइ नगरपालिका स्थित रहेको नेपाल रेडक्रस सोसाइटी सरमुजवा उपशाखाको वार्षिक साधारणसभा सम्पन्न भएको छ । बौधिमाई नगरपालिकाको वडा नम्बर ७ स्थित रहेको ...

Read More »

गरुडामा नबिल बैंकको शाखा कार्यालयको उदघाटन

गरुडामा नबिल बैंकको शाखा कार्यालयको उदघाटन

कुमार चन्दन, रौतहट। पुष २९ गते । रौतहटको गरुडामा नबिल बैंकको शाखा कार्यालयको उदघाटन गरिएको छ । गरुडा नगरपालिका वडा नंं. ४ गरुडा बजारमा गरुडा नगरपालिका कार्यालयको ठिक अगाडिको भवनमा शुक्रवारको दिन देखी नबिल बैंकको शाखा कार्यालय संचालनमा आएको छ ...

Read More »

भन्सार छलीका सर–सामान सहित रौतहट प्रहरीद्वारा २ जना पक्राउ

भन्सार छलीका सर–सामान सहित रौतहट प्रहरीद्वारा २ जना पक्राउ

आरएन पटेल, पुस २४ गते । जिल्लाको दक्षिणी भेग भन्सार नाकाबाट भन्सार छलीका सर–सामान सहित रौतहट प्रहरीद्वारा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा गौर नगरपालिका वडा नम्बर ४ बस्ने अन्दाजी २१ वर्षीय राजन कुमार यादव र सोही ठाउँ ...

Read More »

शीतलहरले अझै केही दिन तराईबासीको जनजीवन कष्टकर बनाउने ।

शीतलहरले अझै केही दिन तराईबासीको जनजीवन कष्टकर बनाउने ।

रौतहट, पुस २३ गते। शीतलहरले अझै केही दिन तराईबासीको जनजीवन कष्टकर बनाउने देखिएको छ । अरु दिन झै आज पनि तराईमा शीतलहर चलेको छ । तराईको धेरै भूभाग हुस्सु र कुहिरोले ढाकिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले ...

Read More »

मधेश प्रदेशमा प्रदेश प्रमुखद्वारा पुस २८ सम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

मधेश प्रदेशमा प्रदेश प्रमुखद्वारा पुस २८ सम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

जनकपुरधाम , पुस २२ गते । मधेश प्रदेशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकार गठनको आह्वान गरेका छन् । उनले २८ पुसको दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् । मधेश प्रदेशसभामा कुनै ...

Read More »

ग्लोबल आइएमइ बैंक फतुवा बिजयपुरको १६ औं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर

ग्लोबल आइएमइ बैंक फतुवा बिजयपुरको १६ औं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर

रूपेश यादव, पुस २२ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको ग्लोबल आइएमइ बैंक बिजयपुर शाखाले आफनो १६ औं वार्षिकोत्सब मनाएको छ । आज वार्षिकोत्सबको अवसरमा निःशुल्क महिला स्वास्थ्य शिविर आयोजन गरेको थियो । सो नगरपालिकाको वडा नम्बर ७ ...

Read More »

रौतहट २ का स्वतन्त्र सांसद किरण साह एमालेमा प्रवेश ।

रौतहट २ का स्वतन्त्र सांसद किरण साह एमालेमा प्रवेश ।

रौतहट , पुस १९ गते । रौतहट निर्वाचन क्षेत्र नं. २ का स्वतन्त्र संघीय सांसद किरण कुमार साह  नेकपा एमाले पार्टीमा  प्रवेश गरेका छन । सोमबार सांझ पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर स्वतन्त्र सांसद साह एमालेमा प्रवेश ...

Read More »

बौधिमाईको इनरवारीमा रहेको ब्राइट इंग्लिस बोर्डिङ्ग स्कुलले मनायो आफनो १२ औ वार्षिकोत्सब

बौधिमाईको इनरवारीमा रहेको ब्राइट इंग्लिस बोर्डिङ्ग स्कुलले मनायो आफनो १२ औ वार्षिकोत्सब

आरएन पटेल ,रौतहट । पुस १७ गते । रौतहट जिल्लाको बौधीमाई नगरपालिका वडा नम्बर ४ इनरवारीमा रहेको ब्राइट इंग्लिस बोर्डिङ्ग स्कुलले आफनो वार्षिकोत्सब भव्य रूपमा मनाएको छ । आइतबार सो बोर्डिङ्ग स्कुलले १२ औं बिधालय वार्षिकोत्सब कार्यक्रम २०७९ आयोजन गरेको ...

Read More »